राजनीति

माधव नेपालको विदेश मोह

सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन्। पार्टीको निर्णय प्रक्रियामा विरोध जनाइरहेका छन्। संसद्मा पनि उनले भने- देश डुब्नै आँट्यो। सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आफैचाहिँ चार महिनामा छ पटक विदेश पुगिसके। नेकपाले प्रदेश नेतृत्व टुंग्याउँदा पनि नेपाल विदेशमै थिए। पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको ‘विदेश मोह बढेको’ भन्दै पार्टीभित्र आलोचना सुरु...बाँकी

सरकारलाई सांसदको प्रश्न :‘यातायात सिन्डिकेट कहाँ हट्यो ?’

सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य भएको प्रचार गरिए पनि कायमै रहेको भन्दै सांसदहरूले प्रश्न उठाएका छन् । उनीहरूले व्यवसायीको एकाधिकार तोड्नुपर्ने पनि माग गरे । सार्वजनिक लेखा समिति बैठकमा सत्तारूढ नेकपाका सांसद लेखराज भट्टले गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिन्डिकेट अन्त्य भएको हल्ला गरे पनि व्यवसायी समितिको मनोमानी अझै उस्तै...बाँकी

दुई दिने कार्यशाला सम्पन्न

३ नम्बर प्रदेशको नीति तथा योजना आयोगको आयोजनामा भएको २ दिने प्रदेश विकासको आधार पत्र निर्माण सम्वन्धी सोच निर्माण कार्यशाला हेटौंडामा सम्पन्न भएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता तथा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यशालामा प्रदेशको आर्थिक,...बाँकी

सात महिने शिशुले केही गरेन भन्नु मुर्खता : मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोलमणी पौडेलले आफूहरुको सरकार गठन भएको जम्मा सात महिना भएको भन्दै यो अवधीमा धेरै कुराको आश गर्नु मुर्खता भएको बताएका छन्। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सोमबार १५ औं साधारण सभाको उद्घाटन सत्रमा आफ्ना धारणा राख्दै उहाँले आफूहरुको सरकार शिशु अवस्थामा रहेका कारण अहिले नै सरकारको...बाँकी

निर्मला हत्या प्रकरण: प्रधानमन्त्री भन्छन्, ‘अपराधी पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ’

काठमाडौँ — निर्मला पन्तको हत्या प्रकरणमा संलग्नलाई दुई महिनासम्म पक्राउ गर्न नसकेपछि चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले दोषी पत्ता लगाउन १२ वर्ष पनि लाग्न सक्ने प्रतिक्रिया दिएका छन् । पन्त प्रकरणले सरकारको मात्रै नभई पार्टीकै छवि धूमिल बनाएको भन्दै आफ्नै पार्टीका शीर्ष नेताहरूबाट आलोचना सुरु भएपछि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री...बाँकी

वडा कार्यालय हराएपछि बकैयामा बबाल

पूर्वी मकवानपुरको बकैया गाउँपालिका ७ नम्बर वडा कार्यालय अन्यत्र सारिएपछि असन्तुष्ट स्थानीयले तालाबन्दी गरेका छन् । स्थानीयलाई थाहौ नदिई वडा कार्यालय सारेपछि आक्रोशित भएका स्थानीयहरुले नयाँ ठाउँमा सारिएको कार्यालयमा आईतबार दिउँसो तालाबन्दी गरेका हुन् । शुक्रबार दिउँसोसम्म ७ नम्बर वडा घमनटोलस्थित सामुदयीक बनको भवनमा रहेको वडा कार्यालय शुक्रबार साँझ वडा...बाँकी

प्रदेश तीनको नाउ नेवा ताम्सालिङ प्रदेश राख्न माग

प्रदेश ३ लाई बहुपहिचानको आधारमा नेवाः ताम्सालिङ प्रदेश नामकरण गर्न माग गर्दै आइतबार काठमाडौंमा प्रदर्शन गरिएको छ । नेवाः ताम्सालिङ समन्वय समितिको अगुवाईमा माइतीघर मण्डलादेखि निकालिएको र्‍याली नयाँ बानेश्वर पुगी कोणसभामा परिणत भएको थियो । सांस्कृतिक साँझी, प्लेकार्ड, व्यानसहित सहभागी भएकाहरुले बहुपहिचानको आधारमा प्रदेश ३ लाई नेवाः ताम्सालिङ प्रदेश घोषणा...बाँकी

खल्तीबाट योजना बाँडेर बिकास असंभव : मुख्यमन्त्री पौडेल

  प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले खल्तीबाट योजना राखेर गरिने बिकासबाट गन्तव्यमा नपुगिने बताएका छन् । आईतबार हेटौंडामा आयोजित प्रदेशको आवधिक विकास योजनाको आधारपत्र तर्जुमासम्बन्धी दुई दिने सोच कार्यशालाको उद्घाटन गरे पछि उनले व्यक्तिगत ईच्छाको विकास निर्माणले समृद्धी हासिल नहुने जिकिर गरे ।योजनाको सबैभन्दा मूल पाटो भनेको हामीले सोचेको,...बाँकी