राजनीति

छुट्टिएकाहरुलाई रवीन्द्र मिश्रको प्रेमपत्र: देश बनाउन ठूलो मुटु चाहिन्छ

हामीबीच राजनीतिक प्रेम विवाह भएको थियो। तर हामीले अरूले गरिदिएको बखानको भरमा प्रभावित भएर एक(अर्कालाई राम्ररी नचिनिकनै विवाह गरेछौं। विवाह लामो समय टिक्न सकेन। तर यो बीचमा हामीले एकअर्काबाट धेरै सिक्यौं। खासगरी गत आम निर्वाचनपछिको एक वर्षमा पार्टीको केन्द्रीय समितिमा विद्यमान ‘अत्यन्तै प्रतिकूलता’का बीच पनि हामीले ठूलै उपलब्धि हासिल गर्यौं।...बाँकी

स्थानीय पत्रपत्रिकाः पत्रकार ढकालको हत्या भएको आशंका, निष्पक्ष छानविन गर्न महासंघको माग

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले फरक फरक प्रसङ्गलाई आफ्नो मुख्य समाचार बनाएर छापेका छन् । हेटौंडा आँखा अस्पतालको चर्चा, औद्योगिक क्षेत्रमा उद्योग थपिँदै गरेको, रुपचन्द्र विष्टको स्मृति दिवस मनाइएको र मकवानपुरका पत्रकार तथा शिक्षक मनोहर ढकालको मृत्यु रहस्यमयी भएको समाचार आजका दैनिक पत्रिकाले पहिलो पृष्ठमा छापेको छ । आजको समृद्ध...बाँकी

सरकारले मनाउँदैछ पृथ्वीनारायण शाहको ‘सरप्राइज बर्थ डे’

काठमाडौं– जापानी विदेश मन्त्री तारो कोनोसँगको विहीबार विहान भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ह्याप्पी बर्थ डे’ भन्दै फूलको बुके दिए। दुई दिने नेपाल भ्रमण २५–२७ पुष मा आएका विदेशमन्त्री कोनोका लागि नेपाली प्रधानमन्त्रीको निवासमा दिइएको ‘बर्थ डे विस’ एक किसिमले ‘सरप्राइज नै थियो । श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेनाले राष्ट्रपति...बाँकी

रुदानेको ८५ औं जन्मजयन्तीः दर्शनलाई व्यवहारमा उतार्न युवालाई आग्रह

हेटौंडा– थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्ट (रुदाने) को दर्शनलाई व्यवहारमा उतारे मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले बताएका छन् । विष्टको दर्शनलाई कार्यान्वयनमा ल्याउनु भन्दापनि उनको चर्चा गर्नेहरुको मात्र भिड बढिरहेको सन्दर्भमा रुपचन्द्र विष्ट सम्झाउने कार्यक्रमप्रति युवाहरुको सक्रियता बढ्नु सकारात्मक भएको बताए...बाँकी

के–के समाचार छापे आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले, हेर्नुहोस् पहिलो पृष्ठ

आज हेटौंडाबाट प्रकाशित हुने ५ वटा दैनिक पत्रिका हामीलाई प्राप्त भएको छ । पत्रिकाले फरक फरक विषयालई आफ्नो प्रमुख समाचार बनाएका छन् । हेटौंडा आँखा अस्पतालमा एकै दिन २ सय ५० जनाको आँखाको मोतियाबिन्दुको अप्रेशन भएको र आँखा देख्ने भएपछि बिरामी खुसी भएको समाचार साझाकुराले छापेको छ । सीसी क्यामेरा...बाँकी

हचुवामा बजेट विनियोन नगर्ने मुख्यमन्त्रीको उद्घोष

हेटौंडा– प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हचुवाको भरमा बजेट विनियोजन हुने अवस्थाको अन्त्य हुने उद्घोष गरेका छन् । प्रदेश नीति तथा योजना आयोगले योजना गरेको परियोजना बैंक स्थापना र सञ्चालन सम्बन्धि छलफलमा उनले परियोजना बैंकमा नपरेका योजनाहरुलाई बजेट नछुट्याइने जानकारी दिएका हुन् । हचुवाका भरमा योजना बन्ने गरेको जानकारी...बाँकी

स्थानीय तहका कार्यपालिका सदस्यको तलब दोब्बरले वृद्धि

हेटौंडा । प्रदेश ३ सरकारले स्थानीय तहका कार्यपालिका सदस्यहरुको सेवा सुविधा दोब्बर बढाउने निर्णय गरेको छ । बिहीबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यहरुको सेवा सुविधालाई बढाउने निर्णय गरेको हो ।अब महानगर कार्यपालिका सदस्यले मासिक १५ हजार, उपमहानगरकाले १३ हजार, नगरपालिकाकाले ११ हजार र...बाँकी

वाइडबडी जहाज खरिदमा ४ अर्ब भ्रष्टाचार भएको ठहर, मन्त्री अधिकारी पनि पर्ने भएका कारबाहीमा

काठमाडौं – संसदको लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिदमा बहालवाला मन्त्री, २ जना सचिव र निगमका महाप्रबन्धकलाई कारबाहीको सिफारिस गरेको छ । उपसमितिले संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित २ जना पूर्वमन्त्रीलाई कारबाहीको सिफारिस गरेको हो ।  उपसमितिले विमान खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँ अनियमितता भएको ठहर...बाँकी