नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गतेसम्मको लागि स्थगित भएको हो । बैठक मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी स्थगित भएको हो । नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी...बाँकी
मकवानपुर — संघीय सरकारको सिको गर्दै वाग्मती प्रदेश सरकारले एकमुस्ट ३४ वटा कानुन संशोधन गर्न खोज्दा प्रदेशसभामा विवाद भएको छ । शुक्रबारको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले पेस गरेको केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयकले कानुनको संशोधन गर्दा प्रदेशसभा छल्न खोजेको आरोप सांसदहरुले लगाएका छन्...बाँकी
हेटौंडा — वाग्मती प्रदेश सरकारले सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु निर्माण गरिदिने भएको छ । शुक्रबार साँझ बसेको वाग्गमती प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले पीडितहरुका लागि घर निर्माण गरिदिने निर्णय गरेको हो । ‘स्थानीय तहबाट प्रक्रियागत रुपमा क्षतिको संकलन...बाँकी
बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सूर्य नेपाल प्रा.लिले १ करोड रुपैयाँ सहयोग गरेको छ । ...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सांस्कृतिक हिसाबले थिचिएको र तथ्यहरुमा अतिक्रमण भएको बताएका छन् । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्जदेखि पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको बताएका छन् । भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्षमा सञ्चालन गर्न दिए नेकपा सखाप हुने बताएका छन्। सोमबार सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको जुम मिटिङमा बोल्दै खनालले सरकारमा ओली रहिरहे आगामी निर्वाचनमा नेकपा सखाप हुने बताएका हुन्। ुअहिले जसरी ओलीले सरकार सञ्चालन गरिरहनु...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितको उद्धार, राहत तथा पुनस्र्थापनाको कार्य परिणाम देखिने गरी तत्काल गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को चौथो बैठकलाई शनिबार सम्बोधन गर्दै सदरमुकाममा उद्धार सामग्री थुप्रिने तर पीडितले नपाउने अवस्था नआओस् । पीडितको बीचमा तत्काल राहत सामग्री पुगोस्...बाँकी
वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षमा १ सय ७९ किलोमिटर सडक कालोपत्र गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १ सय ७९ किमी सडक कालोपत्र र स्ल्याब ढलान गरेको संसदलाई जानकारी गराएका छन् । प्रदेशसभामा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले प्रदेशका १३ जिल्लामा भएका कालोपत्रे र २४ किलोमिटर स्ल्याब...बाँकी