राजनीति

चार करोड धरौटीमा छुटे विक्रम पाण्डे

विशेष अदालतले पूर्ववनमन्त्री तथा कालिका कन्ट्रक्सनका प्रमुख विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा रु चार करोड धरौटी बुझाएर रिहा गर्ने आदेश जारी गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले बुधबार पाण्डेलाई सो रकम धरौटी बुझाएर रिहा गर्ने आदेश जारी गरेको हो । विशेष...बाँकी

विकासलाई गति दिन नसके परिवर्तको औचित्य हुँदैन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बर्तमान राज्य सञ्चालन प्रणालिले विकासलाई गति दिन नसके परिवर्तन र सहिदहरुले बगाएको रगतको औचित्य नहुने बताएका छन् । मकवानपुरको बाग्मती गाउँपालिकाको नवनिर्मित भवन आज उद्घाटन गर्दै उनले भने, ‘परिवर्तनको औचित्य पुष्टि गर्न हामीले संविधान कार्यान्वयनसँगै देश विकासलाई अघि बढाउन सक्नुपर्छ ।’...बाँकी

स्थानीय पत्रपत्रिकाः राजधानीकै कारण हिउँदे अधिवेशन अनिश्चित (हेर्नुहास् पत्रिकाहरुको पहिलो पृष्ठ)

आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले ३ नम्बर प्रदेशको राजधानीबारे निर्णय हुन नसक्दा हिउँदे अधिवशेन अनिश्चित भएको, स्थानीय तहमा अस्पताल चलाउने प्रदेश सरकारको योजना कार्यान्वयन सुस्त, पूर्वप्रधानमन्त्री प्रचण्ड आज मकवानपुर आउँदै गरेको लगायतका विषयलाई प्रमुखताका साथ छापेका छन् । प्रदेश सभामुख सानुकुमार श्रेष्ठका अनुसार मंसिर महिनाबाटै सुरु हुनुपर्ने हिँउदे अधिवेशन विभिन्न...बाँकी

बासुदेब सभागृहलाई प्रदेशसभा भवन बनाइँदै

हेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा ४ मा रहेको बासुदेब सभागृहको निरिक्षण गरेका छन् । सभागृहलाई प्रदेश सभा भवनकारुपमा निर्माण सम्पन्न गराउन प्रदेश सरकारले अग्रसरता देखाएको हो । चालु आर्थिक बर्षभित्र सभागृहलाई प्रदेश सभा बस्न मिल्ने गरी निर्माण सम्पन्न गरीने जानकारी दिए । स्थलगत निरिक्षण गर्दै मुख्यमन्त्री पौडेलले...बाँकी

वाइडबडी खरिद प्रकरणमा मन्त्री अधिकारीले बाेले अर्को झुट

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिद प्रकरणमा अर्को झूटो अभिव्यक्ति दिएको खुलासा भएको छ । गत साता मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सर्वोच्च अदालतबाट भएको फैसलाका आधारमा रकम भुक्तानी गरेको बताएका थिए। यथार्थमा वाइडबडी विमानको सम्पूर्ण भुक्तानी भइसकेर दुईवटै विमान आएपछि मात्रै सर्वोच्चको फैसला...बाँकी

बजेट प्रक्षेपणमा जुट्यो प्रदेश सरकार

३ नम्बर प्रदेश सरकारले आगामी आर्थिक २०७६/७७ को बजेट प्रक्षेपण गर्न सुरु गर्ने भएको छ । आगामी वर्षको बजेटको तयारीको लागि बजेट तथा स्रोत समिति गठन गरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलेको अध्यक्षतामा गठित समितिमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, आयोगकै सदस्य, मूख्यमन्त्री तथा मन्त्रिपरिषद्...बाँकी

दलहरूबीचको मतभेद र स्वार्थ प्रमुख कारण

निर्वाचन सम्पन्न भएको एक वर्ष वित्दासमेत देशका चार प्रदेशले अझै नाम र राजधानी तोक्न सकेका छैनन् । दलहरूबीचको मतभेद र स्वार्थका कारण प्रदेशको नाम र राजधानी तोक्न ढिलाइ भएको स्वयम् नेताहरूले नै बताउने गरेका छन् । हालसम्म प्रदेश नम्बर एक, दुई, तीन र पाँचले आफ्नो नाम र राजधानी तोक्न नसकेका...बाँकी

डा. केसीको स्वस्थ्यास्थिती गम्भीर बन्दै

१६ औँ पटकको अनसनको छैटौँ दिन आजसम्ममा डा। केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको हो । चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसनमा बसेका डा। गोविन्द केसीको स्वास्थ्यमा समस्याभएपछि आज बिहान जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ । डा. केसीको रक्तचाप बढ्नुका साथै फोक्सोमा सङ्क्रमण बढ्दै...बाँकी