नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुल्मीका कांग्रेस पूर्वसभापति तथा पूर्वसांसद रूद्रमणि भण्डारीको जिप दुर्घटनामा परी निधन भएको खबरले आफूलाई दुखित तुल्याएको बताएका छन् । उनले ट्विटमा लेखेका छन् ‘‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै यो दुखको घडीमा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछु । स्वर्गीय भण्डारीसहित दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली र...बाँकी
झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद राजेन्द्र लिङ्देनलाई फोनमार्फत फिरौती माग्ने तथा मार्ने धम्की दिनेलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले झापा कचनकवल गाउँपालिका वडा नं. ३ पथरियाका २९ वर्षीय तिलकदास पराजुली र हुम्ला सर्केगाड गाउँपालिका वडा नम्बर ७ का प्रदीप रोकायालाई नियन्त्रणमा लिएको...बाँकी
हुम्ला - सरकारले तुइनमुक्त देश बनाउने घोषणा गरे पनि हुम्लाका सबै ठाउँमा कर्णाली नदी वारपार गर्न तुइनमै झुण्डिनु परिरहेको छ । पालिकाको केन्द्रमा आज्यानको बाजी लगाएर तुइनकै भरमा कर्णाली नदी तर्नु पर्ने दिनचर्या नै बनेको छ, हुम्ला खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधिहरुको । जनप्रतिनिधि मात्र नभई स्थानीय पनि खेतबारीको कामसँगै घाँस, दाउरा...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले विभिन्न प्रसङ्गलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा लेखेका छन् । प्रदेश ३ सरकारको मन्त्रिपरिषद्ले बुधबार विभिन्न ५ निर्णय गरेको, जनप्रतिनिधिले श्रमदान गरेको, निजी क्षेत्रसँग प्रदेश सरकारले छलफल गर्दै, पर्साको ठोरी गाउँपालिकालाई प्रदेश ३ मा समेट्न प्रदेशसभामा आवाज उठेकोलगायतका समाचार आजका दैनिक पत्रिकाले पहिला्...बाँकी
राजपाका अध्यक्षमण्डलका संयोजक शरदसिंह भण्डारीले केन्द्रीय समिति, एकता प्रक्रियामा जोडिएका दलका नेता र गत निर्वाचनमा उम्मेदवार भएका व्यक्तिहरूलाई प्रतिनिधि मानेर महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् । हिजोबाट सुरु अध्यक्षमण्डलको बैठकमा भण्डारीले असारभित्र महाधिवेशन नसके पार्टीको वैधानिकतामा संकट आउने भएकाले विकल्प खोजेका हुन् । उनले बैठकमा तल्लो तहको अधिवेशन गर्न समय लाग्न सक्ने...बाँकी
हेटौँडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले २५ मिटरको विषयमा सरकारले निकै अलमल गरेको बताएका छन् । आज हेटौँडामा रेडियो बुलेटिनले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रममा बोल्दै मेयर महतले २५ मिटर नभत्काउदा ट्राफिक समस्या बढेको बताएका छन् । उनका अनुसार नागरिकहरुले हेटौँडा भित्र हुने सबै समस्यालाई नगरले समधान गर्नुपर्छ भन्ने मान्यता राख्ने...बाँकी
प्रदेश नंबर ३ को मन्त्रीपरिषदको बैठकले पाँचवटा विषयमा निर्णय गरेको छ । हिमाली तथा पहाडी जिल्लामा महिला तथा बाल स्वास्थ्य प्रर्वद्धनको लागि साना योजना कार्यक्रम अनुदान सम्बन्धी कार्यविधि २०७५ स्वीकृत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता कैलाश प्रसाद ढुंगेलले जानकारी दिए अनुसार मागमा आधारित योजना...बाँकी
३ नम्बर प्रदेश सभाको आजको बैठक पर्साको ठोरि गाउँपालिकालाई प्रदेश नम्बर ३ मा ल्याउन ससदमा आवाज उठेको छ । राप्रपा सयुक्तकी प्रदेश सभा सदस्री रिना गुरुङले माग गर्नु भएको हो । ३ नम्बर प्रदेशको नाका बनाउन मिल्ने र भारतीय सिमा सम्म प्रदेश ३ पुग्ने भन्दै माग गर्नु भएको हो ।...बाँकी