मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्कमा शहिदहरुलाई श्रद्धान्जली व्यक्त गर्नुभएको हो । प्रकृतिले धनी बनाएको नेपाललाई शहीदको सपना बमोजिम सुशासन र आर्थिक विकास लागि सिङ्गो देश एकाबद्ध हुनुपर्नेमा जोड ओलीले...बाँकी
सहिद दिवसको अवसरमा आज हेटौँडाको सहिद स्मारकमा भएको कार्यक्रममा मुख्यमन्त्री पौडेलले सहिदको बलिदानकै कारण नेपाल वर्तमान अवस्थासम्म आईपुगेको बताएका छन् । प्रदेश सरकारको आयोजनामा बुधबार हेटौंडामा शहीद दिवसको सन्दर्भ पारेर आयोजित प्रभातफेरी तथा प्रवचन कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा मुख्यमन्त्री पौडेलेले आफ्नो नेतृत्वमा देशमै नमुना शहीद स्मारक हेटौंडामा निर्माण गरेको...बाँकी
तीन नम्बर प्रदेश सरकारले सहिदहरुलाई सम्झिएर सहिद दिसव मनाएको छ । सहिद दिवसको दिन आज प्रदेशभर सार्वजनिक बिदा दिएको सरकारले एक कार्यक्रमको आयोजना गरी हेटौंडा ११ स्थित सहिद स्मारकमा सहिद दिवस मनाएको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सहिद स्मारक गेटबाट र्याली सहित सहिद स्मारमा एउटै ढुङ्गामा कुँदिएको सहिदहरुको प्रतिमामा...बाँकी
काठमाडौँ – कतै हुलदङ्गा वा शान्ति सुरक्षा भंग हुने गरी कसैले आतंक मच्चाउन खोजे अनुमति लिई घुँडामुनि मात्र गोली चलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने गरी गृह मन्त्रालयले नयाँ विधेयक तयार पारेको छ । यो समाचार आजको नेपाल समाचार पत्रमा छ । संविधानले परिकल्पना गरेअनुसार शान्ति सुरक्षा कायम गर्न वा...बाँकी
हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज फरक फरक विषयालाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । प्रदेश ३ सरकार गठन भएको एक वर्षको अवधिमा पहिलो पटक निर्णय गरेको सार्वजनिक विदामा विाद भएको छ । एक साताअघि मन्त्रिपरिषद् बैठकले शहीद दिवसमा बिदा दिने घोषणा गरे पनि बिदा तोकिएको एकदिनअघि नै विदा भएको...बाँकी
हेटौंडा– हेटौंडा उपमहनागरपालिकाले सडक र भवन निर्माणको नयाँ मापदण्ड बनाउने निर्णय गरेको छ । उपमहानगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले सडक र भवन निर्माणको मापदण्ड परिमार्जन गर्ने निर्णय गरेको हो । अहिले रहेको सडकलाई थप फराकिलो र व्यवस्थित शहर निर्माण गर्ने उद्दश्यका साथ सडक र भवन निर्माणको मापदण्ड तयार पार्न लागिएको...बाँकी
हेटौंडा– मकवानपुरको बागमती गाउँपालिकाले तामाङ्ग समुदायको नयाँ बर्ष सोनाम ल्होसार पर्वको सार्वजनिक विदा दिएको छ । गाउँपालिका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको बैठकले माघ २२ गते परेको २८५५ औं सोनाम ल्होसारमा विदा दिने निर्णय गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले सूचना प्रकाशित गर्दै गाउँपालिकाभित्र रहेको...बाँकी
मुलुकभर सरकारी कर्मचारी अनुशासनहीन रहेका पाइएको छ । राजनीतिक अस्थिरताका कारण सरकारी कर्मचारी अराजक र अनुशासनहीन भएको बताउने गरिन्छ । वर्षैपिच्छे सरकार फेरिने र स्थायी कर्मचारी नै ‘स्थायी सरकार भएको चर्चा चल्ने गरेको छ । राजनीतिक स्थिरताको नारासहित चुनाव जितेर संसदमा दुईतिहाइ बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार...बाँकी