३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाले राष्ट्रिय क्रिकेट टोलीलाई हेटौंडामा अभिनन्दन गरिएको, सहकारीलाई उत्पादनसँग जोड्नुपर्ने मुख्यमन्त्री डोरमणि पौडेलको भनाइ,अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको र ४७ जना महिला सम्मानित भएको, ट्रिपरको भार मिलान थालिएकोलगायतका समाचार प्राथमिकताका साथ छापेका छन् । हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माण गर्न निजी क्षेत्रले काम थाल्ने भएको...बाँकी
हेटौंडा–३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीको पूँजी उत्पादनसँग जोडिनु पर्नेमा जोड दिएका छन् । जिल्ला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको सहकारी सञ्चालक कार्यशाला गोष्ठीको उद्घाटन गर्दैै मुख्यमन्त्री पौडेलले सहकारीले निर्माण गरेको ठूलो पूँजी उत्पादनसँग जोडिनु पर्ने बताएका हुन् । मुख्यमन्त्री पौडेलले सहकारीहरु बचत र ऋण प्रवाहमा व्यस्त...बाँकी
काठमाडौं – मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृह मन्त्रालयलाई सूचना बुझाउँदै फर्कंदै गरेका छन् । ललितपुरको बम विस्फोटपछि आलोचित सुरक्षा संयन्त्रले आफ्ना जासुस परिचालन गरी विप्लवलगायत सो दलका अन्य नेता रहेका स्थानबारे...बाँकी
काठमाडौं - डा. बाबुराम भट्टराईले उत्साही मुडमा नयाँ शक्ति बनाउने घोषणा गरेका थिए, साढे तीन वर्षअघि । ९ असोज ०७२ मा उनी तत्कालीन एकीकृत नेकपा (माओवादी)लाई ‘भत्किएको घर’ वा ‘रातो स्टिकर टाँसिएको घर’ भन्दै बाहिरिए । र, त्यसको ८ महिनापछि ३० जेठ ०७३ मा समृद्धिको नारासहित आफ्नै नेतृत्वमा नयाँ शक्ति...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको र मेलाको उद्घाटन गर्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बोलेको कुरालाई प्रमुखताका साथ प्रकाशित गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा सुरु भएको मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले निजी क्षेत्रसँगको...बाँकी
काठमाण्डौ – वृद्धवृद्धालाई भत्ता दिन सुरु गरी लोकप्रिय बनेका नेता भरतमोहन अधिकारीको निधन भएको छ । नेकपाका नेता अधिकारीको १३ दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको थियो । ८२ वर्षीय नेता अधिकारीको उपचारका क्रममा ह्याम्स अस्पतालमा शनिबार राति ९ बजेर ३५ मिनेट जाँदा निधन भएको हो । पूर्व उपप्रधानमन्त्री अधिकारीलाई श्वासप्रश्वासलगायतका...बाँकी
काठमाडौं - दमकस्थित आफ्नो स्वामित्वमा रहेका हिमालयन टि गार्डेनमा बस्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको मध्यतराईको भ्रमण फागुन २२ गतेबाट सुरु हुने भएको छ । देश दौडाहाको क्रममा उहाँको पहिले भ्रमण धनुषाको जनकपुरबाट हुने भएको छ । राप्रपा नेपालले हिन्दू राज्य र राजतन्त्रको माग गर्दै मेची महाकाली यात्रा तय गरेसँगै पूर्वराजा...बाँकी
काठमाडौँ – फागुन १६ गते । दिउँसोको करिब १ः५५ बजे । संवेदनशील मानिएको नागरिकता विधेयकको छलफलमा राज्य व्यवस्था तथा सुशासन समितिको सानो हल खचाखच थियो । विधेयकको दफावार छलफल जारी थियो । सांसदहरू शब्दशब्दमा बहस गरिरहेका थिए । त्यही बेला छलफलमा सहभागी गृहसचिव प्रेमकुकार राई बाहिर निस्कनुभयो । समिति बैठक...बाँकी