काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी शुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने भद्र सहमति भएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् । सरकार...बाँकी
आज हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुखताका साथ छापेका छन् । ३ नम्बर प्रदेश सरकारले वन्यजन्तुको त्रासबाट मुक्ति दिलाउन र वन्यजन्तुको संरक्षणको लागि चिवन तथा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा तारबार लगाउन थालेको, क्रसर उद्योगले खोला दहन गरेको, ए डिभिजन क्लबको नेतृत्व सम्हाल्दै मकवानपुरे अमिर, अवैध खोला उत्खनन्...बाँकी
हेटौंडा–राज संस्थावादी वृहत समुहका केन्द्रीय संयोजक किशोरी महत्तोले नेपालमा राज सस्ंथा फर्काउने उद्घोष गरेका छन् । हेटौँडाको न्युज क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा बोल्दै संयोजक महत्तोले तात्कालिन राजा ज्ञानेन्द्र र दलहरुसँग राजसस्था राख्ने सहमति भएको दाबी गरे । राजाको सहयोगले नै २०६२/६३ को आन्दोलन सफल भएको उनको भनाइ थियो ।...बाँकी
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि सोमबार (आज) मनोनयन दर्ता गरिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानुन व्यवसायी र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट कानुन व्यवसायीहरुले प्यानलकै बनाएर उम्मेदवारी दिएका हुन् । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) निकट कानुन व्यवसायीको संगठन नेपाल...बाँकी
स्ववियु निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन र अनेरास्ववियु (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ गरेका छन् । स्ववियु निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न दबाब दिँदै अनेरास्ववियु र अनेरास्ववियु ९क्रान्तिकारी० ले सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँको कार्यालयमा एक घण्टा घेराउ...बाँकी
नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले गायक पशुपति शर्मालाई २५ हजार रुपैयाँ दिने घोषणा गरेका छन्। आजको संसदमा शुन्य समयमा बोल्दै कांग्रेस सांसद सिंहले पशुपति शर्माको गीत हटाएर सरकारले जनताको कान र मुख थुन्न नसक्ने बताए। उनले आफ्नो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार गायक शर्मालाई सम्मानस्वरुप दिनेसमेत बताए। भने, ‘फागुन...बाँकी
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट प्रदेश नं - ३ का एकमात्र प्रत्यक्ष निर्वाचित सांसद प्रेम तमाङ नेपाली कांग्रेसमा प्रवेश गर्ने भएको छ । गत निर्वाचनमा कांग्रेस र नयाँ शक्तिबीच रसुवामा तालमेल भएपछि प्रतिनिधि सभामा कांग्रेसका मोहन आचार्य विजयी भएका थिए भने प्रदेशमा नयाँ शक्तिका प्रेम तमाङ र कांग्रेसका...बाँकी
बलात्कारपछि हत्या गरिएकी कञ्चनपरकी १३ वर्षीया बालिका निर्मला पन्तका आमाबुबाले धर्ना स्थगित गर्ने भएका छन् । उनीहरूले हत्याराको पहिचान र कारबाहीको माग गर्दै गत २५ कात्तिकबाट जिल्ला प्रशासन कार्यालयको गेटअगाडि २४ घण्टे धर्ना सुरु गरेका थिए । १०३ दिनसम्मको लगातारको धर्नाले स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनीहरूले १० फागुनबाट धर्ना स्थगित...बाँकी