राजनीति

खानी प्रभावितसँग छलफल गर्न गएनन् जनप्रतिनिधि

मकवानपुरको राक्सिराङ ४ स्थित रिद्धिसिद्धी सिमेन्ट उद्योगको खानी प्रभावित क्षेत्रका बासिन्दाले सोमबारको दिन जनप्रतिनिधिलाई कुरेर बिताएका छन् । गत शनिबार मंसिर २० गते प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको उपस्थितीमा खानीमा भएको छलफलको क्रममा यस क्षेत्रका जनप्रतिनिधिहरुले खानी प्रभावित बासिन्दाहरुसँग सोमबार बृहत्त छलफल गर्ने प्रतिबद्धता जनाएका थिए । खानीको समस्याबारे...बाँकी

राक्सिराङ १ का वडा कार्यालयको ताल्चा खोल्यो

हेटौंडाः मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर १ बिरालीटारमा युवा संजाल क्लबले असोज २३ गते बन्द गरिएको कार्यालय २५ गतेबाट सञ्चालनमा ल्याएको छ । कार्यालयमा केही निति नियम पुरा नगरि कार्यालयमा ताला बन्दी गरेको १ नम्बर वडाका वडा अध्यक्ष कान्छाराम रुम्बाले बताए । युवा संजाल क्लबले यो भन्दा पहिला पनि कार्यालयमा...बाँकी

हेटौंडा १ र २ का १ सय ९९ जना युवा कांग्रेसमा प्रवेश

 हेटौंडा उपमहानगरपालिकाको १ र २ वडाका विभिन्न टोलका १ सय ९९ जना युवा सोमबार विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस जिल्ला पार्टी कार्यालय हेटौंडामा सोमबार दिउँसो भएको कार्यक्रममा कांग्रेस हेटौंडा १ का वडा सभापति हरिकृष्ण महर्जन, १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, तरुण दल ३...बाँकी

प्रदेश ५ को प्रदेश सभामा तोडफोड

प्रदेश ५ सरकारले प्रदेश सभामा पेश गरेको नाम र स्थायी राजधानीको विषयमा विरोधकैबीच सभामुखले छलफल अघि बढाएपछि विपक्षी दल कांग्रेसले कुर्सी, टेबुल तोडफोड गरेको छ । तोडफोड र नाराबाजीकैबीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएका थिए । प्रदेश ५ को प्रदेशसभामा तोडफोड गर्दै कांग्रेस सांसद । एक बजे सुरु भएको...बाँकी

स्कुल अफ डेमोक्रेसी मकवानपुरको अध्यक्षमा विश्वकर्मा

हेटौंडाः विगत एकदशकदेखि लोकतान्त्रिक अभियान संचालन गर्दै आईरहेको स्कुल अफ डेमोक्रेसी मकवानपुरको अध्यक्षमा कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा चयन हुनुभएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा विश्वकर्माको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको छ । त्यसैगरी उपाध्यक्षमा...बाँकी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाए नेपाललाई बधाई सन्देश

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र नेपाली जनताका नाममा बधाई सन्देश पठाएका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र समग्र नेपाली जनतालाई बधाई सन्देश पठाएका हुन् । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले संविधान दिवसका अवसरमा...बाँकी

आज पेरिसडाँडामा बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित, भोलि बालुवाटारमा बस्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आज बस्ने तय भएको सचिवालय बैठक स्थगित भएको छ।नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो। ‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२।३० बजे बालुवाटारमा बस्ने...बाँकी

कोरोना संक्रमितलाई मित्रता केन्द्रको स्टिमर उपहार

पुष्पलाल मित्रता केन्द्रले घर घरमा पुगेर मकवानपुरका कोरोना संक्रमितलाई स्टिमर सहयोग गरेको छ । संक्रमणको समयमा बेला बेलामा तातोपानीको बाफ लिन आवश्यक रहने भएकाले केन्द्रलको सक्रियतामा स्टिमर मेसिन घरघरमा पुर्याएको केन्द्रका अध्यक्ष मदन दाहालले बताए । सक्रिय कोरोना संक्रमितका लागि केन्द्रको सक्रियतामा अन्य सस्था र व्यवक्तिको सहयोगमा मेसिन प्रदान गरिएको...बाँकी