राजनीति

मलेसिया: जहाँ राजा पनि निर्वाचित हुन्छन्.

सिन्ह्वा, क्वालालम्पुर : मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रूपमा सुल्तान अब्दुल्ला अहमद शाहलाई निर्वाचित गरेको छ। संवैधानिक राष्ट्रप्रमुखका रूपमा निर्वाचित सुल्तान मलेसियाका १६ औं राजा भएको अधिकारीले जनाएका छन्। राज्यद्वारा सञ्चालित समाचार संस्था बेर्नामाले जनाएअनुसार आगामी बिहीवार उनले पद बहाली गर्नेछन्। यसअघिका राजा सुल्तान मुहम्मद पाँचौँले जनवरी ६ मा राजीनामा दिएपछि नयाँ...बाँकी

चिकित्सा शिक्षा विधेयकः सत्ता–प्रतिपक्ष मुठभेडतिर

काठमाडौँ – चिकित्सा शिक्षा विधेयक संसद्बाट शुक्रबार पारित गर्नैपर्ने अडानमा सत्तापक्ष छ भने प्रमुख प्रतिपक्षी कांग्रेस जसरी पनि रोक्नेमा । त्यसैले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा ‘मुठभेड’ हुनसक्ने सम्भावना छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नरेन्द्र साउदले लेखेका छन् ।  मंगलबार सत्तापक्ष–प्रतिपक्षको घम्साघम्सी र तनावपछि बैठक स्थगित भएको थियो...बाँकी

स्थानीय पत्रपत्रिकाः मकवानपुरगढीमा बिरताको गाथा

बिसं १८१९ माघ १० गतेका दिन मकवानपुरगढीबाट गोर्खाली सेनाले अंग्रेज फौजालाई पराजित गरेको स्मरणमा मकवानपुरगढीमा भव्य बिजायो्त्सव मनाइएको छ । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागितामा बीरताको इतिहास स्मरण गर्दै विजयोत्सव मनाइएको हो । यही समाचारलाई आज हेटौंडाबाट प्रकाशित सबै दैनिक पत्रिकाले पहिलो समाचार बनाएका छन् । राष्ट्रपति भण्डारीलाई बिहीबार मकवानपुरगढीमा...बाँकी

हेटौंडामा सरकार विरुद्धको प्रदर्शन

नेपाल काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आज विहिवार हेटौंडामा सरकारको विरोधमा प्रदर्शन गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डको विरोधमा नारा लगाईएको थियो । सभालाई सम्बोधन गर्दै तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले सरकार भ्रष्ट्रचारी र तानशाही भएको बताउनुभएको छ । बस्नेतले...बाँकी

मकवानपुर गढीमा विजय उत्सव मनाईयो (फेटोफिचर)

मकवानपुरको ऐतिहासिक धरोहर मकवानपुर गढीमा २ सय ५६ औं विजय उत्सव मनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरगढी गाउँपालिका २ स्थित गढीभित्र निर्माण गरिएको सात प्रदेश अंकित नेपालको नक्सा अनावरण र झण्डोत्तलन बिहीबार गरेर उत्सव मनाईएको हो । राष्ट्रपति भण्डारीले नेपाली सेनाको औपचारिक आधार बोकेको यस क्षेत्रको संरक्षण आवश्यक रहेको...बाँकी

प्रदेश तीनमा शहिद दिवसका दिन सार्वजनिक बिदा

प्रदेश ३ सरकारले माघ १६ गते शहिद दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यसैगरीा गत मंसिर २७ गते मिनीट्रक दुर्घट्नामा परी मृत्यू भएका प्रतिपरिवारलाई एक/एक लाख वितमरण निर्णय पनि बैठकमा गरेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको मन्त्रिपरिषदको बैठकले शहिदहरुको सम्मान गर्नुपर्ने कारण...बाँकी

स्थानीय पत्रपत्रिकाः हेटौंडा राजधानी कायम गर्न रक्षामन्त्री सकारात्मक

हेटौंडाका दैनिक पत्रिकाले आज प्रदेशअन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालयले हेटौंडाबाट सेवा सुरु गरेको, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हेटौंडा आएर प्रदेश राजधानी हेटौंडा हुने कुरामा सकारात्मक अभिव्यीक्त दिएकोलगायतका समाचार पहिलो प्राथमिकतामा छापेका छन् । बुधबार हेटौंडामा कार्यकर्ता भेटघाट कार्यक्रममा रक्षामन्त्री पोखरेलले हेटौंडा प्रदेशको राजधानी हुँदा आफू खुसी हुने बताए ।...बाँकी

अब हेटौंडामै हुन्छ सवारी दर्ता, नयाँ लाइसेन्स पनि वितरण हुने

हेटौंडा– प्रदेश संरचना अनुसार प्रदेश ३ बाट पहिलो पटक सवारी दर्ता सुरु भएको छ । प्रदेश नम्बर ३ अन्तर्गतको यातायात व्यवस्था तथा सेवा कार्यालय हेटौंडाले बुधबारबारबाट सेवा सुरु गरेको हो । यससँगै अब हेटौंडामै सवारी दर्तादेखि नवीकरण, नयाँ सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण तथा नवीकरणको काम पनि सुरु हुनेछ । मुख्यमन्त्री...बाँकी