प्रदेश नं २ सरकारले ल्याएको ‘मुख्यमन्त्री स्वच्छता अभियान’ आर्थिक नगरी वीरगञ्जबाट शुरु भएको छ । स्वच्छ मधेश, समृद्ध प्रदेश नारा’ सहित शुरु भएको सो अभियानको थालनी प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार वीरगञ्जको सडकमा कुचो लगाएर शुभारम्भ गरेका छन् भने प्रदेश नं २ का आठवटै जिल्लामा सञ्चालन हुने...बाँकी
चालु आर्थिक बर्षको चालु र पुँजीगत खर्चको समीक्षा कार्यक्रमको आयोजना प्रदेश नम्बर ३ ले गरेको छ । मंगलबार हेटौँडामा चालु आव पहिलो छ महिनाको खर्चको समीक्षा कार्यक्रम सञ्चालन भैरहेको जनाएको छ । कार्यक्रममा भुमि व्यवस्था सहकारी मन्त्रालय, आन्तरिक मामिला, कानुन मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयले आ–आफ्नो मन्त्रालयको...बाँकी
अनसनरत डाक्टर गोविन्द केसीलाई भेट्न नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी अनसनस्थल पुगेका छन्। मंगलबार उनी डा. केसीको अनसनमा ऐक्यवद्धता जनाउन अनसनस्थल पुगेका हुन्। सरकारले सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक पास गरेको विरोधमा उनी २१ दिनदेखि अनसन बसेका छन्। यसका साथै डा. केसीलाई समर्थन गर्दै चिकित्सक संघ पनि आइतबारदेखि रिले अनसनमा बसेको...बाँकी
मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका पूर्व युवराज पारश शाहलाई साँझ पख जनरल वार्डमा सारिएको छ। दिउसो ललितपुरस्थित शिवपार्वति मन्दिर र हिरण्यवर्ण महाविहार पुगेपछि आफ्नो निवास फर्केका शाहको अपरान्ह मुटुमा समस्या देखिएपछि नर्भिक अस्पताल लगिएको थियो। पूर्व युवराजको सार्वजनिक कार्यक्रममा सहयोग गर्दै आएका शिवसेना नेपालका अध्यक्ष...बाँकी
आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुख स्थान दिएक छन् । मकवानपुरमा भूकक्पपछि क्षति भएका आधा दर्जन चौकी नबन्दा प्रहरीलाई सास्ती परेको, हेटौंडा उद्योग निजी क्षेत्रलाई दिनेबारे मन्त्रालयमा अन्तिम छलफल हुँदै गरेको, मकवानपुरलाई सडक मानवमुक्त घोषणा गरिँदै, मकवानपुरमा एक् वर्षमा २८ हजार ३८ जना सुत्केरी भएकोलगायतका समाचार आजका...बाँकी
हेटौंडा– नेपाली काँग्रेस प्रदेश नम्बर ३ का संसदीय दलका नेता तथा मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले निमोनिया पीडित एक शिशुलाई आर्थिक सहयोग प्रदान गरेका छन् । राक्सिराङ गाउँपालिका–२ कुँडुलेका २ महिने बालक योसेफ प्रजाको उपचारमा आर्थिक अभाव भएको भन्ने सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएपछि सांसद बानियाँले शिशुको उपचारको लागि २५...बाँकी
सोमबार ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनिया राजदुत होउ यान्छीले सडक हस्तान्तरण गरेको छ । चीन सरकारले कोटेश्वर–कलंकी सडक विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुभएको हो । चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १० किलोमिटर ४ सय मिटर सडक विस्तार गरेको थियो । करिब...बाँकी
राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन्। त्यस अवसरमा उनीहरूबीच स्वीट्जरल्याण्डको डावोसमा हालै सम्पन्न विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागिता एवं स्वीट्जरल्याण्डसँगको आपसी हित तथा अन्य समसामयिक विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज...बाँकी