काठमाडौं–तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होसारको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक पर्व र भेषभुषाहरु मार्फत पनि समृद्धिको अभियानमा टेवा पुर्याउन सकिने बताएका छन् । सांस्कृतिक विविधताले नेपाललाई एकसूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको पनि उनले बताएका छन् । मंगलबार जारी शुभकामना...बाँकी
काठमाडौं – अभिव्यक्ति स्वतन्त्रताप्रति कुनै न कुनै अंकुश लगाउने उद्देश्यबाट प्रेरित भएकै कारण सरकारले विज्ञापन गरेबापत ५ वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधानसहितको विधेयक ल्याएको छ। राष्ट्रियसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाद्वारा प्रस्तुत ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ नेपाली सञ्चार...बाँकी
हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले नेपाली काँग्रेसले हिजो हेटौंडामा सरकारविरुद्ध प्रदर्शन तथा कोणसभा गरेको प्रसङ्गलाई प्रमुखताका साथ छापेका छन् । सरकारले अधिनायकवादी शैली प्रस्तुत गरेको भन्दै काँग्रेसले देशव्यापी कार्यक्रमअन्तर्गत हिजो हेटौंडामा पनि प्रदर्शन गरेको थियो । कोरियाली कम्पनीले फास्टट्रयाकको डीपीआर तयार गरेको, हेटौंडा–१९ का क्रसरविरुद्ध स्थानीय उपभोक्ता समितिले रिट दर्ता...बाँकी
हेटौंडा– दुई तिहाई बहुमत प्राप्त सरकारले अधिनायकवादी शैली प्रस्तुत गरेको भन्दै त्यसको विरोधमा नेपाली काँग्रेसले सोमबार हेटौंडामा वृहत विरोध प्रर्दशन तथा सभा गरेको छ । देशभरको राखिएको कार्यक्रम अन्तर्गत नेपाली काँग्रेस जिल्ला समितिको आयोजनामा भएको विरोध ¥याली तथा कोणसभामा हजारौं नेता कार्यकर्ताको सहभागिता रहेको थियो । हेटौंडाको चार स्थानबाट छुट्टाछुट्टै...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टि–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुशी लागेको उल्लेख गरेका छन् । नेपाली क्रिकेटका लागि टि–२० सिरिज जित्नु...बाँकी
रुकुम –रुकुम पूर्वको सदरमुकाम विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझदेखि निषेधाज्ञा जारी गरेको छ । गोलखाडाका स्थानीयले रुकुमकोटमा जबरजस्ती प्रदर्शन गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम गर्न भन्दै आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालका लागि कफ्र्यू आदेश जारी गरिएको हो । आन्दोलनका कुनैपनि कार्यक्रम नगर्न अनुरोध गरिए...बाँकी
हेटौंडा – वर्तमान सरकारले अधिनायकवादी शैलीमा अघि बढको भन्दै नेपाली काँग्रेसले आज सोमबार देशभर विरोध प्रदर्शन गर्ने भएको छ । देशव्यापी कार्यक्रमअन्तर्गत काँग्रेस मकवानपुरले पनि आज हेटौंडाको चार किल्लाबाट एकसाथ बिरोध प्रदर्शन सुरु गरी सरकारलाई चेतावनी दिने तयारी गरेको छ । हेटौंडाको पूवी क्षेत्र सानोपोखरा, पश्चिम क्षेत्र जिल्ला प्रहरी कार्यालय...बाँकी
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगन थापाले सरकारलाई बधाई दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले सरकारले आफूसँग निहुँ खोज्ने जोगी डाक्टरलाई देखाइदिँदा धेरै खुसी लागेको भन्दै व्यङ्ग्यात्मक रुपमा बधाई दिएका हुन् । थापाले भने,‘एउटा जोगी डाक्टरले सरकारसँग निहु खोज्यो । त्यो पनि दुई तिहाईको सरकारसँग । सरकारले देखाइदियो...बाँकी