राजनीति

नीति तथा कानून निर्माणमा नागरिक सहभागिता संबाद कार्यक्रम सम्पन्न

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले कानुन निर्माणको क्षेत्रमा आफुहरुले महत्वपुर्ण काम गरेको वताउनुभएको छ । संघीय सरकारले भन्दा पनि बागमती प्रदेश सरकारले कानुन निर्माणमा अगाडी रहेको वताउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको बागमती प्रदेश कार्यालयको आयोजनामा नीति तथा कानून निर्माणमा नागरिक सहभागिता संबाद कार्यक्रमको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले...बाँकी

व्यक्तिगत लगानीमा भए पनि परेवाभीरबाट सडक बनाउँछु : बानियाँ

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले सरकारले नबनाए व्यक्तिगत लगानीमा राक्सिराङ –४ मा पर्ने परेवाभीरबाट सडक बनाउने योजना गरेका छन् । नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा नेता बानियाँले यस्तो बताएका हुन् । राक्सिराङ गाउँपालिकाका जनताको जीवनस्तर उकास्नका लागि पनि परेवाभिरबाट सडक...बाँकी

नेकपा र राप्रपा छाडी एक सय जना काँग्रेसमा

मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–३ मा नेपाल कम्युनिष्ट पार्टी र राप्रपा परित्याग गरी एक सय जना नेता कार्यकर्ता नेपाली काँग्रेसमा पवेश गरेका छन् । मंगलबार वडाको सिस्नेरीमा भएको भेलामा नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले उनीहरुलाई खादा अबीर लगाएर स्वागत गर्दै पार्टी सदस्यता प्रदान...बाँकी

वाग्मती प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य

वाग्मती प्रदेशसभाको वर्षे अधिवेशन बिहीबार मध्यरातिदेखि अन्त्य हुने भएको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले प्रदेश प्रमुख विष्णु प्रसाईंसमक्ष बजेट अधिवशेन अन्त्य गर्न सिफारिस गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए । नेपालको...बाँकी

बागमती प्रदेशका मन्त्री र सचिबका विचमा करार संझौता

बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा गर्ने कामका विषयमा आज करार संझौता गरिएको छ । मन्त्री अरुण प्रसाद नेपाल र सचिब शिब कुमार वाग्लेका विचमा करार संझौता गरिएको हो । एक वर्षको अवधिमा गर्ने कामका विषयमा संझौतामा मन्त्री र सचिवले हत्ताक्षर समेत गरेका छन् ।...बाँकी

साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय नाकाबाट नेपाल प्रवेश रोक

सरकारले छिमेकोलगायत अरु राष्ट्रबाट स्थलमार्ग भइ नेपाल प्रवेशमा लगाइएको प्रतिबन्ध साउन ३२ सम्म पुर्‍याएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल प्रवेश बिन्दु र खुला सीमाको आवागमन साउन ३२ गते आइतबार मध्यरातसम्मका लागि यथावत् राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । यसअघि अन्तर्राष्ट्रिय नाकाबाट साउन ६ गते...बाँकी

सवारी साधनमा जोरबिजोर र सरकारी कार्यालयको दुई सिफ्ट हट्यो

सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणालीको अन्त्य भएको सरकारले घोषणा गरेको छ । त्यस्तै, सरकारी कार्यालयमा लागु गरिएको दुई सिफ्टमा काम गर्ने प्रणाली पनि अन्त्य गरेर जनजीवनलाई नियमित रूपमा अगाडि बढाउन खोजिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन् । काठमाडौं कोटेश्वर(सूर्यविनायक सडकखण्डअन्तर्गत जडिबुटी(लोकन्थली सडकखण्डमा आइतबार देखिएको...बाँकी

वाग्मतीमा स्थानीय तहका कर्मचारीलाई नियमन गर्न कानुन

मकवानपुर — वाग्मती प्रदेश सरकारले स्थानीय तहका कर्मचारीलाई नियमन गर्ने कानुन ल्याएको छ । प्रदेशसभाको सोमबारको बैठकले स्थानीय तहका कर्मचारीलाई नियमन गर्ने विषय समेटिएको सुशासनसम्बन्धी विधेयक पारित गरेको हो । प्रदेशमा सुशासन कायम गर्न कानुनी व्यवस्था आवश्यक रहेकाले उक्त कानुन ल्याइएको मुख्यमन्त्री डोरमणि पौडेलले बताए । प्रदेशको सार्वजनिक प्रशासनलाई जनउत्तरदायी,...बाँकी