राजनीति

सुरुङ मार्ग निर्माणमा निजी कम्पनी बाधक : मुख्यमन्त्री

हेटौंडा : तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा कुलेखानी सुरुङ मार्ग निर्मँणमा निजी कम्पनी बाधक रहेको बताएका छन् । सोमबार प्रदेशसभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने,‘एक निजी कम्पनीलाई संघीय सरकारले दिएको अनुमतिको म्याद बाँकी हुँदा हामीले काम गर्न पाएनौं ।’ उक्त कम्पनीले काम पनि नगर्ने र संघीय...बाँकी

संसदीय समिति मार्फत सातै प्रदेशमा ‘प्रि बजेट’ छलफल कार्यक्रम सञ्चालन गर्ने

संघीय संसदको अर्थ समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सरकारलाई आवश्यक सुझाव दिन प्रदेश स्तरीय ‘प्रि बजेट’ छलफल कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । संसदीय समितिले बजेट निर्माणका लागि सरकारलाई सुझाव दिन सबै प्रदेशमा ‘प्रि बजेट’ छलफल कार्यक्रम संचालन गर्ने भएको हो । समितिले...बाँकी

प्रहरीलाई हतियार लुकाइएको ठाँउको सुचना, हतियार होइन बम भेटीयो

 ‘द वर्ल्ड कल्चर आर्ट एसोसिएन अफ नेपाल’को कार्यालयमा बम भेटीएको छ । सोमबार बिहानै प्रहरीलाई सूचना आयो, ‘बसुन्धराको ओसिस क्याफे पछाडि रहेको घरमा ठूलो परिणाममा हतियार लुकाइएको छ ।’ विप्लव समूहलाई प्रतिबन्ध लगाएसँगै अवैध हातहतियारको खोजमा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोली अपरेशनमा खटियो भने काठमाडौं प्रहरी परिसर, टेकु पनि सम्पर्कमा...बाँकी

हिन्दु राष्ट्रको माग राख्ने प्रर्दशनमा प्रहरीको हस्तक्षेप, कमल थापा पक्राउ

हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी कमल थापालाई पक्राउ गरेको छ । राप्रपाको प्रदर्शनको क्रमम प्रहरीले हक्ष्तक्षेप गरेर राप्रपा अध्यक्ष कमल थापा, नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई पक्राउ गरेको छ ।बाँकी

देउवा निवासमा बसेको बैठकमा विभाग गठनमा सहमति जुटाउने प्रयास

आज बिहान बूढानीलकण्ठस्थित सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकमा विभाग गठनका लागि छलफल भएको छ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार कार्यसम्पादन समितिको टुंगो लगाउने प्रयासमा लागि सहमति जुटाउन प्रयास गरेका हुन् । पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग छन् । तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा...बाँकी

अख्तियार दुरुपयोग अनुसन्धान मार्फत ठेक्का सम्बन्धि दुई फाईल नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले आइतबार ठेक्का सम्बन्धि दुई फाइल नियन्त्रणमा लिएको छ । ठेक्काको क्रममा तोकिएको मापदण्डविपरीत काम भइरहेको भनी उजुरी परेपछि कार्यालयले अनुसन्धानको क्रममा ठेक्कासम्बन्धी फाइल नियन्त्रणमा लिएको हो । सुनवल नगरपालिकाले यसअगावै आफ्नो क्षेत्रभित्र पर्ने पानभारखोला जर्गाह पुलदेखि उत्तर र पानभारखोला जर्गाह पुलदेखि दक्षिण गरी...बाँकी

देउवाले बोलाएको बैठकमा किन गएनन् सिटौंला

कार्यसम्पादन समितिको टुंगो लगाउने प्रयासमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुसँग गरेको परामर्शमा पूर्वमहामन्त्री कृष्ण सिटौला भने अनुपस्थित रहेका छन् । बैठकका लागि देउवा निवासबाट खबर आएपछि सिटौलाले नजाने बताएको स्रोतको दाबी छ । कार्यसम्पादन समितिमा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ६०/४० को भागवण्डा गरेपछि सिटौला असन्तुष्ट...बाँकी

तरुण दल राक्सिराङ अध्यक्षमा गोङ्बा

हेटौंडा – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल राक्सिराङ गाउँपालिकाको अध्यक्षमा सुरज गोङ्बा चयन भएका छन् । आइतबार राक्सिराङको सरिखेतमा भएको भेलाले गोङ्बाको अध्यक्षतामा ७ सदस्यीय गाउँपालिका समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा पदमबहादुर बल, सचिव एकराज प्रजा, सह–सचिवमा महेश लामा र कोषाध्यक्षमा निजन घलान चयन भएका छन्...बाँकी