नेपाली काँग्रेसको दोस्रो चरणको देशव्यापी जागरण अभियानको समापनको दिन मंगलबार हेटौंडामा वृहत विरोध र्याली निकाल्ने भएको छ । १५ दिनसम्म चलेको दोस्रो चरणको अभियानअन्तर्गत मंगलबार सरकारका गलत प्रवृत्तिको भण्डाफोर गर्दै विरोध पदर्शनको कार्यक्रम राखिएको पार्टी प्रवक्ता प्रदिप कोइरालाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । हेटौंडा–२ स्थित पार्टी कार्यालयबाट निस्कने विरोध ¥याली...बाँकी
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सबै काम गर्न मानसिक र शारिरिक रुपमा स्वस्थ हुनुपर्ने बताएका छन् । प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको समन्वयमा स्वास्थ्य सेवा विभागको आयोजनामा मानसिक स्वास्थ्य रणनीति विकास तथा नसर्ने रोग र मानसिक स्वास्थ्य सम्वन्धी अभिमुखीकरण कार्यशाला गोष्ठीको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले यस्तो कुरा बताउनुभएको...बाँकी
नागढुंगा–सिस्नेखाला सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ । सोमबार सडक विभागको वैदेशिक समन्वय महाशाखामा ४२ महिनाभित्रमा निर्माण सक्ने गरी सम्झौता भएको हो । निर्माणको ठेक्कामा जापानिज कम्पनी हाज्मारएण्डो जेभीले पाएको हो । उक्त कम्पनीका प्रतिनिधि र महाशाखाका प्रमुख अर्जुनजंग थापाले संयुक्त रुपमा ठेक्कामा हस्ताक्षर गरेर सम्झौता गरेको नागढुंगा सुरुङमार्ग आयोजनाका...बाँकी
मित्रराष्ट्र चीनका राष्ट्रपतिको भ्रमण नेपालको एउटा व्यग्र प्रतीक्षाको विषय हो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण कहिले हुन्छ भन्ने चर्चा नेपाली सञ्चारमा छाएको पनि धेरै वर्ष भयो । सञ्चारमाध्यममा मात्र नभएर नेपालीमाझ पनि यो चासोले बढी नै चर्चा पाउने गरेको छ । निकै लामो प्रतीक्षापछि अब भने चिनियाँ राष्ट्रपति सी चिनफिङ...बाँकी
चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)का विदेश विभाग प्रमुख सोङ ताओ नेतृत्वको टोली नेपाल आएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणमा सोमबार नेपाल आएको चिनियाँ कम्युनिस्ट पार्टीको टोली र नेकपाबीच संयुक्त अन्तरक्रिया हुँदैछ । आजबाट सुरु हुने उक्त अन्तरक्रियामा सहभागी हुन सोङ्ताओ नेतृत्वको टोली नेपाल आएको हो । चिनियाँ टोलीलाई...बाँकी
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले अर्को आन्दोलन, अभियान र मिसन चाहिएको बताएका छन्। दिवंगत नेतृ सहाना प्रधानको स्मृतिमा सोमबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै प्रचण्डले त्यस्तो आन्दोलन शान्तिपूर्ण र प्रतिष्पर्धात्मक हुने बताए। ‘हामी हिजो जे आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त ? ...बाँकी
जिल्ला समन्वय समिति मकवानपुरको ५० औं बोर्ड बैठक आईतबार बसेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा जिससको ५० औं बोर्ड बैठक बसेको हो । आज बसेको बैठकले दुईवटा निर्णय गरेको छ । बैठकले कार्यालय समयमा सामाजिक संजाल चलाउन नपाउने तथा आउँदै गरेको चाडपर्वका अवसरमा शुभकामना आदान...बाँकी
राष्ट्रपति विद्यादेवी भण्डारीको एउटा अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खाले टीकाटिप्पणी भइरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले 'आफ्नो चित्त नदुखेको' बताएका छन्। सभापति देउवाले राष्ट्रपतिको कुरालाई 'सामान्य रूपमा' लिएको उनका स्वकीय सचिव भानु देउवाले आइतवार बताए। बीबीसी न्यूज नेपालीसँग सङ्क्षिप्त कुरा गर्दै उनले भने, "सामाजिक सञ्जालमा जसरी टीकाटिप्पणी भइरहेको छ...बाँकी