राजनीति

हेटौंडा जेसिजमा राजदेव बनियाँ प्यानलको जीत(मत परिणाम सहित)

हेटौंडा जेसीज सन् २०२० को अध्यक्षमा राजदेव बानियाँ विजयी भएका छन् । आज शनिवार बेलुका सकिएको मतगणना नतिजा अनुसार बानियाँले ८५ मत प्राप्त गरेका थिए । उनको निकटतम प्रतिद्धन्द्धी दीपेश जोशीले ५७ मत ल्याएका थिए । बानियाँ २०१९ को कार्यकालमा अध्यक्ष पदमा पराजित भएका थिए । जेसीजको कार्यकारिणी उपाध्यक्षमा श्रवर्ण...बाँकी

प्रदेश तीन सञ्चारमा अब्बल

हेटौंडाः प्रदेश सरकार मातहतका सबै कार्यलयहरुले आम नागरिकलाई सूचना दिदा १५ दिन नकुराउन निर्देशन दिएका छन् । प्रदेश सरकारका प्रमुख सचिव तोयम रायाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा बिहिवार हेटौडामा सञ्चार तथा सूचना प्रविधि सम्बन्धी प्रदेश स्तरिय अन्र्तक्रिया कामर्यक्रमलाई सम्बोधन गर्नेक्रममा अन्य प्रदेश भन्दा सञ्चारमा प्रदेश तीन अब्बल रहेको...बाँकी

मुख्यमन्त्री पौडेललाई टेलिफोनमा गाली गर्ने पक्राउ

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई टेलिफोनमार्फत अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी टेलिफोनमार्फत मुख्यमन्त्री पौडेललाई अभद्र व्यवहार गरेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौले नुवाकोटको तावी गाउँपालिका–३ का पुष्पराज पाण्डेलाई पक्राउ गरेको हो। पाण्डेलाई सोमबार दिउँसो पक्राउ गरिएको महाशखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले...बाँकी

घुससहित पक्राउ परेका जयसवाललाई हेटौंडा ल्याईयो

उपभोक्ता समितिमार्फत महानगरले गराएको कामको भुक्तानी दिने क्रममा घुस रकम लिँदै गर्दा वीरगन्ज महानगरपालिकाका लेखा शाखाका राजेककुमार जयसवाल पक्राउ परेका छन्। जयसवाललाई हेटौंडाबाट आएको अख्तियार दरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित रंगेहात पक्राउ गरेको हो। पक्राउ परेका जयसवाललाई थप अनुसन्धानका लागि अख्तियारको टोलीले हेटौंडास्थित अख्तियारको कार्यालयमा नै ल्याइएको अख्तियार दुरुपयोग...बाँकी

मकवानपुरमा स्थानीय तहस्तर फुटसल हुने

हेटौंडाः मकवानपुरका सबै १० वटा स्थानीय तहहरुबाट प्रतिनिधित्व हुने गरि फुटसल प्रतियोगिता हुने भएको छ । शहिद रुद्र पाख्रिन स्मृती कप फुटसल प्रतियोगिता २०७६ हुने भएको छ । १७ औं स्मृती दिवस पारेर शहिद रुद्र पाख्रिन स्मृती पार्कको आयोजनामा आयोजक सहित ११ वटा टिमको सहभागितामा पुस २८ गते देखि प्रतियोगिता...बाँकी

बुहुप्रविधिक महाविद्यालय निर्माणमा मुख्यमन्त्रीको चासो

मकवानपुर:  ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल उमेरले सात दशक पार गरिसक्नु भएको छ । तर, उहाँको जोश र जाँगर अहिले पनि कुनै २० वर्षे युवक भन्दा कम छैन् । कुनै पनि समय खाली बस्न नरुचाउने उहाँ जिल्लामा रहदाँ होस वा जिल्ला बाहिर प्रदेशका कुनै अन्य जिल्लामा रहदा, हरेक समय...बाँकी

मानव अधिकार परिषद्मा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामा सुझाव

हेटौंडाःः प्रदेश ३ को राजधानी हेटौंडामा सन २०२० नोवेम्बरमा हुने संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्मा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामा सुझाव संकलन भएको छ । प्रदेश ३ का सभामुख, सांसद, मुख्य न्यायधीवक्ता लगायतबाट सुझाव संकलन भएको छ । ईन्सेक प्रदेश तिनका संयोजक कृष्ण गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ईन्सेककी युपिआर प्रमुख...बाँकी

नेकपा हेटौंडाका १९ वटै वडाका अध्यक्ष र सचिवले लिए शपथ

हेटौंडाः हेटौंडा उपमहानगरपालिका अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वडाध्यक्ष र सचिवले शपथ ग्रहण गरेका छन् । सानोपोखरास्थित नेकपा कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा नेकपा मकवानपुरका सहइञ्चार्ज कुमारी मोक्तान, नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, सचिव प्रेमबहादुर पुलामी लगायतका नेताहरुको उपस्थितिमा उपमहानगरका वडाध्यक्ष र सचिवहरुले सपथ लिएका हुन् । नेकपा हेटौंडा उपमहानगरपालिका...बाँकी