राजनीति

सञ्चारकर्मी रवि लामिछाने र कँडेलको बहस दशैंपछिको पहिलो बिहीवार हुने

सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निवेदन उपर उच्च अदालत हेटौंडाको इजलाशमा दशै पछिको पहिलो बिहीवार हुने भएको छ । जिल्ला अदालत चितवनले भाद्र ९ गते सञ्चारकर्मी द्वयलाई क्रमश ५ लाख र ३ लाख रुपैयाँ साथै रुकु कार्कीलाई साधारण तारेखमा रिहा गरेको थियो । सरकारी वकीलको कार्यालयको मिसिलमा रुकु कार्की...बाँकी

रवीन्द्रको किरिया नगरेकी विद्यालाई चुनावमा समस्या

 सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वामदेव गौतमले कास्कीबाट चुनाव नलड्ने घोषणा गरेलगत्तै नेकपाका स्थानीय नेताहरूबीच उम्मेदवार बन्ने होडबाजी शुरु भएको छ । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्न नेताहरू तुलबहादुर गुरुङ, सोमनाथ प्यासी, धनराज आचार्य र रवीन्द्र अधिकारी पत्नी विद्याबीच प्रतिस्पर्धाको स्थिति देखापरेको छ । उल्लिखित चारमध्ये विद्या...बाँकी

खराब प्रहरी र कर्तव्यच्युत पत्रकार मिले भने…

‘भाई महाभोज हेर्न कहिले आउने ?’ निर्देशक रमेश बुढाथोकीले प्रश्न गर्ने बित्तिकै मैले जवाफ दिएँ ‘दाई म भोली आउछु ।’ साँढे चारमा आइपुग्नु है । हामी साँढे चारपछि भित्र छिरिसक्छौं ।’ म ठिक साँढे चार बजे मण्डला थिएटर पुगेँ । निर्देशक बुढाथोकीसंग ढोकैमा भेट भो । ‘फ्रि’मा पाएको टिकट कोटको...बाँकी

भिजिट नेपाल र पर्यटन प्रवद्र्धन योजना सँगसँगै : पर्यटन स्टेसन पहिचान गर्दै प्रदेश ३ सरकार

प्रदेश ३ सरकारले भिजिट नेपाल २०२० र प्रदेश सरकारको भिजिट २०२०–३० पर्यटन प्रवद्र्धन योजना सँगसँगै अघि बढाएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले भिजिट नेपालसँगै प्रदेश सरकारले तय गरेको १० वर्षे पर्यटन प्रवद्र्धन योजना अघि बढाएको हो । मन्त्रालयले प्राथमिकतामा प्रदेश सरकारले तय गरेको योजना समावेश गरे पनि संघीय सरकारसँगको...बाँकी

प्रदेशलाई टेर्देनन् स्थानीय तह

 नयाँ आर्थिक वर्षको तीन महिना बितिसक्यो । प्रदेश ३ का ४९ स्थानीय तहले अझै गत वर्षको राजस्व बाँडफाँटबापतको रकम प्रदेश सञ्चिति कोषमा जम्मा गरेका छैनन् । ५२ वटाले मात्र राजस्व जम्मा गरेका छन् । १८ वटा तहले भने उक्त शीर्षकमा राजस्व नै संकलन नगरेको जानकारी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई गराएका छन् ।...बाँकी

नदीजन्य श्रोत व्यवस्थगापनको जिम्मा स्थानीय तहलाई

मकवानपुर जिल्लाको नदीजन्यश्रोतव्यवस्थापनको जिम्मा स्थानीयतहलाई प्रदान गरिएको छ । बुधबार बसेको ढुंगा, गीट्टी बालुवा अनुगमन तथा समन्वय समितिको बैठकले नदिजन्यपदार्थको व्यवस्थापनको जिममेवारी स्थानीय तहलाई दिने निर्णय गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (संशोधन २०७५) मा गाउँपालिका तथा नगरपालिकाको अधिकार सम्वन्धी व्यवस्था गरेको दफा ११ को उपदफा ५(घ) अनुसार...बाँकी

स्थानीय भन्छन्– निजगढ विमानस्थलको विरोध गर्नेहरू मधेश विरोधी हुन्

निजगढ विमानस्थल निर्माणका नाममा संघीय सरकारलाई रूख कटान गर्न नदिने प्रदेश–२ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायको भनाइपछि ‘वातावरण भर्सेस विमानस्थल’ भन्ने मुद्दाले प्रदेश–२ मा क्रमशः ‘राजनीतिक रूप’ ग्रहण गर्न थालेको छ । जसका कारण वातावरणीय मुद्दाहरू गौण बन्न पुगेका छन् । समाजवादी पार्टी नेपाल बाराका अध्यक्ष...बाँकी

भारतीय लाइसेन्सलाई नेपालीकरण गर्ने अधिकृतसहित चार जनाविरूद्ध मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भारतीय सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लाई नेपालीकरण गर्ने यातायात व्यवस्था कार्यालय जगाती भक्तपुरका दुई शाखा अधिकृतसहित चार जनाविरूद्ध मुद्दा दायर गरेको छ। शाखा अधिकृतद्वय अनोजकुमार घिमिरे, कोमलराज निरौला, नायब सुब्बा हेमकुमार बस्नेत र निवेदक सुन्दर अधिकारीविरूद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले...बाँकी