राजनीति

युवा सम्बन्धि शसर्त अनुदानका कार्यक्रमका बारेमा स्थानीय तहसंग अभिमुखीकरण

युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा परिषद्द्धारा प्रदेश र स्थानीय तहमा सञ्चालित युवा सम्बन्धि शसर्त अनुदानका कार्यक्रमहरुको बारेमा जानकारी गराइएको छ । राष्ट्रिय युवा परिषद्ले शुक्रबार हेटौंडामा कार्यक्रमको आयोजना गरी प्रदेश ३ का १३ जिल्लाका युवा समिति अध्यक्ष र स्थानीय तहका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखहरुलाई युवा सम्बन्धि शसर्त...बाँकी

प्रदेश ३ सरकारको लक्ष्य : ५ वर्षमा ३२ खर्बको लगानी, आर्थिक वृद्धिदर ११.५ प्रतिशत

 प्रदेश ३ को प्रदेश विकास परिषद्को पहिलो बैठक हेटौँडामा भएको छ। प्रदेश नीति तथा योजना आयोगको आयोजनामा बैठक भएको हो। वैठकमा प्रदेश विकास परिषद् सदस्य रहेको प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डा. मुकुन्द प्रसाद पौडेलले प्रदेश ३ को प्रथम योजना तर्जुमाका पाश्र्व सिद्धान्त, योजनाका लक्ष्यलगायतका विषय...बाँकी

पर्यटन गन्तव्य खोज्दै प्रदेश ३ सरकार

 नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रदेश ३ सरकार नयाँ पर्यटन गन्तव्य खोज्‍न लागिपरेको छ। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकीय गन्तव्यको खोजी, प्रचारप्रसार तथा ब्यवस्थापनको लागि दुई अर्ब ८७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। मन्त्रालयले चालु आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशका विभिन्न जिल्लामा पर्यटन प्रवर्द्धन...बाँकी

भ्रमण वर्षलाई थपिए २० पर्यटकीय बस

नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै प्रवद्र्धनात्मक गतिविधि प्रभावकारी रुपमा अघि बढिरहेको छ । यसै सन्दर्भमा ‘स्विफ्ट होलिडेज’ कम्पनीले पर्यटकका लागि आरामदायी र सर्वसुलभ यात्रा गराउने उद्देश्यका साथ सेवा शुरु गरेको छ...बाँकी

सरकारद्वारा शम्भुप्रसाद मण्डलको नेपाली नागरिकता खारेज

सरकारले एकजनाको नेपाली नागरिकता खारेज गरिदिएको छ । यही मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले जिल्ला प्रशासन कार्यालय मोरङबाट जारी नेपाली नागरिकता खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। बाँस्कोटाका अनुसार नागरिकता खारेजसँगै मण्डललाई नेपाली नागरिकको सूचीबाट हटाउने निर्णय पनि भएको छ।बाँकी

मंसीर १४ मा हुने उपनिर्वाचनका लागि २१ दललाई चुनाव चिन्ह प्रदान, कुन पार्टीको चुनाव चिन्ह के ?

 निर्वाचन आयोगले २०७६ साल मंसीर १४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचन प्रयोजनका लागि दलहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । आयोगको असोज ८ गते बसेको बैठकको दलहरुलाई चुनाव चिन्ह दिने निर्णय गरेको हो । आयोगले नेपालको संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन,...बाँकी

सञ्चारकर्मी रवि लामिछाने र कँडेलको बहस दशैंपछिको पहिलो बिहीवार हुने

सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निवेदन उपर उच्च अदालत हेटौंडाको इजलाशमा दशै पछिको पहिलो बिहीवार हुने भएको छ । जिल्ला अदालत चितवनले भाद्र ९ गते सञ्चारकर्मी द्वयलाई क्रमश ५ लाख र ३ लाख रुपैयाँ साथै रुकु कार्कीलाई साधारण तारेखमा रिहा गरेको थियो । सरकारी वकीलको कार्यालयको मिसिलमा रुकु कार्की...बाँकी

रवीन्द्रको किरिया नगरेकी विद्यालाई चुनावमा समस्या

 सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वामदेव गौतमले कास्कीबाट चुनाव नलड्ने घोषणा गरेलगत्तै नेकपाका स्थानीय नेताहरूबीच उम्मेदवार बन्ने होडबाजी शुरु भएको छ । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्न नेताहरू तुलबहादुर गुरुङ, सोमनाथ प्यासी, धनराज आचार्य र रवीन्द्र अधिकारी पत्नी विद्याबीच प्रतिस्पर्धाको स्थिति देखापरेको छ । उल्लिखित चारमध्ये विद्या...बाँकी