राजनीति

दाहालका पालामा टेन्डर भयो, ओलीका पालामा जहाज किनियो, मलाई किन दोष ?: देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी जहाज खरिदमा भएको अनियमिततामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। पुष्पकमल दाहाल प्रधानमन्त्री रहँदा जहाज किन्न बोलपत्र आह्वान भएको र केपी ओली प्रधानमन्त्री हुँदा जहाज खरिद भएकोले आफ्नो कुनै संलग्नता नरहेको उनको तर्क छ। सोमबार सुदूर पश्चिमको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सभापति...बाँकी

कर्मचारीले अब सरकारको आलोचना पनि गर्न नपाउने भए

काठमाडौं – सरकारले आलोचना गर्ने कर्मचारीलाई कडाई गरिने भएको छ । संघीय निजामती सेवा ऐनमार्फत यस्तो कडाई गर्ने लागिएको हो । यो समाचार आजको नेपाल समााचारपत्रबाट लिएको हो । अहिले छलफलको क्रममा रहेको ऐनको मस्यौदामा सरकारी नीतिको आलोचना गर्न नहुने प्रावधान राखिएको छ । सो ऐनको दफा ७६ मा सरकारको...बाँकी

हेटौंडाका पत्रपत्रिकाले यस्तो खबर छापेः महिला जस्तै एकल पुरुष पनि पीडित (हेर्नुहोस पत्रिकाको पहिलो पृष्ठ)

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले ३ नम्बर प्रदेशको मन्त्रिपरिषद्को निर्णय, प्रशारण लाइनमा अवरोध, लागूऔषधसहित ३ जना पक्राउ परेको, महिला जस्तै एकल पुरुष पनि पीडित भएकोलगायतको समाचार प्राथमिकताका साथ छापेको छ । हेटौंडा–५ का ६८ वर्षीय भवनाथ बञ्जराकी पत्नीको निधन भइसकेको छ । उनीहरुको सन्तान छन् । ‘आफूले काम गर्न सकुन्जेल...बाँकी

कुटिएका सचिवले भनेः मन्त्रीले झापड हाने अनि पिठ्युँमा लात हानेर बाहिर निकाले

धनुषा – आफूले भनेको एनजीओलाई कार्यक्रम नपारेको भन्दै प्रदेश २ का आर्थिक ममिला तथा योजना मन्त्री विजय यादवले प्रदेश मन्त्रालयका एक सचिवलाई कुटपिट गरेका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आइतबार दिउँसो ३ बजे आफ्नै कार्यकक्षमा बोलाएर मन्त्री यादवले कुटपिट गरेका हुन् । आफूले भनेको एनजीओलाई...बाँकी

कांग्रेस तीन नेताले बाँडे विद्यार्थीलाई कपडा र स्टेशनरी

हेटौंडा– कांग्रेस मकवानपुरका तीनजना नेताहरुको आर्थिक सहयोगमा मकवानपुरको विकट कैलाश गाउँपालिका–८ भार्ता ल्वाङ्गामा रहेको सुन्दरकाली प्राविका एकसय ५० विद्यार्थीलाई आईतबार न्यानो कपडा तथा स्टेशनरी वितरण गरिएको हो । कांग्रेस मकवानपुर सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली र पेट्रोलियम बिक्रेता संघ मकवानपुरका...बाँकी

पुल बनाउन प्रदेश सरकार र स्वीस कम्पनीबीच सम्झौता

हेटौंडा–३ नम्बर प्रदेशको विभिन्न जिल्लामा निर्माण हुने विभिन्न पुलहरु निर्माणका लागि स्वीस कम्पनीले ३ नम्बर प्रदेश सरकारलाई सहयोग गर्ने भएको छ । प्रदेश सरकारबाट निर्माण हुने स्थानीय तहको केन्द्र जोड्ने मोटरेबल पुल निर्माणका लागि चाहिने आवश्यक प्राविधिक सहयोग गर्न प्रदेशको भौतिक मन्त्रालय र लोकल ब्रिज रोड प्रोग्राम (एलआरबीपी) को टोलीबीच...बाँकी

यस्तो लेखे आजका दैनिक पत्रिकाले, हेर्नुहास् पहिलो पृष्ठ

आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले उद्योग संघ मकवानपुरको साधारणसभा र त्यहाँ मुख्यमनत्री डोरमणि पौडेलले गरेको भाषण, बस्तीपुर जेसीजमा नयाँ नेतृत्व, साहित्यकार तथा पत्रकार अभिनन्दित तथा पुरस्कृत, खाल्डाखुल्डी पुर्न माग गर्दै राजमार्ग अवरुद्ध गरिएकालगायतका समाचारलाई पहिलो प्राथमिकतामा छापेका छन् । हेर्नुहोस् आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ ]बाँकी

प्रचण्ड बागमती गाउँपालिका आउँदै

हेटौंडा–नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ २ गते बुधबार मकवानपुरको बागमती गाउँपालिकामा आउने भएका छन् । २ गते दिनभरजसो गाउँपालिकामा राखिएका विभिन्न कार्यक्रममा सहभागी हुन प्रचण्ड बागमती गाउँपालिका आउन लागेका हुन् । प्रचण्डले त्यसदिन साढे १२ बजे झुरझुरेमा रहेको गाउँपालिकाको कार्यालय उद्घाटन कार्यक्रम, करिब १ गते झुरझुरे...बाँकी