राजनीति

स्थानीय पत्रपत्रिकाः स्थानीय तहमा इजलास नहुँदा न्याय सम्पादनमा समस्या

आज हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले हेटौंडा बजारको राजमार्ग क्षेत्रमा १६ मिटर सडक विस्तार गर्न प्रदेश मन्त्रिपरिषद्ले संघीय सरकारलाई सिफारिस गरेको, घुस खान नपाएपछि कर्मचारी नआएको मुख्यमन्त्रीको भनाइ, प्रदे सरकारको सहयोगमा लोकतान्त्रिक पार्क बनेको, युरेनियम खानीको संरक्षणमा गाउँपालिकाले चासो दिएको, मकवानपुरमा माघ महिनामा सवारी दूर्घटनामा ४ जनाका मृत्यु भएको, प्रेसको...बाँकी

हेटौंडा बजार क्षेत्रको सडक १६ मिटर बिस्तार हुने

हेटौंडा– हेटौंडा बजार क्षेत्रको विस्तार गर्न ३ नम्बर प्रदेश सरकारले चासो देखाएको छ ।  हेटौंडा बजार क्षेत्रको सडक १६ मिटर विस्तार गरी बाइपास सडकलाई राजमार्गको रुपमा विकास गर्ने प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले हेटौंडा क्षेत्रमा पर्ने पुर्ब पस्चिम राजमार्ग र त्रिभुवनराजपथको सडकलाई सडकको दायाँ बायाँ १६ –१६...बाँकी

नेकपा मकवानपुरको सचिवालय बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी नेकपा मकवानपुरको पुर्व सचिवालय स्तरका नेताहरुको बैठक आज हेटौंडा भएको छ । बैठकमा पार्टी स्थायी कमिटि सदस्य तथा प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्यले कार्यकर्ताहरुले राखेको जिज्ञासा समेट्दै पार्टी एकताको प्रक्रिया छिट्टै टुङ्गो लाग्ने बताइन् । त्यसको लागि प्रेदश कमिटिले गर्नुपर्ने सिफारिस र निर्णय भइसकेकाले केन्द्रको निर्णय कुरिरहेको...बाँकी

सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

 संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा तथा नगरसभाबाट सिफारिश एवं प्रदेशमार्फत सिफारिश बमोजिम सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, डोटी र बाजुराका विभिन्न स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएको हो...बाँकी

युट्युवबाट किन हटाए त पशुपति शर्माले गीत ? के छ त्यस्तो गीतमा ?

चर्चित लोकदोहोरी गायक पशुपति शर्माले तीन दिनअघिमात्रै सार्वजनिक गरेको ‘लुट्न सके लुट’ बोलको गीत उनले आफैं युट्युवबाट हटाएको घोषणा गरेका छन् । गीतका रचनाकार एवं गायक शर्माले भिडियो हटाए पनि यो गीत सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । गायक शर्माले यो गीत कुनै राजनीतिक दलप्रति लक्षित थिएन भन्दै अब केही...बाँकी

यस्तो समाचार छापे हेटौंडाका दैनिक पत्रिकाले (हेर्नुहोस्, ५ पत्रिकाको पहिलो पृष्ठ)

आज हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले हिजो मकवानपुरलाई सडक मानवमुक्त जिल्ला घोषणा गरिएको समाचारलाई प्राथमिकताका साथ छापेका छन् । जिल्ला समन्वय समितिको नेतृत्वमा मानव सेवा आश्रमको आयोजनामा मकवानपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गरिएको हो । सालक संरक्षण गर्न साइकल ¥याली, हेटौंडालाई थप सफा बनाइँदै, कम्युनिष्ट अगुवा बज्राचार्यको निधनलगायतका समाचार...बाँकी

मकवानपुर पहिलो सडक मानव मुक्त जिल्ला घोषणा

मकवानपुर देशमै पहिलो पहिलो सडक मानव मुक्त जिल्ला घोषणा भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको पहलमा उक्त घोषणा गरिएको हो । मकवानपुरलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज एक कार्यक्रमबीच सहयोगापेक्षी सडक मानव मुक्त जिल्ला घोषणा गरेका हुन् । सडकमा कष्टकर जीवन बिताइरहेका मानवहरुको उद्धार र पुर्नस्थापनापछि मकवानपुरलाई...बाँकी

मकवानपुर प्रहरी प्रमुख गुरुङलाई सामुदायीकको बधाई

सामुदयीक सेवा केन्द्र मकवानपुरले मकवानपुरका प्रहरी प्रमुख बुद्धि गुरुङलाई बधाइ ज्ञापन गरेको छ । प्रहरी उपरिक्षकबाट बरिष्ठ प्रहरी उपरिक्षकमा पदोन्नती भएपछि केन्द्रले गुरुङलाई एक कार्यक्रमकाबीच बधाई ज्ञापन गरेको हो । सम्मान कार्यक्रममा बोल्दै गुरुङले मकवानपुर जिल्लाबाट पूर्ण सन्तुष्ट रहेको भन्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । उहाँले...बाँकी