राजनीति

भेनेजुयला बक्तव्यको कारण नेकपामा दुई धार

काठमाडौँ — भेनेजुएलाको राजनीतिक संकटलाई लिएर नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यले अमेरिकासँगको सम्बन्धमा खटपट मात्र नभई पार्टी नेतृत्वको दुई धारलाई समेत सतहमा ल्याएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाका दुई अध्यक्षले भेनेजुएला प्रकरणमा एउटाको कुरालाई अर्काले स्वामित्व लिएनन् । हालको वक्तव्यका कारण अमेरिकासँगको सम्बन्धमा चिसोपन आउने देखिएपछि...बाँकी

सांसदहरुले गरे सरकारको चर्को आलोचना

प्रतिनिधिसभाका सांसदहरुले मुलुकको विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । संघीय संसदको संसदीय सुनुवाई विशेष समितिको बिहिबारको बैठकमा बाल्दै पुष्पा भुसाल, सुरेन्द्र पाण्डेलगायतका प्रतिनिधिसभाका सांसदहरुले विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् । समितिका सदस्य पाण्डेले समृद्धिको रटानलाई आधार मानेर राजदूत...बाँकी

विश्व बैंकको अध्यक्षका लागि ट्रम्पद्वारा माल्पासलाई सिफारिस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थ विभागमा कार्यरत डेभिड माल्पासलाई विश्व बैंकको नयाँ अध्यक्षका लागि सिफारिस गरेका छन्। विश्व बैंकको कार्यशैलीमाथि तिखा टिकाटिप्पणी गर्दै आएका माल्पासलाई नै राष्ट्रपति ट्रम्पले नियुक्तिका लागि सिफारिस गरेका हुन्। अमेरिकी अर्थ विभागका वरिष्ठ अधिकारी माल्पासको छनौट विवादास्पद मानिएको छ, तर बैंकका बहुसंख्यक शेयरहोल्डरहरू, खासगरी युरोपेली...बाँकी

शैक्षिक हड्तालका कारण पढाई प्रभावित

हेटौंडा– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेपछि आज विद्यार्थीको पढाई प्रभावित भएका छन् । धेरैजसो निजी विद्यालयले आज छुट्टी दिएका छन् । केही सरकारी विद्यालयले भने हड्तालको प्रवाह नगरी विद्यालय चलाउने बताएका छन् । विद्यालय बन्द...बाँकी

सिन्डिकेट तोड्दा पूर्वतयारी पुगेनः मुख्यमन्त्री पौडेल

हेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संघीय सरकारले यातायात क्षेत्रमा देखिएको सिण्डिकेट खारेज गर्नुअघि पूर्वतयारी नपुग्दा यातायात क्षेत्र केही अस्तव्यस्त देखिएको टिप्पणी गरेका छन् । बुधबार हेटौंडाको नारायणी यातायात व्यवसायी कम्पनी प्रालिको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सरकारले बिना तयारी सिण्डिकेट खारेज गरिदिँदा दूर्घटना बीमा, घाइतेको उपचारलगायत अन्य महत्वपूर्ण कामहरु...बाँकी

बुधवार देशै भरि शैक्षिक संस्था बन्द रहने

नेतृत्व गरेको नेकपाको विद्यार्थी संगठनले हेटौंडा लगायत विप्लवले भोलि देशभर शैक्षिक हड्ताल गर्ने भएको छ । विप्लव आवद्ध विद्यार्थी संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई झुठा मुद्धा लगाई पक्राउ गरिएको विरुद्धमा पार्टीनिकट विद्यार्थी संगठनको हडतालमा  उत्रिनलागेको मकवानपुर पार्टी संयोजक ज्वालाले बताएका छन्। अखिल क्रान्तिकारी (वप्लव) निकटका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बि. क...बाँकी

पदस्थापना कार्यक्रम सम्पन्न

बुधबार एक कार्यक्रमका बीच पदस्थापना कार्यक्रम गरिएको छ । जिपी कोईराला फाउन्डेसन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट मकवानपुरको कार्यक्रमहरुका बिच पदस्थापना कार्यक्रम गरिएको हो । फाउन्डेसन मकवानपुरका संयोजक नारायण प्रसाद लम्सालको सभाध्यक्षता एवं नेपाली कांग्रेस मकवानपुरका सभापति एव कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा पदस्थापना...बाँकी

स्थानीय पत्रपत्रिकाः हुकुमी शैलीमा हेटौंडा उपमहानगर

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषयलाई पहिलो प्राथमिकताका साथ छापेका छन् । हेटौंडाको बुद्धचोकमा जम्मा हुने श्रमिकको लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले नछोएको । मकवानपुरको कैलाश गाउँपालिकाको बैकुण्ठ नयाँ पर्यटकीय गन्तव्यको रुपमा अघि बढ्दै, खानीले बस्तीमा असर गरेको भन्दै जनप्रतिनिधिले आपति जनाएकोलगायतका समाचार छापेका छन् ।...बाँकी