नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकाकी उपप्रमुख तथा नेपाली कांग्रेसकी नेतृ पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की आएकोमा आपत्ति जनाएको छ । नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा बुधबार जारी विज्ञप्तिमा जनप्रतिनिधिका रूपमा सामाजिक काम गर्दैगर्दा सामाजिक सञ्जालमार्फत धम्की दिने प्रवृत्तिले मनोबल गिराउने काम भएको भन्दै ध्यानाकर्षण भएको जनाइएको छ ।...बाँकी
केन्द्रीय कार्यसमिति बैठकमार्फत पार्टीको विधान पारित गनुपर्नेमा नेताहरूबीचको स्वार्थ र आरोप प्रत्यारोपका कारण बैठक लम्बिएको छ । काँग्रेसभित्रको आन्तरिक विवाद थप चर्किने भएको छ । महासमिति बैठकको म्यान्डेटअनुसार विधानलाई अन्तिम रूप दिन तथा पार्टीको आगामी गन्तव्य स्पष्ट गर्न माघ १० गते केन्द्रीय कार्यसमिति बैठक बोलाइएको थियो । उक्त बैठकले सरकारविरुद्ध...बाँकी
स्वतन्त्र विद्यार्थी युुनियन मकवानपुर बहुमुखी क्याम्पसले स्नातकोत्तर तहमा गरिएको पाँच प्रतिशत शुल्कबृद्धि खारेज हुनुपर्ने माग गरेका छन् । सामुदायिक क्यामपसमा गरिव तथा जेहेन्दार विद्यार्थीहरु अध्ययनगर्ने भएको हुँदा क्याम्पसले मनलाग्दी ढंगबाट बृद्धि गरेको शुल्क तत्काल खारेज गर्न माग गरेको हो । स्ववियुले स्नाकोत्तर तहको शुल्क एकमुष्ट रुपमा नभै तीन किस्तामा बुझाउन...बाँकी
काठमाडौँ — संवैधानिक परिषद्ले बारम्बार संवैधानिक र कानुनी मापदण्ड पूरा नगरेका व्यक्तिलाई सिफारिस गरेको पाइएको छ । मुस्लिम आयोग अध्यक्षमा समिम मियाँ अन्सारीलाई पठाउने निर्णयले परिषद्को सिफारिसलाई थप विवादित बनाएको छ । मुस्लिम आयोगसम्बन्धी ऐनमा आयोगको अध्यक्षको योग्यता १० वर्ष मुस्लिम समुदायको हकहितमा काम गरेको, स्नातक उपाधि हासिल गरेको, राजनीतिक दलको सदस्य...बाँकी
राष्ट्रियसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ ।प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक आज बसेको राष्ट्रियसभाको बैठकले पारित गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’लाई समेत सर्वसम्मतिले स्वीकृत गरेको छ । ‘नेपालको...बाँकी
गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नं ३ कमिटीको अध्यक्षमा दोलखाको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल सर्वसम्मत चयन भएका छन् । तामाकोशी गाउँपालिकाको किर्नेटारमा मङ्गलबार सम्पन्न बन्दसत्रले पोखरेललाई प्रदेश कमिटीको अध्यक्षमा चयन गरेको हो । अधिवेशनले रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामालाई उपाध्यक्ष, धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सिनालाई सचिव, सिन्धुपाल्चोकको सुनकोशी...बाँकी
गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई राष्ट्रियसभा बैठकमा सत्तारुढ दलका सांसद रामनारायण बिडारीले निर्मला पन्त हत्या प्रकरणबारे प्रश्न गरेका छन् । सांसद बिडारीले हत्या घटना छानबिनमा प्रमाण लोप गरेबापत प्रहरी अधिकारीमाथि फौजदारी कारवाही किन भएन भनेर प्रश्न गरेका छन् । ‘छानबिनमा लापरवाही गर्नेमाथि कारवाही होस् भन्यौ निलम्बन भयो, बर्खास्त होस् भन्यौ भयो...बाँकी
प्रदेश नं ५ को नामाकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिले बिहीबारदेखि शुरु गर्ने सुझाव सङ्कलनमा स्थानीय, कार्यालय प्रमुख, कर्मचारीलगायतलाई ती प्रश्न गरेर विशेष समितिले प्रतिवेदन तयार गर्दैछ । पछिल्लो समय प्रदेश नं ५ को नामाकरण र स्थायी राजधानीको विषय पेचिलो हुँदै गएको छ । अब तपाईंलाई प्रश्न आउन सक्छ, प्रदेश...बाँकी