राजनीति

विप्लव निकट नेकपाका ४जनाले पार्टी परित्याग

हेटौंडा :विप्लव नेतृत्वको पार्टीले नेकपाका ४ जना जिल्ला सदस्यले पार्टी परित्याग गरेका छ्न । पार्टी परित्याग गरेका ४ जना सदस्यले राष्ट्रिय जनसरोकार मन्च नेपालमा प्रवेश गरेका छन । प्रवेश गरेका हेटौंडा ६ का अर्जुन चौलागाईंले भने "कोहि पार्टी परित्याग गरि आम जीवन बिताउछन भने कोहि अर्को पार्टीमा प्रवेश गर्छन तर...बाँकी

ल्होछार पर्वमा मुख्यमन्त्रीको शुभकामना

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तामाङ जातीको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड ल्होछार (ल्होसार) को अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश जारी गर्दै मुख्यमनत्री डोरमणि पौडेलले भनेका छन् । “तामाङ जातीको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड ल्होछार (ल्होसार) को अवसरमा बागमती प्रदेश एवं सम्पूर्ण देशबासी तामाङ दाजुभाइ,...बाँकी

मकवानपुरमा अबैध उत्खनन् गरेपछि सांसद विरुद्ध पक्राउ पूर्जी

मकवानपुर :  सामुदायीक वनभित्र नदीजन्य पदार्थको अबैध उत्खनन् गरेपछि प्रतिनिधिसभाका सदस्य बहादुर सिं लामा सहित ४ जना बिरुद्ध डिभिजन वन कार्यालय मकवानपुरले पक्राउ पूर्जी जारी गरको छ । पूर्वी मकवानपुरको बकैया ७ स्थित कालिवन सामुदायीक वन क्षेत्रभित्र अबैध ढुङ्गा गिटी बालुवा उत्खनन् गरिरहेको अवस्थामा एक्साभेटर सहित चालक नरेश राम महरालाई...बाँकी

एभरेष्ट पानोरमा : मापदण्ड भए बाँच्थे पर्यटक

मंगलबार ८ जना भारतीय पर्यटकको मृत्यु प्रकरणले रिसोर्टको मापदण्ड कार्यान्वयन नै नभएको शंका उत्पन्न भएको छ। होटल, लज, रेष्टुराँ, रिसोर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ (पहिलो संशोधन) नियमावली, २०७१ को धारा ६ को पहिलो दफा “क” बमोजिम नै पर्यटक स्तरको लजको मापदण्ड नपुगेको देखिन्छ। धारा ६ मा पर्यटकस्तरको लज...बाँकी

रुद्र पाख्रिन (रमेश) को १७ औं स्मृति दिवस

माओवादी जनयुद्धका कमाण्डर रुद्र पाख्रिन (रमेश) को १७ औं स्मृति दिवस मनाइएको छ । पाख्रिनको प्रतिमा स्थल मकवानपुरगढी गाउँपालिकाको कालिखोलामा औपचारिक कार्यक्रमको आयोजना गरेर स्मृति दिवस मनाइएको हो । रुद्र वाटिकामा रहेको उनको प्रतिमामा नेकपाका नेता तथा वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले माल्यार्पण गरेका थिए । पछिल्ला...बाँकी

स्थायी राजधानीको रुपमा हेटौंलाई स्वागत गर्न आतुर छौं : न्यौपाने

हेटौंडा/३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा हुने निश्चित भएपछि नीजि क्षेत्र थप उत्साहित भएको छ । देशकै औद्योगिक क्षेत्रको रुपमा रहेको हेटौंडा प्रदेशको स्थायी राजधानी भएपछि उद्योग ब्यवसाय क्षेत्रको थप प्रवर्धन हुने अपेक्षा गरिएको उद्योग बाणिज्य महासंघ केन्द्रीय सदस्य राजकुमार न्यौपानेले बताए । ‘उद्योगी ब्यवसायीहरु हेटौंडालाई प्रदेश ३ को स्थायी...बाँकी

नेकपा हेटौंडा उपमहानगर कमिटिको जिम्मेवारी बाँडफाड

हेटौँडा/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौँडा उपमहानगर कमिटि सचिवालयको आज शुक्रबार बसेको बैठकले जिम्मेवारी बाँडफाड गरेको छ । बैठकले नगर अध्यक्ष रघु आचार्य, सचिव तिर्थ थापामगर, धर्मराज पुडासैनी, नरहरी महत र रामचन्द्र अर्याल रहनेगरी पाँच सदस्यीय कार्यालय टिम गठन गरेको छ । बैठकले जनवर्गीय संगठनको इन्चार्ज र सह–इन्चार्ज तथा हेटौडा नगरका...बाँकी

मकवानपुर क्याम्पसमा ताला बन्दी गरेर अनसनमा विधार्थी

हेटौंडाः मकवानपुरको एकमात्र ठुलो सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसले केहि दिन अघि गरेको शुल्क बृद्धिको विरोधमा विभिन्न राजनैतिक दलमा आबद्ध विद्यार्थी संघ संगठनले विरोध प्रदर्शन गरिरहेका छन्। सतारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले शुल्क वृद्धिको विरोधमा मंगलबारबाट क्याम्पस परिसरमै रिले अनसन सुरु गरेका छन्। अनेरास्ववियूको आन्दोलनमा स्वतन्त्र विद्यार्थी युनियनले...बाँकी