अष्ट्रेलियामा बिचल्लीमा परेका नेपाली विद्यार्थीहरुको तत्काल उद्धार गर्न नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । अध्ययनका लागि अष्ट्रेलियामा पुगेका एकहजारभन्दा बढी विद्यार्थीहरु बिचल्लीमा परेको समाचार आएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति प्रकाशित गरी उद्धार र उनीहरुको उचित शैक्षिक प्रबन्धका लागि अष्ट्रेलिया सरकारसँग पहल गर्न माग गरेका हुन् । प्रवक्ता शर्माले...बाँकी
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुधबार बिहान सिमरा आएका देउवालाई एक सय ७१ किलोको माला लगाई स्वगत गरिएको छ । जितपुरसिमरा उपमहानगरपालिकाका कांग्रेस नगर सभापति श्यामबाबु गुप्ताले १ सय ५१ किलोको माला लगाइदिएका हुन् । बुधबार बिहान सिमरा आएका देउवालाई जितपुरसिमरा उपमहानगरपालिकाका कांग्रेस नगर सभापति श्यामबाबु गुप्ताले १...बाँकी
अष्ट्रियाली विदेशमन्त्री करिना किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विहीबार नेपाल आउँदै छिन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आउन लागेकी हुन् । अष्ट्रियाबाट ३० वर्षपछि विदेशमन्त्रीस्तरमा भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा नेपाल र अष्ट्रियाबीच प्रतिनिधिमण्डलस्तरीय बैठक हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा हुने उक्त बैठकमा...बाँकी
प्रहरीले विवेकशील साझा पार्टीका कार्यकर्ताहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, नक्साल अगाडिबाट नियन्त्रणमा लिएको छ । बढ्दो भ्रष्टाचार तथा बेथितिको छानबिन माग गर्दै बुधबार बिहान विवेकशील साझाले अख्तियार अगाडि धर्ना कार्यक्रम राखेको थियो । ‘ठूलो माछा कता छन् रु सिंहदरबार जता छन्’, ‘अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने’ लगायतका...बाँकी
हेटौँडा - उमेर २१ वर्ष । विवाह भएको ९ वर्ष भइसकेको छ । ४ बच्चाकी आमा नै भइसकिन् दर्गम राक्सिराङ गाउँपालिकास्थित सिलिङेकी निरमाया चेपाङ । कलिलै उमेरमा उनका २ छोरा र २ छोरी छन् । कान्छो छोरा ७ महिने छ । ७ महिनादेखि चार वर्षसम्मका चार बच्चा भएकी उनको भदौ...बाँकी
आज हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले प्रजातन्त्र दिवस मनाइएको र ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रजातन्त्र दिवस समारोहमा बोलेका कुरालाई प्राथमिकताका साथ छापेका छन् । नेपालीका सपना बदलिए भन्दै मुख्यमन्त्री भावुक बनेको साथै मिडियाले नकारात्मक समाचारलाई मात्र प्राथमिकता दिएको भन्दै आपत्ति जनाएको कुरा पत्रिकाले प्रकाशित गरेका छन् । त्यसैगरी...बाँकी
नेपाल तरुण दल ईन्द्रशरोबर गाउँपालिकाको आयोजनामा मंगलबार गाउँपालिकास्तरीय बृहत तरुण भेला भएको छ । नेपाली कांग्रेस ईन्द्रशरोबर गाउँपालिकाका संयोजक जमान सिं वाईबाको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा बृहत् तरुण भेला भएको हो । बृहत् तरुण भेलामा राप्रपा नेपालबाट स्थानीय तहको निर्वाचनमा ईन्द्रशरोबर गाउँपालिकामा उपाध्यक्षको...बाँकी
सांसद विकास कोषको रकमबाट विद्युत विस्तारका लागि गरेको खर्चमा १० लाख भ्रष्टाचार गरेको भन्दै उपभोक्ता समितिसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझी, प्रमुख इन्जिनयर जगदीश शर्मा, कृष्ण पण्डित लेखा अधिकृत प्रकाश केसी, नासु जीवराज केसीसहित १८ जनाविरुद्ध विशेष...बाँकी