राजनीति

सचिवले स्वीकृत गर्नुपर्ने फाइल मन्त्रीको दराजमा

काठमाडौं  सामान्यतया मन्त्रीको मुख्य काम नीतिगत निर्णय गर्ने हो । तर, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको दराजमा अहिले सचिवले स्वीकृत गर्नुपर्ने फाइलको चाङ छ । आजको कारोबारमा समाचार छ । विगतमा वन तथा वातावरण मन्त्रालयका सचिवको अधिकार क्षेत्रको रुपमा रहेको विशेष गरी जलविद्धुत क्षेत्रसँग सम्बन्धित करिब तीन दर्जन फाइल मन्त्री बस्नेतको...बाँकी

यस्तो निर्णय गर्यो कंचनपुरको घटनाका बिषयमा मंत्रीपरिषदले

मन्त्रिपरिषद्को बैठकले बलात्कार र त्यसपछि हत्या भएकी निर्माला पन्तको परिवारलाई सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । त्यस्तै, शुक्रबार कञ्चनपुर घटना विरोधमाथि प्रहरीको गोली लागेर मृत्यु भएका सन्नी खुनालाई सहिद घोषणासँगै उनको परिवारलाई १० लाख राहत दिने घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग सूचना तथा सञ्चारमन्त्री गोकुल...बाँकी

बनकरियाको बस्तीमा मुख्यमन्त्री पौडेल

मकवानपुरको मनहरी गाउँपालिका वडानंम्बर ४ मुसिधाप बस्तीमा बस्दै आएका देशकै लोपल्मुख जाती बनकरीयालाई तीन नंम्बर प्रदेश सरकारले ब्यबस्थित घर बनाईदिएर बसाईदिने भएको छ । तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आज मुसीधापमा बस्दै आएका बनकरीया बस्तिको अबलोकनपछी उनिहरुलाई मनहरी गाउँपालिकाकै कुनै ब्यबस्थित स्थानमा लगेर सार्ने आस्वाशन दिनुभयो । बनकरीयाका लागि...बाँकी

गृहमन्त्रीलाई प्रधानमन्त्रीकाे निर्देशन : शंका लागेजति कसैलाई नछाड्नू

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई निर्देशन दिएका छन्। शनिबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आकस्मिक सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गृहमन्त्री बादललाई यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले...बाँकी

काठमाडौंका मेयरसँग प्रधानमन्त्री किन असन्तुष्ट

काठमाडौं महानगरपालिकाका  मेयर विद्यासुन्दर शाक्यको कार्यशैलीप्रति प्रधानमन्त्री केपी ओली असन्तुष्ट रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा  छापिएको छ । आफ्नो जिम्मेवारीमा पर्ने भित्री र कोरिडोर सडक, ढल र बत्ती व्यवस्थापनमा शाक्य चुकेको ओलीको बुझाइ छ । ‘प्रधानमन्त्रीज्यूले पटक–पटक निर्देशन दिनुभएको छ, तर उनी भेट्न आउँदा रातारात हुने कुरा भएन, लागिरहेको...बाँकी

प्रदेश सभाले भन्यो- ‘राजधानीको विषय प्रदेश सभाको अधिकार’

प्रदेश सभा सचिवालयले राजधानीको नामाकरण र स्थायी तोक्ने विषय आफ्नो अधिकार क्षेत्र भएको लिखित जवाफ उच्च अदालत पाटनको हेटौंडा इजलासमा दायर गरेको छ ।प्रदेश सरकार, मुख्यमन्त्री, सभामुख, प्रदेश सभा, राजधानी सम्भाव्यता अध्ययन विशेष समिति, विपक्षी दलका नेता र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दललाई विपक्षी बनाई दायर रिटमा अदालतले जारी गरेको कारण...बाँकी

कैदीबन्दीको अवस्था सुधारमा मुख्यमन्त्री सकारात्मक

  तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अहिलेको अबस्थाको जेलहरुको सुधार गर्नका लागि प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । नारी सीप सृजर्ना केन्द्र मकवानपुरको आयोजनामा कैदी तथा बन्दीहरुको मानब अिधकारको संरक्षण सम्बन्धन परियोजना हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले आफुपनि धेरैपटक बिभीन्न जेल परेकाले त्यहाँको समस्या जानकारी पाएकाले यसको सुधार गर्न...बाँकी

महिला हिंसाविरुद्धको सङ्कल्प प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकले महिला हिंसा विरुद्धको सङ्कल्प प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । सांसद विन्दा पाण्डे, पुष्पा भुसाल, रेखा शर्मा, कृष्णभक्त पोखरेल, निरु पाल, मैनाकुमारी भण्डारी, पार्वतीकुमारी विशुंखे, बिनाकुमारी श्रेष्ठ, लक्ष्मीकुमारी चौधरी, नवराज रावत, तुल्सी थापा, अमृता थापालगायत २२ सांसदले उक्त प्रस्ताव दर्ता गराउनुभएको थियो । ‘नेपालको संविधानबमोजिम नेपाल पक्ष...बाँकी