राजनीति

ढुंगेगढि पर्यटकिय गन्तब्य बन्छः मुख्यमन्त्री पौडेल

हेटौंडा: ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रचार प्रसार गर्न सके मकवानपुरमा रहेको ऐतिहासिक ढुंगेगढि पर्यटकिय गन्तब्य बन्ने बताउनुभएको छ । गढिको बुधबार स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले ऐतिहासिकता झल्कने गरी ढुंगेगढिको बिकास गरिने जानकारी दिनुभयो । प्रदेशमा ऐतिहासिकता झल्कने धेरै गढिहरु रहेको स्मरण गर्दै उहाँले भौगोलिक हिसाबले पनि सो गढिमा...बाँकी

सहयोगापेक्षी सडक मानवमुक्त बन्यो भरतपुर महानगर

भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको छ । शनिबार एक कार्यक्रम गरी भरतपुरलाई देशकै पहिलो सडक मानवमुक्त महानगरका घोषणा गरिएको हो । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले घोषणा प्रतिवद्धता पत्र पढेर सुनाएका थिए भने भरतपुरकी मेयर रेनु दाहालले सामूहिक प्रतिवद्धता गराएकी थिइन् । घोषणाका लागि घोषणा नगरिएको...बाँकी

खैरहनीको मुसहर वस्तीमा मुख्यमन्त्री पौडेल

चितवन: ३ नम्वर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले चितवनको खैरहनी नगरपालिकाको योजनाहरुको निरीक्षण गरेका छन् । शनिबार मुख्यमन्त्री पौडेलले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गरेका विकास निर्माणको निरीक्षण गर्नुका साथै यहाँको बस्तुस्थितिका बारे जानकारी लिएका हुन् । खैरहनी नगरपालिका वडा नम्वर १० मा निर्माण भईरहेको एकिकृत मुसहर वस्ती, नगरपालिका...बाँकी

प्रणाली परिवर्तन संगै सोच परिवर्तन नहुँदा समस्याः प्रमुख खुलाल

हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रणाली संगै सोच परिवर्तन नहुँदा सामाजिक समस्याहरु आइपरेको बताएका छ । ग्रामीण महिला सेवा केन्द्रको १८ औं वार्षिक साधारण सभाको उद्घाटनमा बोल्दै प्रमुख खुलालले पछिल्लो समय सामिाजक सञ्जाल, र सामाजिक अराजकताको विषयमा सबैको ध्यान जानुपर्ने बताएका हुन् । उनले समाजमा अराजकता बढेको...बाँकी

नेकपालाई ग्याष्ट्रिक भयो, अब क्यान्सर लाग्छ : प्रचण्ड

चितवन/नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रैको अराजक गतिविधिका कारण खतरा भएको बताएका छन् । दाहालले पार्टीभित्र एकले अर्कोलाई सिद्धाउने परिपाटी देखिएको बताए । नेकपा चितवनले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अधयक्ष दाहालले पार्टीभित्र संस्कारको अभाव औंल्याए । आजभोली आपसमा मिलेको देखेका छैनौं, दाहालले भने, कम्युनिस्ट हामी आफैं बिग्रेपछि मात्रै खतरा हुन्छ...बाँकी

जनसरकार प्रमुख पहरीको स्मृतिमा श्रद्धाञ्जलीसभा

राईगाउँ/अति सिमान्तकृत पहरी समुदायका अगुवा तथा तत्कालिन नेकपा माओवादी राईगाउँका जनसरकार प्रमुख क्षेत्र बहादुर पहरीको स्मृतिमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिकास्थित राईगाउँमा रहेको पहरी निवासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमतीले उनको १३ औं दिनको पुण्य तिथीमा सोमबार श्रद्धाञ्जली सभा आयोजना गरेको हो । सभामा बोल्दै नेकपाका...बाँकी

कारागारका कैदीलाई गाउँपालिकाको दशैं उपहार

भीमफेदी: गाउँघरका प्रायः युवा कारागारमै भएपछि मकवानपुरको राक्सिराङ गाउँपालिकाले कारागारमै पुगेर कैदीबन्दीलाई दशैँको लागि खसी,चिउरा,तेल लगायत खाद्यान्न सहयोग गरेको छ । कारागारबाट कैद भुक्तान गरेर फर्किएपछि गाउँपालिकाभित्रका युवाहरुलाई गाउँपालिकाले अन्य स्वरोजगारको काम गर्न अनुदान समेत दिने नीति लिएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् । गाउँपालिकाको सहयोग कार्यक्रममा...बाँकी

रोशनी शाहीको प्रस्टोक्ति, महरा सरबाट ममाथि कुनै दुर्व्यवहार भएको छैन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि ‘जवरजस्ती करणी’को गम्भीर आरोप लगाएको भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको बताएकी छिन् । उनले आफूले डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले आफूले गलत आरोप लगाएको बताएकी छिन् । नागरिकखबरलाई...बाँकी