राजनीति

प्रदेश सरकारसँग छलफलमा बेलायती राजदूत

मकवानपुर- नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले प्रदेश सरकार र सरोकारवालासँगको भेटलाई तीव्रता दिएका छन् । प्रदेश ३ को राजधानी हेटौंडा पुगेर उनले बिहीबार बिहान प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग भेट गरेका थिए । त्यसअघि बुधबारै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिकासँगै मध्य...बाँकी

मेटासिट बोकेर पूवलडाकु मन्त्री निवास पुगेपछि..

काठमाडौँ – सशस्त्र द्वनदका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे । गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएका उनी मूल गेटमै समातिए । कारण थियो– उनको झोलामा भेटिएको मेटासिट । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । प्रहरीले उनका साथमा ‘सुसाइड नोट’ समेत फेला पारेको छ ।...बाँकी

देउवा र पौडेलबीच चर्काचर्की

काँग्रेसभित्र असमझदारी बढ्दै गएको छ । केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा सभापति र बरिष्ठ नेताबीच बिवाद बढेको हो । महासमिति बैठकको पूर्वसन्ध्यामा भएको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रैस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बिहीबार चर्काचर्की परेको छ । महासमिति बैठक शनिबार सुरु हुँदैछ । बैठकमा पोडेलले संघ, प्रदेश र...बाँकी

जन्ती बस दूर्घटनाः बेहुलाको आमाबाबुसहित ६ जनाको मृत्यु

दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कारपियो र बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । चितवन गितानगरबाट बाँकेको शमसेरगञ्ज फर्कँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको...बाँकी

तराईको सशस्त्र समूहले सरकारलाई हतियार बुझायो

तराईमा सशस्त्र आन्दोलन गरिरहेको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले सरकारलाई हतियार बुझाएको छ । बुधबार सप्तरी जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमकाबीच मोर्चाले हतियार बुझाउँदै शान्तिपूर्ण राजनीतिमा आएको घोषणा गरेको हो । सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे नेतृत्वको टोलीसँगको वार्तामा मोर्चा हतियार बुझाउँदै शान्तिपूर्ण राजनीतिमा आउन...बाँकी

मुख्यमन्त्रीले भनेः हेटौंडाबाट राजधानी सर्दैन

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौंडाबाट अन्यत्र नसर्ने दावी गरेका छन् । बुधबार रिपोर्टस क्लब काठमाडौंमा आयोजित साक्षात्कारमा पौडेलले राजधानी तलमाथि गरेमा भौतिक संरचना तयार पार्नमै समय खेर जाने भन्दै हेटौंडा नै कायम गरिने बताएका हुन् । आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी पनि उनले गरेका छन्...बाँकी

देउवा नगएपछि संवैधानिक परिषद्को बैठक फेरि स्थगित

काँग्रेस सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि आज बुधबार बिहान बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार केहीबेर बैठक बसे पनि देउवा नआएपछि कुनै निर्णय हुन सकेन । मंगलबार बस्ने भनिएको बैठक देउवाकै कारण पुस ५...बाँकी

सशस्त्र समूहले आज हतियार बुझाउँदै

तराई मधेशमा सशस्त्र विद्रोह गर्दै आएको सशस्त्र समूहले सरकारलाई हतियार बुझाउने भएको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी अविनाश समूहले आज बुधबार सरकारी वार्ता टोली र स्थानीय प्रशासनमा हतियार बुझाउने कार्यक्रम तय भएको छ । जयकृष्ण गोइतबाट बिद्रोह गरेर केही समयअघि बाहिरीएको अविनाश समूहले शान्ति प्रक्रियाका लागि सरकारको आह्वान...बाँकी