राजनीति

बेलायती सांसदको फेसबुकमाथि गम्भीर आरोप

बेलायती सांसदले सोसल मिडिया साइट फेसबुकमाथि गम्भीर आरोप लगाएका छन् । बेलायती सांसदले सोमबार जारी गरेको एक रिपोर्टमा फेसबुकमाथि बेलायतमा जानीजानी गोपनीयतासम्बन्धी कानून तथा प्रतिस्पर्धासम्बन्धी कानूनको उल्लंघन गरेको आरोप लगाइएको छ । सांसदहरुले फेसबुकलाई ‘डिजिटल गुण्डा’ को रुपमा रहेको आरोप लगाएका छन् । साथै सोसल मिडिया कम्पनीहरुमाथि अधिक निगरानी राख्न...बाँकी

नेता बानिँयाद्वारा बज्रबाराही स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण

नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँद्वारा थाहा नगरपालिका ६ स्थित बज्रबाराही स्वास्थ्यचौकीलाई प्रजातन्त्र दिवसको अवसर पारेर मंगलबार स्वर्गीय पिता क्षेमबहादुरको स्मृतिमा एम्बुलेन्स र आर्थिक सहयोग ५० हजार रुपियाँ हस्तान्तरण गर्नुभएको छ । बज्रबाराही स्वास्थ्यचौकी ब्यवस्थापन समितिका उपाध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको सभाध्यक्षता एवं नेपाली...बाँकी

प्रदेश ३ को राजधानी हेटौंडा निश्चित : मुख्यमन्त्री

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्थायी राजधानी हेटौंडा नै कायम हुने दाबी गरेका छन् । रेडियो थाहा सञ्चारको ११ औं वार्षिकोउत्सवमा आज हेटौंडामा बोल्दै उनले अब राजधानी हेटौंडामै कायम रहने निश्चित भएका बताएका हुन् । केही दिनभित्रमा नै स्थायी राजधानी टुङ्गो लाग्ने र त्यो हेटौंडा नै कायम हुने उनको भनाई...बाँकी

इस्वरचन्द्र पोखरेल गाउँपालिका राष्ट्रिय महासँघ ३ नम्बर प्रदेशको अध्यक्षमा चयन, १९ सदस्यीय प्रदेश कमिटी

तामाकोशी गाउँपालिकाको किर्नेटारमा केहिबेर अघि सम्पन्न बन्दशत्रले इस्वरचन्द्र पोखरेललाई प्रदेश कमिटीको अध्यक्षमा चयन गरेको छ । गाउँपालिका राष्ट्रिय महासँघ ३ नम्बर प्रदेश कमिटीको अध्यक्षमा दोलखाको तामाकोशी गाउँपालिकाका अध्यक्ष इस्वरचन्द्र पोखरेल सर्वसम्मत रुपमा चयन भएका हुन् । यसअघि पनि गाउँपालिका राष्ट्रिय महासँघ ३ नम्बर प्रदेश कमिटीको तदर्थ समितिको सँयोजक रहेका पोखरेल्...बाँकी

घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका पाठकमाथि छानबिन गर्न समिति गठन

 घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन भएको छ। महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउने राय दिएलगत्तै अख्तियारले मंगलबार छानबिन समिति गठन गरेको हो। सहसचिवको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरेर अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए।...बाँकी

सर्वोच्चका वरिष्ठ न्याायधीश दीपकराज जोशीले दिए राजिनामा

 सर्वोच्चका वरिष्ठ न्याायधीश दीपकराज जोशीले राजिनामा दिएका छन् । आफूलाई काम गर्न नदिइएपछि राजीनामा दिएको बताउछन् उनि । प्रधानन्याायधीशमा चोलेन्द्र शमशेर राणा पुस १७ गते प्रधानन्याधीशमा नियुक्त आएपछि उनको जिम्मेवारी खोस्दै कामविहीन बनाइदिएका थिए। काम गर्न दिएनन् त्यही भएर राजीनामा दिएँ, जोशीले भने, न्याय परिषद् यताउतामा अवरोध भयो। त्यही अवरोधका...बाँकी

सानो देशका गरिब जनता भन्ने हिन भावनाबाट मुक्ति मिलेको छ :- मुख्यमन्त्रि पौडेल

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज हेटौँडामा आयोजना भएको कार्यक्रममा प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले नेपालमा नेपालीको आकांक्षा संगै चेतना, जीवन पद्धति, संस्कार र संस्कृतिहरु बद्लिएको बताएका छन् । पौडेलका अनुसार सुचना र प्रविधिको उच्चतम् उपयोगबाट दुनियाँ तिव्र गतिमा अघि बढेको र हामी मात्रै नभएर सम्पुर्ण नेपालीको सोचमा फरकपन...बाँकी

पानी जहाज कार्यालयमा खै कर्मचारी

काठमाडौँ – कोशी नदीमा पानी जहाज चल्ने मिति तय गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट पानी जहाजको टिकट पाउने काउन्टर खुल्ने कुरामा यसअघि ढुक्क हुन आश्वासन दिनुभएको थियो । तर, त्यसअनुरुप नभएपछि उहाँको अभिव्यक्तिको तीव्र आलोचना हुन थाल्यो । ‘पानीजहाजको टिकट कहाँ, कहिले काट्न पाइन्छ’ भन्नेको लर्को सामाजिक सञ्जालमा बेस्सरी...बाँकी