जनकपुरधाम - उद्योग, वन, पर्यटन र वातावरण मन्त्री रामनरेश राय यादवके उस्काहटमा प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव र उद्योग मन्त्रालयका सविच सिद्यानाथ झाबीच कुटाकुट भएको खुलासा भएको छ । पुस अन्तिम साता मन्त्री सचिवबीच कुटाकुट भएपछि प्रदेश सरकारले गठन गरेको छानबिन समितिले मन्त्री सचिवलाई भिडाउने काम उद्योगमन्त्री रायले...बाँकी
मकवानपुरको भीमफेदी १ किसेडी, देउरालीदेखि ९ नम्बर वडा स्यार्से हुँदै कैलाश ९ घैराङ्ग जोड्ने सडकको शुक्रबार उद्घाटन तथा सम्मान कार्यक्रम भएको छ । नेपाली कांग्रेस साविक नामटार सभापति रामकृष्ण थापाको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा सडक उद्घाटन तथा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा...बाँकी
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रष्टाचारी विकास विरोधी भएको बताएका छन् । बनेपा नगरपालिका–११ को कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, ‘भ्रष्टाचारी विकास विरोधी हो, सरकारसँग भ्रष्टाचारमा सहनशीलता रहन्न, जोसुकैले भ्रष्टाचार गरोस्, कदापि मोलमोलाइ र छुट हुन्न ।’ उनले भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउँदा मुलुकमा भ्रष्टाचार बढ्यो...बाँकी
मुलुकमा संघीय अभ्याससँगै ५ नम्बर प्रदेशमा सरकार गठन भएको शुक्रवार १ वर्ष पूरा भएको छ । तत्कालीन एमाले र माओवादी गठबन्धनबाट प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको पहिलो प्रदेश सरकार गठन भएको थियो । गएको वर्ष फागुन ३ गते प्रदेश प्रमुख उमाकान्त झाले पोखरेललाई सपथ खुवाएका थिए । सोही दिन नै...बाँकी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । उनले शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् । पाठकमाथि संसदले महाअधियोग दर्ता गर्ने तयारी गरिरहेका बेला उनले राजीनामा दिएका हुन् ।स्रोतका अनुसार पाठकले राजीनामा दिए पनि उनी भ्रष्टाचारको कारवाहीबाट जोगिने अवस्था भने छैन । अख्तियारजस्तो संवैधानिक अंगमा...बाँकी
हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले छुट्टाछुट्टै विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । हेटौंडा सिमेन्टको मकवानपुरगढीमा रहेको मजुवा खानीका कारण स्थानीय प्रभावित भएको, मकवानपुरलाई सडक मानवमुक्त जिल्लो घोषणाको तयारी भएको, राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रादेशिक छनौटको लागि मकवानपुरे खेलाडी तयार रहेको, राष्ट्रिय औद्योगिक व्यापार मेलाको लागि ७० प्रतिशत स्टल बुक...बाँकी
पोखरा– दोस्रो विश्वयुद्धताका बेलायती प्रधानमन्त्री विन्स्टन चर्लिलले आफ्नो कार्यालयमा ‘वार रुम’ बनाएका थिए । युद्धका वेला वार रुमभित्र रणनीति निर्माण र सेना परिचालनका लागि छलफल, युद्धको अनुगमन र निर्देशनको काम हुन्थ्यो । अहिले, गण्डकी प्रदेश सरकारले चर्चिलकै शैलीमा मुख्यमन्त्री कार्यालयमा वार रुम बनाएको छ । तर, यतिखेर देश युद्धमा छैन,...बाँकी
काठमाडौं– घुस कान्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध माअभियोग प्रस्ताव दर्ताको तयारी सुरु भएको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएसँगै नेकपा सांसदहरु महाअभियोग प्रस्तावबारे छलफलमा जुटेका हुन् । आज शुक्रबार संसदमा महाअभियोग प्रस्ताव गर्ने तयारी उनीहरुले गरेका छन्। ‘भ्रष्टाचार निवारण गर्ने संवैधानिक निकायमा बसेर...बाँकी