काठमाडौं - सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको छ । सर्वसाधरणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागरे त्रास र्सिजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा...बाँकी
वीरगञ्ज - हुलाकी राजमार्ग योजना कार्यालयको सरकारी गाडी भारतबाट तस्करीका सामान ओसार्न प्रयोग गरिएको खु्लेको छ । सडक विभागले हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जका लागि उपलब्ध गराएको बा १ झ ९६१६ नम्बरको बोलेरो जिप योजना कार्यालय प्रमुखका छोरा आनन्द पटेलले भारतबाट तस्करीको सामान ओर्सान प्रयोग गर्दै आएका छन् । आइतबार...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाले विभिन्न विषयलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेका छन् । थाहामा पुननिर्माण चित्तबुझ्दो, राक्सिराङमा एक घरमा आगलागी, हेटौंडाको साझा यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट कार्यान्वयन, हेटौंडामा वार्षिक परीक्षा सुरु, नदी उत्खनन् कार्य व्यवस्थित गर्न जिल्ला समन्वय समिति मकवानपुरद्धारा स्थानीय तहलाई निर्देशन, सिके...बाँकी
सरकारसँग राजनीतिक सहमति गरेका स्वतन्त्र मधेर गठबन्धनका संयोजक सीके राउतलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएको छ। लामो समयदेखि अलग्गै स्वतन्त्र मधेश अजेण्डा बनाएर आन्दोलन गर्दै आएका राउतलाई राष्ट्रियसभा सदस्य बनाउने गोप्य सहमति भएको श्रोतले दाबी गरेको छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाश तिमल्सिनाले लेखेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष...बाँकी
विराटनगर – नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङ मोरङ बेलबारी–४ की २६ वर्षीया रमिला राईको ‘हत्या’ मा मुछिएका छन् । उनले रमिलाको हत्या गरी शव सप्तकोशी नदीमा फालेको प्रहरी अनुन्धानले देखाएको छ । उनी तत्कालीन एमाले बेलबारीका अध्यक्ष बनेका थिए । उनी सामुदायिक अस्पताल र एक साझेदारी वनका अध्यक्ष पनि हुन्...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाले आज विभिन्न विषयलाई प्रमुखताका साथ छापेका छन् । मकवानपुरको इपामा २२ मेगावाटको हाइड्रोपावर निर्माण सम्पन्न भएको, स्थानीयले १२ करोड रुपैयाँको शेयर पाउने, व्यापार मेला एक दिन पर सर¥यो, ५ दशकमा पनि लालपूर्जा नपाएको, हेटौंडा अस्पतालको भवन निर्माण छिटो सक्न प्रदेश मन्त्रीको...बाँकी
काठमाडौं – सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रति एक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो । त्यस्तै प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग भइरहेका...बाँकी
काठमाडौं - पृथक्तावादी अभियान चलाएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा। सिके राउत र सरकारबीच ११ बुँदे सहमति भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भएको सहमतिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका तर्फबाट राउतले हस्ताक्षर गरेका छन् । सहमतिलाई दुवै पक्षले आ–आफ्नै ढंगले व्याख्या गर्न...बाँकी