कपाका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर बिहीबार संसद् र शुक्रबार स्थायी समिति सदस्यको भेलामार्फत अभिव्यक्त गरेको असन्तुष्टिले सत्तारूढ दलभित्र हलचल पैदा भएको छ । हलचलले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीलाई समेत छोएको छ। ‘कतिपय नेताले बोलेको सुनियो, लौ...बाँकी
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा–काठमाण्डौ जोड्ने बैकल्पिक मार्ग सतुंगल–मातातिर्थ–देउराली–कुलेखानी सडकको शनिबार अवलोकन गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले सो सडक स्तरीकरणका लागि काम सुरु गराउनका लागि अनुगमन गर्नुभएको हो । प्रदेश सरकारले सो सडक निर्माणका लागि सर्वे पनि सुरु गरिसकेको छ । हेटौंडा–फाखेल–काठमाण्डौ सडक खण्डको फाखेलको महालक्ष्मी हुँदै...बाँकी
बलात्कार, हत्या जस्ता जघन्य अपराधका दोषी पक्राउ गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला गृहमन्त्री रामबहादुर थापाले अपराधी र ठगलाई कारवाही गरेकै कारण सरकारलाई घेराबन्दी गर्ने काम भएको दावी गरेका छन्। गृहजिल्ला गुल्मी आइपुगेका गृहमन्त्री थापाले अपराधी र ठगलाई कारवाही गरेकै कारण सरकारलाई घेराबन्दी भएको बताए। ‘सरकारले देशमा व्याप्त भ्रष्टचार,...बाँकी
गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन् । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘नाबालिका बलात्कार, हत्या र अपहरणजस्ता क्रुर अपराध गर्नेहरूका लागि आजीवन कैद पनि कम सजाय भएको छ’, मन्त्री थापाले भने, ‘मुलुकमा भएका जघन्य अपराध...बाँकी
प्रदेश नं ३ प्रदेशसभाको बैठकमा सैद्धान्तिक छलफलका लागि आज दुई वटा विधेयक दर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश सञ्चारमाध्यमसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक २०७५ र भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले प्रदेश यातायात व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभा सचिवालयमा दर्ता गराएको हो ।...बाँकी
निर्माण ब्यवसायी संघ मकवानपुरको २१ औं साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको छ । शुक्रबार हेटौंडामा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले कार्यक्रमको उद्घाटन गरेका हुन् । उनले कार्यक्रममा बोल्दै बिना कारण निर्माण व्यवसायी बदनाम हुन बाध्य भएको बताएका छन् । कार्यक्रममा बोल्दै उनले निर्माण ब्यवसायीको भन्दा...बाँकी
तत्कालीन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता घोषणा गर्दा भनेका थिए, ‘अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुन पक्षको भन्ने किसिमको व्यवहार हुने छैन।’ तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको हो । नेकपामा दुई...बाँकी
गुल्मी - राज्यका उच्च अहोदामा पुगेका नेता अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन । तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् । उनले दैनिक कार्यसम्पादनका लागि मोटरसाईकल चालक भर्ना गरेका छन । गाउँपालिाका कार्यालय वा अन्यत्र जान उनले...बाँकी