गृहमन्त्री रामबहादुर थापाले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, कमजोर पार्ने र फेरि अस्थिरता पैदा गर्ने प्रयास गरिरहेको बताएका छन् । मन्त्री थापाले आज कर्मचारीसँग जिल्ला प्रशासन कार्यालयमा गरिएको भेटघाट कार्यक्रममा राज्य विरोधी शक्ति सल्बलाउन थालेका कारण सजग रहनसमेत निर्देशन दिए । उनले झापामा पृथकतावादीको त्यति धेरै बिगबिगी नभए...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले पनि सहिद परिवार तथा घाइतेहरुलाई सम्मान गरेर आज २४ औं जनयुद्ध दिवस मनाएको छ । हेटौंडा ४ स्थित पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच दोसल्ला ओढाएर सहिद परिवार तथा घाइतेहरुलाई सम्मान गरेर दिवस मनाइएको हो । पार्टीका केन्द्रीय सदस्य केदार न्यौपानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अर्का केन्द्रीय...बाँकी
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जनयुद्ध दिवसको अवसरमा शुभकामना दिएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको आफ्नो तस्वीर पनि ट्वीट गरेका छन् । https://twitter.com/brb1954/status/1095514878926901253 दुई वर्षअघि तत्कालीन माओवादी केन्द्र छाडेर नयाँ शक्ति पार्टी गठन गरेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना दिएका हुन् । नेपाली...बाँकी
आन्तरिक श्रम बजारमा रहेको रोजगारीको सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्न सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको छ । पूँजीगत खर्चको निश्चित प्रतिशत रोजगारी प्रवद्र्धनमा छुट्टयाउनुपर्ने कानूनी व्यवस्था गरेर भए पनि रोजगारीको थप अवसर सिर्जना गर्ने सरकारको तयारी छ । आगामी पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीलाई निरुत्साहन गर्ने नीतिअनुरुप आन्तरिक...बाँकी
आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले ३ नम्बर प्रदेश सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा वार्षिकोत्सव मनाएको सम्बन्धी प्रसङ्गलाई प्राथमिकताका साथ छापेका छन् । प्रदेश सरकारको एक वर्ष बामे सर्दै बितेको, राजनीतिक सहमतिमा प्रदेशको स्थायी राजधानी टुङ्ग्याइने मुख्यमन्त्री पौडेलको भनाइ, सिमभन्ज्याङमा हिउँ खेल्न गएका युवाको हत्यारा १४ वर्षपछि जेल चलानलगायतका समाचारलाई...बाँकी
हेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक खरिद ऐनका कारण देखिने गरी काम गर्न नसकिएको बताएका छन् । प्रदेश सरकार गठन भएको एकवर्ष पूरा भएको अवसरमा मंगलबार हेटौंडामा आयोजित बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सार्वजनिक खरिद ऐनका कारण भौतिक पूर्वाधार निर्माणको कामलाई अगाडि बढाउन नसकिएको टिप्पणी गरे ।...बाँकी
खानेपानी मन्त्रालयले करिब ११ महिनाको अवधिमा मुलुकभर ५ सय १८ वटा आयोजनाहरु सम्पन्न गर्न सफल भएको जनाएको छ । सो मन्त्रालयलले मेलम्ची खानेपानीको ब्रेक थु्रसहित ५ सय १८ वटा खानेपानी आयोजनाहरु सम्पन्न भएको मन्त्री विना मगरको सचिवालयले जानकारी दिएको छ । २०७४ चैत २७ गते मेलम्ची सुरुङ मार्गको ब्रेक थ्रु...बाँकी
काठमाडौँ — सरकारले बेरोजगार परिवारलाई भत्ता दिनेसहितको प्रधानमन्त्री रोजगार कार्यक्रम सार्वजनिक गरेको छ । यो कार्यक्रम फागुन १ देखि लागू हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी यो कार्यक्रम सार्वजनिक गरेको हो । यसअनुसार एक आर्थिक वर्षमा न्यूनतम १ सय दिनको रोजगारी सरकारले दिन नसके...बाँकी