खाँदबारी - संखुवासभाको पाँचखपन नगरपालिकाका मेयर विपिन राई नेतृत्वको टोलीले गाग्रो बोकेर जंगल चहारेको दुई साता हुन लाग्यो । राई नेतृत्वको टोलीले ३ हजार परिवारलाई पुग्ने पानीको मुहान खोजी गरिरहेको छ । गाउँभन्दा माथिका धेरै जंगल घुमे पनि ‘खास उपलब्धि’ हात नपरेको मेयर राईको भनाइ छ । ‘जलस्रोतको धनी देशका...बाँकी
आज हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले ३ नम्बर प्रदेश सरकारले सरकारी तवबरबाट नेपालमै पहिलो पटक बैज्ञानिक सम्मेलन गर्न लागेको समाचार प्राथमिकताका साथ छापेका छन् । त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आगामी वैशाखमा राष्टिय युवा वैज्ञानिक सम्मेलन र जेठमा सार्कस्तरीय वैज्ञानिक सम्मेलनको आयोजन गर्न लागेको हो...बाँकी
हेटौंडा,प्रदेश ३ को उद्योग पर्यटन वन तथा वातवरण मन्त्रालयले दुईवटा युवा वैज्ञानिकको सम्मेलन गर्ने भएको छ । ति सार्क स्तरीय युवा वैज्ञानिक सम्मेलन र नेपालपभित्रका राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुन । नेपालमै पहिलो पटक सरकारी निकायले दुईवटा युवा वैज्ञानिकको सम्मेलन गर्न लागेको हो । हेटौंडामा आज उद्योग पर्यटन वन तथा...बाँकी
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । नेपालको संविधानको धारा ११३ को उपधारा (२०) बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिबाट शुक्रबार राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन,...बाँकी
प्रदेश न. ३ को उद्योग पर्यटन वन तथा वातवरण मन्त्रालयले दुईवटा युवा वैज्ञानिकको सम्मेलन गर्ने भएको छ । ति सार्क स्तरीय युवा वैज्ञानिक सम्मेलन र नेपालभित्रका राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुन । नेपालमै पहिलो पटक सरकारी निकायले दुईवटा युवा वैज्ञानिकको सम्मेलन गर्न लागेको हो । हेटौंडामा आज उद्योग पर्यटन वन...बाँकी
नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपति शर्माको गीत प्रकरणमा सही सूचना जनतालाई दिन माग गरेकी छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै चौधरीले प्रधानमन्त्रीका वरिपरिका मान्छेहरुले गलत सूचना दिएकैले जनताले मन पराएनन् अनि हटाइयो भनेर गलत अभिव्यक्ति आएको आरोप लगाइन्। ‘पशुपति शर्माको गीतबारे प्रधानमन्त्रीलाई सही सुचना दिइएन,’...बाँकी
समावेशीकरणको नीतिलाई पछ्याउँदै केही महिलाहरू निश्चित पदको पहुँचमा पुगेका छन् । तर पदको पहुँचमा पुगेका ती महिलाको अवस्था भने पीडा र निराशाले भरिदो छ । लामो आन्दोलनपछि महिला समावेशीकरणले केही हदसम्म सकारात्मक कानुनी मान्याता पायो । स्थानीय तहदेखि नीति निर्माण तहसम्म महिला समावेशी अनिवार्य भयो । मकवानपुरका जनप्रतिनिधि महिलाका पीडा...बाँकी
हुम्ला, डोल्पा, मुगु, जुम्ला लगायतका जिल्लामा सुर्खेतदेखि नियमित रुपमा उडान गराउने कर्णाली प्रदेश सरकार बेखबर रहेको छ । विमानस्थल नियमित उडान नभएपछि स्थानीय हारगुहार गर्दा समेत प्रदेश सरकार मौन बसेको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटक, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाका अनुसार हवाईसम्बन्धी प्रदेश सरकारलाई अधिकार नभएको बताए ।...बाँकी