पूर्वप्रधानमन्त्री डाक्टर तुलसी गिरीको ९३ वर्ष उमेरमा मंगलबार बिहान निधन भएको छ। कलेजोको क्यान्सर भएका गिरी केही दिनअघि मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए। उनको निधनसँगै नेपालमा एकदलीय व्यवस्थाका एक अविचलित हिमायतीको अन्त्य भएको छ। उनी निर्दलीय पञ्चायती व्यवस्थाका सबभन्दा अग्ला नेता हुन्— बौद्धिक र निष्ठा दुवै हिसाबले। उनको राजनीति भने...बाँकी
मेलम्ची खानेपानी आयोजनामा संलग्न नेपाली निर्माण व्यवसायीहरूले डेढ अर्ब भुुक्तानी लिन बाँकी रहेको दाबी गरेका छन्। मेलम्ची खानेपानी आयोजना निर्माणको मुख्य कम्पनी सिएमसीले काम छोडेपछि उप–ठेक्का लिएका नेपालका २८ वटा कम्पनीले डेढ अर्ब भुक्तानी बाँकी रहेको दाबी गरेका हुन्। भुक्तानी लिन बाँकी रहेका कम्पनीहरूमा बिराट मोर्टस्, बिएम इन्टरप्राइजेज, ज्योतिश्री प्रा.लि.,...बाँकी
हेटौंडा–३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विद्यार्थी भर्ना अभियान अन्तर्गत अभिभावकत्व ग्रहण गरेका २ जना बालबालिकालाई ९ महिनापछि बिहीबार भेटघाट गरेका छन् । वैशाखमा चलाइएको भर्ना अभियानमा मुख्यमन्त्री आफैं अभिभावक बनेर दुई बालकको भर्ना गरेका थिए । बिहीबार उनी आफ्ना विद्यार्थीलाई जाडोमा लगाउने कपडा तथा स्टेशनरी सामाग्री बोकेर मकवानपुरको मनहरी...बाँकी
प्रमुख प्रतिपक्ष दल काँग्रेस यतिबेला महासमिति बैठकको अन्तिम चरणमा छ । काठमाडौँमा मङ्सिर २८ गतेदेखि सुरु भएको बैठकमा करिब २ हजार काँग्रेस नेता कार्यकर्ता सहभागी छन् । उनीहरूले विभिन्न विषयबारे मुद्दा उठान गरेका छन् । यही क्रममा काँग्रेससमेतको संलग्नतामा देश धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको एक दशक हुनै लाग्दा काँग्रेसभित्रबाटै हिन्दु...बाँकी
३ न्म्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज फरक फरक विष्यालाई प्रमुखताका साथ छापेका छन् । आजको समृद्ध समाज दैनिकले हेटौंडा उपमहानगरको १९ वटा वडाका अध्यक्षको लागि मोटरसाइकल सुविधा निल्नु न ओकल्न भएको समाचार छापेको छ । वडा अध्यक्षको लागि भन्दै १७ वटा मोटरसाइकल आइसकेको छ । उक्त मोटरसाइकल...बाँकी
नेपाली काँग्रेसको महासमिति बैठकमा हिन्दु राष्ट्रबारेको बहस प्रस्तावकै रुपमा जाने भएको छ । महासमिति सदस्यको ४० प्रतिशत हस्ताक्षर बुझाएर जारी महासमिति बैठकमा औपचारिक प्रस्ताव लैजान केही नेताहरु लागिपरेका छन् । उपस्थित ४० प्रतिशत महासमिति सदस्यको हस्ताक्षरसहितको हिन्दु राज्य कायम हुनुपर्ने एजेन्डा महासमितिमा प्रस्तुत गर्न लागिएको हो । त्यसका लागि महासमिति...बाँकी
लामो बहसपछि नेपाली काँग्रेसको महासमिति बैठकमा पदाधिकारीसम्बन्धी व्यवस्थामा सहमती जुटेको छ । शीर्ष तहमा भएको सहमतिअनुसार अब कांग्रेसमा उपसभापति, महामन्त्री र सहमहामन्त्री २-२ जना हुनेछन् । सभापतिसँगै उनीहरु पनि महाधिवेशनबाटै चुनिनेछन् । कोषाध्यक्ष भने मनोनित हुनेछ । निर्वाचत केन्द्रीय सदस्यहरु मध्येबाट कोषाध्यक्ष मनोनित गर्ने सहमति जुटेको छ । प्रवक्ता पदाधिकारी...बाँकी
काठमाडौं — नेकपाको स्थायी समिति बैठकको सूरुवात अध्यक्ष केपी ओली र सञ्चालन महासचिव विष्णु पौडेलले गरेका छन् । बैठकमा सचिवालय सदस्य रामबहादुर थापा बादललाई भने घन्टी बजाउने जिम्मेवारी दिइएको छ । व्यवस्थित बैठक सञ्चालनका क्रममा पौडेलले प्रतिवेदनमाथि सुझाब राख्ने नेताहरुको रोलक्रमअनुसार नाम बोलाउने र धारणा राख्ने नेताहरुको समय सकिएपछि बादले...बाँकी