राजनीति

नेकपाको प्रदेश तीनको कमाण्ड कसले सम्हाल्ला ?यस्ता छन् आकांक्षी

एमाले र माओवादीबीच पार्टी एकता भएपछि प्रदेश नम्बर तीनको अध्यक्ष को बन्ला भनेर अहिले बिभिन्न चर्चा परिचर्चा भएको पाइएको छ । यद्यपी प्रदेशको अध्यक्ष तत्कालिन एमालेकै नेताले गर्ने र इचार्ज माओवादीबाट गर्ने गरी सहमति भएको पाइएको छ । प्रदेश ३ बाट अध्यक्षमा निवर्तमान कानुनमन्त्री शेरवहादुर तामाङ दाबेदार देखिएका छन् ।...बाँकी

सूचनामा अंकुश लगउँदै सरकार : विवरण पउन सर्तैसर्त !

सरकारले कुनै पनि सूचना संकलनकर्तालाई सातवटा पुर्वसर्त पुरा गरेपछि मात्र सुचना उपलब्ध गराउने भएके छ । प्रतिनिधिसभामा दर्ता वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मा सातवटा पुर्वसर्त पुरा नगरीकन कसैले पनि सरकारी नियकायाट सुचना प्राप्त गर्न नसक्ने व्यवस्था छ । विधेयकम सुचना संकलन गर्ने समय, सुचनाको विषयवस्तु, प्रकृति, सुचना...बाँकी

विश्वकर्मा अदालतमा उपस्थित हुनुपर्ने

 सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बिहीबार १० बजे अदालतमा उपस्थित हुन भनेको छ । विश्वकर्मा ढिला गरी सर्वोच्च अदालतमा उपस्थित भएको हुँदा इजलास तोकेर बहस गर्ने समय नभएका कारण बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुन भनिएको सर्वोच्च अदालतका मुद्दा महाशाखा प्रमुख...बाँकी

प्रदेश तीनमा नेकपाको कुन जिल्ला कसको भागमा ? यो पढ्नुहोस्

तत्कालिन एमाले र माओवादी मिलेर गठन भएको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रपछि प्रदेश र जिल्ला कमिटीको एकीकरणलाई तीब्रता दिएको छ । प्रदेश नम्बर ३ को कार्यदलले आफ्नो मातहत १७ जिल्ला कमिटीको बाँडफाट र नेतृत्व सिफारिस टुंगो लगाएको छ । १७ मध्ये १२ जिल्लाको नेतृत्व विघटित एमाले पक्षले पाएको छ । माओवादी...बाँकी

थाहा अभियन्ता रुपचन्द्र विष्टः जसले आलुबाट मात्रै ७० हजार रुपैयाँ कर उठाउँथे

  दार्शनिक मकवानपुरे नेता रुपचन्द्र विष्टले आजीवन ‘थाहा आन्दोलन’ चलाए। उनको आन्दोलन पञ्चायतकालभरि मकवानपुरमा त सुपरहिट नै भयो, राष्ट्रिय रुपमा पनि यसले चर्चा परिचर्चा र संरचना विकासको अवसर पायो। विद्यालयका प्रधानाध्यापक, जनपक्षीय प्रधानपञ्च र राष्ट्रिय पञ्चायत सदस्य (सांसद) पनि भएर उनले तत्कालीन पञ्चायती व्यवस्थालाई सदनमा चुनौती दिएका थिए। उनी दिवंगत...बाँकी

गुटबन्दीले नेता कार्यकर्ता विभाजित छन् – महामन्त्री कोइराला

 नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउन सकिएन भने काँग्रेस झन कमजोर हुन्छ, काँग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर...बाँकी

पर्यटनमा बजेट एक अर्ब, खर्च गर्ने निकाय शुन्य

विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको दश सम्पदामध्ये आठ सम्पदा रहेको प्रदेश तीनमा पर्यटन प्रवधर्नको काम गर्न समस्या भएको छ । तीन नम्बर प्रदेशको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षको लागि पर्यटन क्षेत्रमा करिब एक अर्ब रुपैयाँ रकम छुट्याएपनि पर्यटन हेर्नगरी मन्त्रालयमा कुनै शाखा र कर्मचारी नहुँदा अन्यौलता भएको हो...बाँकी

‘३२ घरले सिलिन्डरका डल्ला फ्याँके, अब अरूले पनि फ्याँक्छन्’

प्रधानमन्त्री केपी ओलीले विराटनगरमा बायोग्यास गोबरग्यास परियोजना उद्घाटन गरेका छन् ।वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले १४ महिनाअघि सुरु गरेको परियोजनाबाट ३२ घरमा ग्यास पुग्छ ।विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा केन्द्र र विराटनगर महानगरपालिकाको सहयोगमा करिब १ करोड लगानीमा श्रीकृष्ण गौशालामा प्लान्ट स्थापना गरिएको हो । गौशालामा पालिएका गाईहरूको दैनिक संकलन गरिएको...बाँकी