प्रदेश तीनका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले सरकार विरुद्ध नियोजित रुपमा षडयन्त्र भइरहको आरोप लगाएका छन् । प्रदेशसभाको बैठकको विशेष समयमा उठेका विषयहरुको जवाफ विहीबार दिँदै मन्त्री जमकट्टेलले सरकारको अपमान गर्ने काम भइरहेको टिप्पणी गरेका छन् । करको विषयमा पछिल्लो समय भइरहेको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै मन्त्री जमकट्टेलले सरकारले...बाँकी
प्रदेश नम्बर ३ को अस्थायी मुकाम मकवानपुर जिल्लाको १ उपमहानगर, १ नगर र ८ गाउँपालिका मध्ये एक हो भीमफेदी गाउँपालिका । क्लिकमाण्डुले शुरु गरेको स्थानीय तह स्तम्भमा आज भीमफेदी गाउँ पालिकामा विकास निर्माणका काम के कसरी भइरहेका छन् भन्ने बारेमा चर्चा गरेका छौं । सरकारले संघीयता मार्फत गाउँगाउँमा सिंहदबार पुर्याइएको...बाँकी
राष्ट्रियसभाअन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ ३ गते निर्धारण गरिएकामा अब भदौ १३ गते बिहान ११ बजे हुने भएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्वाचन विशेष कारणवश निर्धारित मितिमा नभई मिति सरेको जानकारी दिनुभयो । राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन, विधायन व्यबस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा...बाँकी
मुलुकी ऐन प्रतिस्थापन गरी भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी फौजदारी संहिताका गोपनीयता र गाली बेइज्जतीसम्बन्धी महलका प्रावधानले सञ्चार माध्यममाथि कडा अंकुश लगाउने भएको छ । आमसञ्चारका कुनै पनि माध्यमबाट प्रकाशित सामग्रीले कसैको गोपनीयता भंग गरेमा वा त्यसबाट कसैको गाली बेइज्जती भएको ठहर भएमा पत्रकाररसम्पादक र प्रकाशकलाई तीन वर्षसम्म...बाँकी
प्रदेश तीनको नीति तथा योजना आयोगले आवधिक योजना बनाउने तयारी सुरु गरेको छ । गठन भएको ४५ दिनभित्र प्रदेश तीनको वस्तुस्थिति सार्वजनिक गरेको नीति तथा योजना आयोगले ५ वर्षे आवधिक योजना बनाउने तयारी सुरु गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै नीति तथा योजना आयोगले विज्ञसहितको समूहले योजनाको तयारी...बाँकी
बेपत्ता भएको कुनै नागरिक जिउँदै छु भनेर फर्किएमा नगरपालिकामा कर बुझाउनुपर्ने भएको छ । रुकुम पूर्व र पश्चिमका स्थानीय तहहरूले कुनै व्यक्ति जीवित रहेको प्रमाणित गर्न कर उठाउन थालेका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले यसबापत पाँच सय रुपैयाँ कर तोकेको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले उक्त शीर्षकमा दुई...बाँकी
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुन प्राधिकरणको सीईओमा नियुक्त गरेको हो । अघिल्लो पटक ओली सरकारले नै ज्ञवालीलाई प्राधिकरणको सीआईओ बनाएको थियो । तर, प्रचण्ड सरकारले हटाएको थियो । २०७२ वैशाखको भूकम्प प्रभावितहरुलाई राहत तथा...बाँकी
प्रदेश नम्बर तीनको नाउँ र राजधनीको बिषयमा भित्री रुपमा छलफल भएको पाइएको छ । देशको राजधानी तथा तीन महानगरसहित अनेकौँ महत्वपूर्ण शहरहरू रहेको प्रदेश नम्बर तीनको राजधानी र नामबारे आममानिसमा चासो प्रकट हुन थालेको छ । हालसम्म प्रदेश ६ र चार नम्बरले आफ्ना नाम र राजधानी (कर्णाली) र गण्डकी तय...बाँकी