सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आज बस्ने तय भएको सचिवालय बैठक स्थगित भएको छ।नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो। ‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२।३० बजे बालुवाटारमा बस्ने...बाँकी
पुष्पलाल मित्रता केन्द्रले घर घरमा पुगेर मकवानपुरका कोरोना संक्रमितलाई स्टिमर सहयोग गरेको छ । संक्रमणको समयमा बेला बेलामा तातोपानीको बाफ लिन आवश्यक रहने भएकाले केन्द्रलको सक्रियतामा स्टिमर मेसिन घरघरमा पुर्याएको केन्द्रका अध्यक्ष मदन दाहालले बताए । सक्रिय कोरोना संक्रमितका लागि केन्द्रको सक्रियतामा अन्य सस्था र व्यवक्तिको सहयोगमा मेसिन प्रदान गरिएको...बाँकी
हेटौंडा/ नेकपा बिप्लव माओवादीको मकवानपुरगढी गाउँपालिकाका न्यायीक इन्चार्ज नेत्र प्रसाद गौतमले पार्टी परित्याग गरेका छन । हेटौंडा १८ निवासी ५९ गौतमले एक प्रेस बिज्ञप्ती जारी गर्दै उक्त पार्टी परित्याग गरी स्वतन्त्र जीवन बिताउने बताएका छन् । बिप्लव समुहमा आबद्ध भएपछि उनलाई मकवानपुर प्रहरीले पक्राउ गरेको थियो । पार्टी परित्याग गरेपछि...बाँकी
जिल्ला प्रहरी कार्यालय मकवानपुरले जाहेरी र उजुरी बिना नै एक व्यक्तीलाई दैनिक हाजिरी तोकेको छ । नेपाल कम्युनिष्ट पार्टि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का सचिब सन्तोष न्यौपानेलाई लिखित उजुरी बिना नै दैनिक ५ घण्टा कार्यालयमा बस्नुपर्ने भन्दै हाजिरी तोकेको छ । जिल्लामा ढुङ्गा गिटि, बालुवामा भैरहेको आर्थिक धन्दाको बिषयमा...बाँकी
बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिका र सँगै जोडिएको मनहरी गाउँपालिका स्थित पूर्व पश्चिम राजमार्ग आसपासको ५०० मिटर क्षेत्रमा सोमबार राती १२ बजेदेखि साउन ३२ गते राती १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ । आज सोमबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन...बाँकी
निर्वाचनका बेला एक उम्मेदवार, एक पत्रकारको नारा दिएर परिचालन गरिएको संगठनलाई निर्वाचन सकिएपछि बेवास्ता गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका नेता र तीनै तहका सरकारप्रति प्रेस संगठन नेपाल सम्बद्ध पत्रकारले रोष ब्यक्त गरेका छन् । प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिरोधख खतिवडाले आयोजना गर्नु...बाँकी
प्रधानमन्त्री केपी शर्मा अोलीले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले नलिएको गुनासो गरेका हुन् । उनले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवाही...बाँकी
पुर्व जनमुक्ति सेना (पिएलए) नेपालका कम्पनी कमान्डर नैन बहादुर तामाङ (जमिन) लाई जनयुद्धमा सँगै लडेका मकवानपुरका सहयात्री तथा नेताहरुले उपचार सहयोग गरेका छन् । जनयुद्धको क्रममा बमको छर्रा लागेको ठाउँमा क्यान्सर भई मृत्युसँग लडिरहेका सिन्धुपाल्चोक सुनकोसीका ४२ वर्षीय तामाङलाई ३ लाख ४५ हजार रुपैयाँ सहयोग गरिएको हो । उनको काठमाण्डौंस्थित...बाँकी