हेटौंडा — प्रदेश ३ सरकारको सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयका विद्यार्थी शिक्षकहरूलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सञ्चालन गरेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएको छ । सयौं विद्यार्थी र शिक्षक भएको स्कुलमा एउटा नर्ससम्म नहुँदा विद्यालय परिवारले विभिन्न किसिमका स्वास्थ्यका समस्याहरू भोग्नुपरेकाले पाइलट प्रोजेक्ट रूपमा एक विद्यालय एक नर्स...बाँकी
काठमाडौं – भारतीय वायुसेनाले मंगलबार पाकिस्तानमा बम प्रहार गरे लगत्तै दुवै मुलुक वीच विकसित भएको तनावपछि नेपालले पनि उच्च सुरक्षा सर्तकता अपनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् । एक अर्को मुलुक विरुद्ध नेपालको भूमि प्रयोग हुन सक्ने ठहर गर्दै सुरक्षा निकायले सुरक्षा निगरानी बढाएको...बाँकी
काठमाडौं - छिमेकमा चिनियाँ लगानीबारे अमेरिकाले पारदर्शिताको प्रश्न उठाएपछि चीनले असन्तुष्टि जनाएको छ । चिनियाँ राजदूत होउ यान्छीले कोसौँ टाढा रहेको मुलकले छिमेकमा अविश्वास पैदा हुने गरी टिप्पणी गरेको बताएकी छन् । हिमाल र नदीनालाले जोडिएको नेपाल चीन वर्षौदेखिका दुःख सुखका छिमेकी भएको उनको भनाई छ । अमेरिकी उपसहायक रक्षामन्त्री...बाँकी
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजनीति पैसा कमाउने थलो नभएको बताउनुभएको छ । केही जनप्रतिनिधि ठेकेदारको रुपमा प्रस्तुत भएको गुनासो आएको भन्दै उहाँले यस्तो बताउनु भएको हो । सोमबार नुवाकोटमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले भन्नुभयो -" पैसा कमाउने...बाँकी
काठमाडौं - नेपाल आयल निगमले उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई पोसिरहेको छ । निम्नवर्गीय नेपालीले प्रयोग गर्ने मट्टीतेलमा प्रतिलिटिर २८ रुपैयाँसम्म नाफा खाएर निगमले कर्मचारीलाई दैनिक लुगा धुने साबुनसम्मको भत्ता बाँडिरहेको छ । निगमका कर्मचारीले इन्धन खर्च शीर्षकमा मासिक चार हजार पाँच सय, घरखर्चका लागि एक हजार, लुगा धुन दैनिक १५...बाँकी
काठमाडौं – सरकारले आगामी शैक्षिक सत्रदेखि सार्वजनिक कोषबाट तलब खाने, सार्वजनिक पदमा बहाल रहेका आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न लागेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको दफा १७९ को उपदफा १ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरेको मितिदेखि सार्वजनिक कोषबाट...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज विभिन्न विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । पक्की सडकमै दूर्घटनाको त्रास, कार्यशैली परिवर्तन गर्नुपर्ने मुख्यमन्त्री पौडेलको भनाइ, आजदेखि हेटौंडामा ज्ञान, विज्ञान अनुष्ठान, हाँडीखोलाको झोलुङ्गे पुल निर्माणमा निकुञ्जको अवरोध, चार स्वास्थ्य संस्थाको स्तरोन्नती हुनेलगायतका समाचार आजका दैनिक पत्रिकाले पहिलो...बाँकी
हेटौंडा–नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको काम गर्ने ढंग नपुगेको र अदुरदर्शिताका कारण देशले दुःख पाएको आरोप लगाएका छन् । शर्माले शनिबार मकवानपुरको थाहानगरमा भएको काँग्रेसको भेलालाई सम्बोधन गर्दै प्रधानमनत्री ओलीले ढंग पु¥याएर काम नगर्दा देशले दुःख पाएको आरोपका लगाएका हुन् । जनताले विश्वास गरेर दुई तिहाई...बाँकी