राजनीति

बन्दले जनजीवन प्रभावित

आफ्ना पार्टीका प्रवक्ता खड्कप्रसाद बिश्वकर्मा(प्रकाण्ड) पक्राउ परेको बिरोधमा नेकपा माओवादी बिप्लव समूहले आहवान गरेको नेपाल बन्दका कारण जनजीवन प्रभावित भएको छ । मकवानपुर जिल्लामा समेत बन्दको प्रभाव परेको छ । जिल्लामा बिहानै तीनवटा घटना भएको खबर प्राप्त भएको छ । हुमानेमा सुमोमाथि बम प्रहार भएको,टिष्टुंगमा गाडी जलाइएको र नवलपुरमा पनि...बाँकी

नेकपाको बन्द: नवलपुरमा प्रेसर कुकर बम, टिस्टुङमा बसमा आगजनी

आफ्ना प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको कारण सवारी साधन तथा बजार क्षेत्र प्रभावित भएको छ । बन्दको क्रममा मकवानपुरमा बिहानै दुईवट घटना भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११ नवलपुरमा प्रेसर कुकर बम फेला परेको छ । बम...बाँकी

उपसचिवमाथि आक्रमण, मन्त्रालय तोडफोड

देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएको’संगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । आफूले भनेको ठाउ“मा सरुवा नगरेको भन्दै नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उपसचिव आचार्यलाई मुक्का हानेको बताइएको छ...बाँकी

प्रदेश तीनको संसद बैठक : चार बिषयमा छलफल

३ नम्बर प्रदेश सभाको बैठकमा चारवटा विधेयकमाथि दफाबार छलफल सुरु भएको छ । करिब एक महिनापश्चात् सुरु भएको प्रदेश सभाको बैठकमा दर्ता भएका विधेयकमाथि सांसद्हरुले सैद्धान्तिक छलफल सुरु गरेका हुन् । बैठकमा ‘मुख्यन्यायधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘प्रदेश दुग्ध विकास बोर्डको स्थापना गर्न...बाँकी

अब बाजी थाप्नेहरु पनि जेल जान्छन्,  जुवातास खेल्ने ३ वर्ष थुनिन्छन्

आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा आउने नयाँ मुलुकी अपराध संहिताले बाजी राख्नेहरुमाथि पनि कडा सजायको व्यवस्था गरेको छ । जुवा खेल्ने र चिठ्ठा सञ्चालन गर्नेहरुले पनि अब जेल जानुपर्ने हुन सक्छ । मुलुकी अपराध संहिता अनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ...बाँकी

आज प्रदेशसभा बैठक, राजधानीबारेको प्रतिवेदन पेश नहुने

३ नम्बर प्रदेशसभाको बैठक करिब एक महिनापछि आज बस्ने भएको छ । काँग्रेसको अवरोधका कारण गत साउन ४ गतेदेखि रोकिएको प्रदेशसभाको बैठक आजको लागि बोलाइएको हो । आज बस्ने प्रदेशसभा बैठकमा सरकारले ४ वटा विधेयक प्रदेशसभामा पेश गर्ने कार्यसूची राखिएको छ । सभामुख सानुकुमार श्रेष्ठका अनुसार आजको बैठकमा मुख्य न्याधिवक्ताको...बाँकी

प्रकाण्डको पक्षमा रिट,तीनदिनको म्याद थप

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ । चन्दा उठाएको आरोपमा पक्राउ परेका नेकपाका स्थायी समिति सदस्य रहेका रहेका प्रकाण्ड, कालिकोटको कालिका गाउँपालिकाका हरिशचन्द्र आचार्य र कपिलवस्तु वाणगंगाका मनबहादुर श्रेष्ठलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै प्रकाण्डका छोरा...बाँकी

नेकपा मकवानपुरको सचिव बन्न माओवादी भित्र दौडधुप

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला नेतृत्व चयनमा दौडधुप सुरु भएको छ । तत्कालिन नेकपा माओवादी केन्द्रले अध्यक्षमा दावी गरेपनि जनप्रतिनिधिले पार्टीको नेतृत्वमा बस्न नपाउने कार्यबिधि बनेपछि सचिवको लागि पार्टीभित्र रस्साकस्सी बढेको हो । तत्कालिन एमाले र माओवादी दुबैले अध्यक्ष दावी गरेपनि...बाँकी