राजनीति

जब टम्पले नेपाललाई ‘निप्पल’ भने..

आफ्नो गैरजिम्मेवार अभिव्यक्तिको कारणले बारम्बार विवादमा आइरहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको पनि उच्चारण बिगारेर बोलेको खुलासा भएको छ । राजनीतिक समाचार प्रकाशन गर्ने अमेरिकी पोर्टल पोलिटिकोले यस्तो खुलासा गरेको हो । पोलिटिकोका अनुसार ट्रम्पले गत वर्ष भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुअघि तयारीको क्रममा नेपालको उच्चारण बिगारेर ‘निप्पल’ भनेका थिए...बाँकी

कमिनीको जागिर चट

सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै राजभण्डारीलाई स्पष्टीकरण सोधिएको थियो । नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा राजभण्डारी ६ असोजमा नियुक्त भएकी थिइन् । मन्त्रिपरिषद...बाँकी

करमा कठोर स्थानीय तह, खोला तर्दा पनि कर

स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका वेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्न पनि स्थानीय बासिन्दाले उपमहानगरपालिकालाई कर तिर्नुपर्ने भएको छ । घाँस दाउरा गर्न खहरे खोला तर्ने नागरिकबाट कर उठाउन उपमहानगरपालिकाले ठेकेदारलाई जिम्मा दिएको छ । अब डुंगामा...बाँकी

स्थानीय पत्रपत्रिकाः सरकारको भूमिकाप्रति सांसद रुष्ट, हेउमनपाको पारिश्रमिक र सेवा सुविधामा ९ करोड

आजका स्थानीय पत्रपत्रिकाले ३ नम्बर प्रदेशसभा मंगलबार भएको गतिविधिको समाचारलाई प्रमुखताका साथ छापेका छन् । ाजको हेटौंडा सन्देश दैनिकमा सत्तापक्षबाटै सरकारको आलोचना भएको खबर छापेको छ । सरकारको भूमिकाप्रति प्रदेशसभा सदस्यहरु असन्तुष्ट देखिएका छन् । मंगलबारको प्रदेशसभा बैठकमा सत्तापक्ष र विपक्षी दुबै तर्फका सांसदले जनतालाई छुनेगरी काम गर्न नसकेको भन्दै...बाँकी

तीन दिनमै राहदानी उपलब्ध हुने

 सरकारले तीन दिन भित्रै राहदानी उपलब्ध गराउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै सो कुराको जानकारी दिनुभएको हो । मन्त्री ज्ञवालीले प्रस्तुत गर्नुभएको सो विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । नागरिकलाई सहज रुपमा राहदानी उपलब्ध गराउने उद्देश्यका साथ सरकारले उक्त विधेयक...बाँकी

प्रदेश सरकारको भूमिकाप्रति प्रदेशसभा सदस्यहरु असन्तुष्ट

तीन नम्बर प्रदेश सरकारको भूमिकाप्रति प्रदेशसभा सदस्यहरु असन्तुष्ट देखिएका छन् । मंगलबारको प्रदेशसभा बैठकमा सत्तापक्ष र विपक्षी दुबै तर्फका सांसदले जनतालाई छुनेगरी काम गर्न नसकेको भन्दै असन्तुष्टि ब्यक्त गरेका हुन् । वर्षातको समयमा बाढी पहिरोबाट बिग्रएको बाटो र मृतकका आफन्तलाई राहत र घाइतेको उपचारमा सरकारले कुनै काम नगरेको उनीहरुको गुनासो...बाँकी

गृहमंत्री थापाले भने : सुन तस्करीका ठूला माछा पक्राउ परिसके

गृहमन्त्री रामबहादुर थापा बादलले सुन तस्करीका ठूला माछाहरु पक्राउ परिसकेको दाबी गरेका छन् । केही लगानीकर्ता पत्ता लागेको तर, उनीहरु मध्ये केही फरार रहेको उनले बताए । मंगलबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा गृहमन्त्री बादलले पछिल्लो ३र४ वर्षमा ३८ क्वीन्टल सुन तस्करी भएको पाइएको बताए । यो...बाँकी

बाह्र प्रहरी नियन्त्रणमा

चितवनका विभिन्न स्थानबाट आज प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । शान्ति सुरक्षाका लागि रातिदेखि नै खटिएको प्रहरी टोलीले विभिन्न क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । केही व्यक्ति गोजीमा ढुङ्गा र लाइटर बोकेर हिँडेको अवस्थामा, केही बजार बन्द गर्दै हिँडेको अवस्थामा र...बाँकी