प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले, ‘हामीसँग पैसाको खाँचो नभएको तर खर्च गर्ने तौर–तरिका नमिलेको बताएका छन् ।’ उनले खर्च गर्न नजानेर देशको विकास नभएको जनाएका छन् । खाँडादेवी गाउँपालिकाले आयोजना गरेको २ वर्षे आवधिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री ढुंगेलले भनेविगतमा सरकारले खर्च गर्न नजाने पनि...बाँकी
संघीय संसद् सचिवालयले गत एक वर्षमा सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र आह्वान नगरी दुई करोड ९७ लाख खर्च गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले सचेत गराएको छ । यस वर्ष सचिवालयको सात करोड ४० लाख ९० हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि टेन्डरविना नै गरिएको खर्चबारे अनुसन्धान गरिरहेको...बाँकी
हेटौंडा– मकवानपुर जिल्लामा रहेका स्थानीय तहहरुको आर्थिक बर्षको दोश्रो चौमासिक सम्ममा समग्रमा करीब ४२ प्रतिसत बजेट खर्च भएको पाइएको छ । कुनै स्थानिय तहमा धेरै बजेट खर्च भएको छ भने कुनै स्थानिय तहमा थोरै रकम खर्च भएको पाइएको छ । स्थानिय तहहरु मध्ये सबै भन्दा धेरै हेटौडा उपमहानगरपालिकामा ६५ प्रतिशत...बाँकी
काठमाडौं : करिब ११ महिनादेखि अल्झिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया प्याकेजमै टुंग्याउन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका छन्। चन्द्रागिरि हिल्स रिसोर्टमा भएको २३ घन्टा लामो आवासीय बैठकमा दुई अध्यक्षले यसअघि नै समझदारी भएको मोडलभित्रै रहेर जिल्लाहरूको भागबन्डासहित कार्यविभाजन प्याकेजमै टुंग्याउने गरी छलफल गरेको बालुवाटार...बाँकी
भारतमा लोकसभा निर्वाचन चलिरहँदा ड्युटीमा खटिनु नपरोस् भनी सरकारी कर्मचारीले अनौठा बहाना बनाइरहेका छन् । कसैले युरिक एसिड बढेको बताएका छन् भने कसैले गाँठो परेकाले एक कदम पनि हिँड्न नसकेको भनेका छन् । एक बैंक कर्मचारीले भने आफू मोटी भएको बहाना दिएर चुनावी ड्युटीबाट हटाउन भनेकी छन् । बैंककी एक...बाँकी
हेटौडा उपमहानगरपालिका—८ फायरलाईनवाट प्रहरीले नेकपा माओवादी विप्लब समुहका मकवानपुर इन्चार्ज वीरवहादुर घलान (ज्वाला) सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई प्रहरीले बिहीवार पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेको औपचारिक रुपमा सार्वजनिक गरेको छैन । यस अघि मकवानपुर...बाँकी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दूराष्ट्र पुनस्थापना लगायत माग राख्दै बिहीवार देशभरका स्थानीय तहमा धर्ना दिएको छ । चरणवद्ध आन्दोलन घोषणा गरेको राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना माग राखेको थियो । राप्रपाले घोषणा गरेको जनसंघर्षको क्रममा स्थानीय तहमा देशव्यापी धर्ना कार्यक्रम अन्तर्गत बिहीवार अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकामा...बाँकी
सरकार मार्फत पाँच विकास क्षेत्रअन्तगर्त रहेका क्षेत्रीय प्रशासन कार्यालय खारेज गरिएको छ । मन्त्रिपरिषद बैठकले धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपायलमा रहेका कार्यालय खारेज गरेको हो। मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले पाँच क्षेत्रीय प्रशासन कार्यालय खारेज गरिएको जानकारी दिएका हुन् । प्रवक्ता...बाँकी