राजनीति

प्रधानमंत्रीको प्रदेश दुईमा संबोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश(२ को प्रदेशसभालाई शनिबार सम्बोधन गरेका छन्। ओलीले सम्बोधनमा मुलुकको विकास र समृद्धिमा कुनै पनि सम्झौता हुन नसक्ने बताएका छन्। उनले विकास निर्माणदेखि निर्वाचनको बेला सप्तरीमा भएको घटनाको समेत स्मरण गरे। प्रधानमन्त्री भएको ६ महिना हुन लागेको बताउँदै ओलीले अब ९ वटा ६ महिनामा देशको आमुल...बाँकी

आजको स्थानीय पत्रपत्रिका : प्रदेशसभा सदस्यलाई स्वकीय सचिव, तीन करोड व्ययभार थपियो, छोटो दुरीको सडकमा मुख्यमन्त्रीको चासो

हेटौंडाबाट प्रकाशित आजको दैनिक पत्रपत्रिकाहरुले हिजोबाट लागू भएको मुलुकी देवानी तथा फौजदारी संहिता कार्यान्वयनमा प्रदेश सरकारले गरेको जोड, प्रदेश सभामा शुक्रबार भएको गतिविधिको समाचारलाई प्राथमिकता दिएर छापेका छन् । आजको साझाकुरा दैनिकले प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्यलाई नायब सुब्बा सरहको स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको समाचारलाई पहिलो पृष्ठमा...बाँकी

मुलुकी संहिता पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन बारको आग्रह

 नेपाल बार एसोसिएशनले आजदेखि प्रारम्भ आएको संहिताले गरेका व्यवस्थाहरुलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सम्पूर्ण बारका एकाइहरुलाई अनुरोध गरेको छ । बारका महासचिव खम्मबहादुर खातीले आज जारी गरेको प्रेस विज्ञप्तिमा संहिताको पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनका लागि बारका ८९ वटै एकाइहरुलाई अनुरोध गरिएको छ । बारले संहिता कार्यान्वयनमा ल्याउन आवश्यक पर्ने कानून,...बाँकी

प्रदेश ३ का सांसदलाई अब नासु तहका स्वकीय सचिव

प्रदेशसभाका सदस्यलाई नायव सुब्बा (नासु)तहको स्वकीय सचिव रहने प्रावधानसहितको पारिश्रमिक तथा सुविधा विधेयक पारित भएको छ । यसअघि अधिकृत तहको प्रस्ताव गरेर प्रतिवेदन बने पनि सरकार सकारात्मक नभएपछि पुनस् समितिमा पठाइएको प्रतिवेदन संशोधन भएर पेस भएपछि प्रदेशसभाबाट पारित भएको हो। यो व्यवस्था लागू भएपछि प्रदेशलाई वार्षिक ३ करोड भार थपिनेछ।...बाँकी

अदालत परिसरबाटै पक्राउ परे प्रकाण्ड

नेकपा (विप्लव समूह) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै पुनः पक्राउ परेका छन् । रिहा गर्न आदेश दिए लगत्तै उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । ‘केही महिनाअघि काभ्रेमा एनसेल टावरमा भएको आगजनीको घटनामा उहाँलाई फेरि पक्राउ गरिएको हो’, परिसरका डिएसपी मोहन...बाँकी

अटल बिहारी बाजपेयी: जसले भारत-पाकिस्तान सम्बन्ध सुधारको प्रस्थानविन्दू नेपाललाई बनाए

तीन पटक भारतको प्रधानमन्त्री भएका अटल बिहारी बाजपेयी बिहीबार अपरान्ह यो धर्तिबाट विदा भए, ९३ बर्षको उमेरमा। बाजपेयीको व्यक्तित्वको एउटा महत्वपूर्ण पाटो हो, जसलाई भेट्यो उसलाई प्रभावित पार्नसक्ने अद्धितीय खुबी। काठमाडौँका मिलन तुलाधरपनि बाजपेयीसँगको पहिलो भेटमै प्रभावित हुनेमध्ये एक हुन्। तुलाधर झलनाथ खनाल प्रधानमन्त्री छँदा विदेश मामिला सल्लाहकार र पूर्व एमालेको...बाँकी

१० वर्षपछि कोही आवासबिहीन हुन नपर्ने

गरिबीको रेखामुनि रहेका आवसविहीन नेपालीलाई आवासको अधकार दिनका लागि आवासको अधिकार सम्बन्धी विधेयक तयार भएको छ । नेपालको संविधान २०७२ को मौलिक अधिकारको रुपमा धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ भन्ने प्रावधान रहेकोमा त्यसलाई कार्यन्यन गर्न सहकारी विकास मन्त्रालयले विधेयक तयार पारेको छ। मन्त्रालयले तयार पारेर संसद...बाँकी

एकसय ६५ वर्षपछि नयाँ मुलुकी ऐन

आज भदौ एकदेखि देशले नयाँ कानुन पाउँदैछ । जंगबहादुर राणा प्रधानमन्त्री भएका बेला १९१० सालमा बनाइएको मुलुकी ऐन खारेज गरी नयाँ ‘मुलुकी ऐन २०७४’ कार्यान्वयनमा ल्याइएको हो । सो ऐन २०२० सालमा पहिलो पटक संसोधन गरिएको थियो । आजदेखि कार्यान्वयनमा आउने ऐनमा मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधी...बाँकी