राजनीति

स्थानीय पत्रपत्रिकाः ३ नम्बर प्रदेशसभाको एकवर्ष, यस्ता भए काम

आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले ३ नम्बर प्रदेशसभाको एक वर्ष पूरा भएको, ४१ व्र्षपछि ६ किलोमिटर बाटो बनेको, मुख्यमन्त्रीले उद्घाटन गरेको, सिञ्चाई विकासको लागि नयाँ गरुयोजना बनाइदै गरेकोलगायतका समाचारलाई प्राथमिकताका साथ छापेका छन् । ७ प्रदेशसहितको संघीयता कार्यान्वयन गर्ने गरी मुलुकको पुर्नसंरचनापछि प्रदेशसभाको पहिलो बैठक ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा...बाँकी

चार दशकपछि मनहरीसँग जोडियो चैनपुर

निर्माण सुरु गरेको चार दशकपछि राक्सिराङ गाउँपालिकाको सदरमुकाम चैनपुर राजमार्गसँग जोडिएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरीदेखि चैनपुरसम्म सात किमि सडकको ट्रयाक खुलेको हो । ट्रयाकको बिहीबार प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले रिबन काटेर उद्घाटन गरे । उनले उद्घाटनसँगै उक्त ट्रयाकबाट मोटरगाडी मार्फत चैनपुुर पुगेर राक्सिराङ गाउँपालिकाको चौथो गाउँसभा...बाँकी

विद्यार्थी संघले अपनायो आन्दोलनको नयाँ शैली

काठमाडौं सरकारको बिरोध गरिरहेको नेपाल विद्यार्थी संघले आन्दोलनको नयाँ शैली अपनाएको छ बिहीबार मात्रै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गाडीमा नेविसंघले ‘माफिया सरकार मुर्दाबाद’ लेखेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गत ‘स्कुल आफ ल’ को बीएलएलबी कार्यक्रमको उद्घाटनका क्रममा पार्किङ गरिखाखेको बा२झ ५७९३ नम्बरको गाडीमा नेविसंघले सरकार बिरोधी नारा लेखेको हो ।...बाँकी

नेपाली कांग्रेसले अवरूद्ध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरूद्ध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। अर्को बैठक माघ २० गते दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आमरण अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै संसद अवरूद्ध पारेका हुन्। १ बजेदेखि सुरू भएको प्रतिनिधिसभाको बैठकमा...बाँकी

विधेकयमा राजपा र कांग्रेसले हाले संशोधन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ४ जना र राष्ट्रिय जनता पार्टीका एक सांसदले अनसनरत डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विधेयकमा राख्न भन्दै संशोधन हालेका हुन्। उनीहरूले प्रस्तावना देखिनै डाक्टर केसीसँग यसअघि गरिएको सम्झौता अनुसारको भाषा राख्न माग गरेका हुन्। प्रतिनिधि सभाबाट पारित भएको विधेयकको प्रस्तावनामा ुचिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय...बाँकी

सम्मान थाप्न जाँदा पनि भ्रमण भत्ता

काठमाडौँ — संघीय संसद्का मुख्य पदाधिकारीहरूले आफ्नो गृह र अन्य जिल्लाका विभिन्न कार्यक्रम उद्घाटनमा जाँदासमेत दैनिक भ्रमण भत्ता लिइरहेका छन् । सूचनाको हक प्रयोग गरी संसद् सचिवालयबाट प्राप्त विवरणअनुसार सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्षले आफ्ना निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा जाँदा भत्ता लिएका हुन् । भ्रमणमा जाने निजी सचिवालयका कर्मचारीलाई उपलब्ध गराएको भत्ता र...बाँकी

यस्तो लेखे आज हेटौंडाका दैनिक पत्रिकाले (हेर्नुहोस् ४ पत्रिकाको पहिलो पृष्ठ)

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले शहीद दिवस मनाइएको प्रसङेगलाई प्राथमिकताका साथ छापेका छन् । हेटौंडाका शहीद स्मारकमा एक कार्यक्रमको आयोजना गरी देशको निम्ति प्राण आहुती दिने शहीदहरुलाई सम्झिइएको हो । त्यस्तै राष्ट्रिय योजना आयोगले २५ वर्षभित्र मुलुकको प्रतिव्यक्ति आय १२ हजार पाँचसय डलर हुने अनमान गरेको समाचार पनि प्राथमिकताका साथ...बाँकी

राष्ट्रिय योजना आयोगको महत्वाकांक्षी लक्ष्य, २५ वर्षमा उच्च आय भएको देश

हेटौंडा– २५ वर्षभित्र नेपाल उच्च आय भएको समृद्ध मुलुक हुने राष्ट्रिय योजना आयोगले प्रक्षेपण गरेको छ । वि.सं २१०० सम्ममा नेपालीको प्रतिव्यक्ति आय १२ हजार पाँचसय अमेरिकी डलर हुने उसले दाबी गरेको छ । कृषि, उद्योग र सेवा क्षेत्रको योगदानबाट देशको अर्थतन्त्रको संरचनात्मक रुपान्तरण सम्भव रहेको आयोगको भनाइ छ ।...बाँकी