हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले एकलौटी ढंगबाट बसपार्कको बिचमा तौलपुल निर्माणको शिलान्यास गरेको भन्दै स्थानीयले उपमहानगरपालिकाको विरोध गरेका छन् । तौलपुल निर्माणको लागि हेटौँडा १० का वडा अध्यक्षलाई समेत जानकारी नभईकनै बसपार्क को बिचमा शिलन्यास गरिएको अध्यक्ष किताब सिंह लामा बताउँछन् । हिजो मात्र मेहर हरिबहादुर महतले संघिय सरकारले जिल्ला...बाँकी
हेटौंडाका दैनिक पत्रिकाले आज हेटौंडामा कमल थापाले गरेको भाषणलाई प्रमुखताका साथ छापेका छन् । हिन्दु राष्ट्रको मुद्दा उठाउँदै घरदैलो अभियान सुरु गर्न हेटौंडा आएका बेला ञ्चारकर्मीहरुसँगको भेटमा कमल थापाले वाइडबडी बिमान खरिद काण्डमा सबै दलको संलग्नता भएको भन्दै कारबाहीको माग गरे । यस्तै हिन्दु धर्ममाथि चौतर्फी रुपमा आक्रमण सुरु भएको...बाँकी
हेटौंडा– राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुर्नस्थापना जनजागरण अभियान अन्तर्गत प्रदेश नम्बर ३ को राजधानी हेटौंडाबाट घरदैलो कार्यक्रमको सुरुवात गरेको छ । घरदैलो कार्यक्रम सुरु गर्नुअघि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र कायम गर्नको लागि जनजागरण अभियान आवश्यक रहेको बताए । अध्यक्ष थापाले संगठित रुपले...बाँकी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीको मर्यादाक्रम घटुवा गरिएकोप्रति आयोगले आपत्ति जनाएको छ । सरकारले परिमार्जन गरेको मर्यादाक्रम सम्बन्धमा सोमवार बसेको आयोगको बैठकमा ध्यानाकर्षण भएको प्रवक्ता तथा सहसचिव रामेश्वर दंगालले बताए । यसअघि लोकसेवा आयोगले समेत मर्यादाक्रम घटाइएकोप्रति आपत्ति जनाएको थियो । संवैधानिक पदाधिकारीले अध्यक्षता गर्नुपर्ने विभिन्न बैठकमा सदस्य रहने पदाधिकारीको...बाँकी
प्रतिनिधिसभाको आईतबारको बैठकमा नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काँग्रेसको इतिहासमाथि प्रहार गर्ने तथा लोकतन्त्र र प्रजातन्त्रमाथि लडेका नेताहरुको इतिहासमाथि सरकारले खेलवाड गर्न खोजेको टिप्पणी गरेका छन् । सोमबारको संसद बैठकमा बोल्दै गच्छदारले गिरिजाप्रसाद र सुशील कोइरालाका नाममा रहेका अस्पतालहरु खारेज गर्न खोज्नु त्यसको एक उदाहरण भएको भन्दै सरकारको...बाँकी
आठ दिनदेखि अनशन बसिराख्नु भएका डा. गोविन्द केसीको बिरोधलाई बेवास्ता गर्दै सरकारले आजको संसद बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । डा. केसीका अधिकांश माग पूरा भइसकेका छन्, त्यसैले अनशनको औचित्य छैन भन्ने सरकारको दाबी छ । तर, केसीका अनुसार भने सरकारले आफूसँग गरेको सहमति र सम्झौताविपरित...बाँकी
काठमाडौं - लामो समयदेखि बढुवाका लागि ऐन बाधक भएकोमा मन्त्रिपरिषदको हालैको बैठकले ऐन संशोधन गरेपछि बढुवाका लागि अहिले दौडधुप चर्को रुपमा बढेको छ । गृह मन्त्रालष्ले कानुनी अड्चन फुकेको पत्र प्रहारी प्रधान कार्यालयमा पठाएपछि प्रधान कार्यालयले बढुवाको फाइल तयार पार्ने क्रमलाई तिव्रता दिएसँगै बढुवाका आकांक्षीहरु प्रधान कार्यालय धाउनुभन्दा पनि नेताकोमा...बाँकी
काठमाडौं - दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाका दुई सांसद निलम्बित अवस्थामा रहेका छन् । यसैकारण सभामुख कृष्णबहादुर महराले भर्खरै शपथ गराएका सांसद रेशम चौधरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोले भ्रष्ट्राचार अभियोगमा मुद्दा चलाएका सांसद हरिनारायण रौनियारले प्रतिनिधि सभाको चालु अधिवेशनमा भाग लिन पाएका छैनन् । कैलाली क्षेत्र नं. १ बाट...बाँकी