आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं वार्षिकोत्सवमा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दिएको मन्तव्यसम्बन्धी प्रसङ्गलाई सबै पत्रिकाले पहिलो पृष्ठमा छापेका छन् । भ्रष्टाचारको जालो जतासुकै फैलिएको यसलाई निमिट्यान्न पार्न लाग्नुपर्ने तर, अख्तियारले कर्मचारीमा आतंक फैल्याउन भने नहुने मुख्यमन्त्रीको भनाइ रहेको समाचारलाई अघिल्लो पृष्ठमा छापेका...बाँकी
हेटौंडा– नेपाल आदिवासी जनजाति महासंघ नेवाः–ताम्सालिङ (प्रदेश नम्बर ३) समन्वय परिषदले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापन पत्र बुझाएको छ । महासंघका प्रदेश संयोजक काजीमान थिङ तामाङको नेतृत्वमा गएको टोलीले सोमबार मुख्यमन्त्री पौडेललाई विभिन्न माग राखी ज्ञापनपत्र बुझाएको हो । आदिवासी जनजातिको आत्मनिर्णित विकासको आकाङ्क्षा अनुरुप आदिवासी जनजातिमैत्री विकासका नीति र...बाँकी
हेटौंडा–चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयमा ६७६ वटा उजुरीहरु परेको बताइएको छ । अख्तियार क्षेत्रीय कार्यालय हेटौंडाकी प्रमुख होमकला पाण्डेका अनुसार अख्तियारले अहिले चालु आर्थिक वर्षमा परेको ३४७ उजुरीहरुको छानविन गरिरहेको छ । ३२९ वटा उजुरीको फैसला गरिसकिएको छ । अख्तियार हेटौंडाले ६३ वटा...बाँकी
राष्ट्रिय सुरक्षामाथि प्रतिकूल असर नपर्ने गरी राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्न प्रतिनिधिसभाका सांसदहरुले सरकारसँग माग गरेका छन् । संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले नागरिकको गोपनियताको हक...बाँकी
प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले सरकारले भ्रष्टाचार न्युनिकरण तथा शुसासनको पक्षमा काम गरिरहेको भन्दै भ्रष्टाचार नियन्त्रणको लागि कडा कदम चालाईने बताएका छन् । प्रदेश नंबर ३ मा भ्रष्टाचारीलाई कुनैपनि स्थान नभए पौडेलले जानकारी दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले रकमको लेनदेन...बाँकी
सरकारी सेवामा रहेका वा नरहेका कर्मचारीहरुले सरकारको आलोचना गर्न बन्देज गरिएको छ । साथै आफू सेवामा रहँदा प्राप्त भएका सूचनालाई सार्वजनिक गर्न पनि नपाउने गरिएको छ । कर्मचारीहरुले परिवारका सदस्यबाट समेत उपहार लिँदा पूर्वस्वीकृति लिनुपर्ने प्रावधान राखेको छ । यतिमात्र होइन कर्मचारीहरुको परिवारका सदस्यले समेत सरकारको स्वीकृतिविना उपहार वा सापटी...बाँकी
संघीय निजामती सेवा विधेयकको विरोध गर्दै सरकारी डाक्टरहरुले सोमबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । आइतबार स्वास्थ्य मन्त्रालयमा धर्ना दिँदा पनि प्रहरीले धरपकड गरेका सरकारी कर्मचारीहरुलेविधेयकमा विभेदकारी व्यवस्था गरिएको भन्दै सोमबार बीर अस्पतालदेखि स्वास्थ्य मन्त्रालयसम्म विरोध र्याली निकाले । र्यालीमा सहभागीहरुले ‘सरकारी चिकित्सकहरुलाई गाउँगाउँमा पठाऊ तर बँधुवा मजदुर नबनाऊ’ लेखिएको...बाँकी
आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले ३ नम्बर प्रदेश सरकार स्थापनाको एकवर्षको समीक्षा, नेकपा नेता माधवकुमार नेपालले हेटौंडामा आएर पार्टी एकीकरण पूर्ण नभएकोमा निराशा छाएको प्रतिक्रिया दिएको, प्रजातान्त्रिक पार्क निर्माण अन्तिम चरणमा रहेकोलगायतका समाचार प्रमुखताका साथ छापेका छन् । प्रदेश ३ को सरकार गठन भएको आज ठीक एक वर्ष भएको छ...बाँकी