हेटौंडामा हिजो मंगलबारबाट प्रदेशस्तरीय सुरक्ष परिषद् बैठक सुरु भएको छ । गृह मन्त्रालयको आयोजनामा भएको बैठकमा १३ वटै जिल्लाको सुरक्षा रणनीति बलियो बनाउने बारे छलफल भइरहेको छ । तर, गोष्ठीमा ३ नम्बर प्रदेश सरकार भने बेखबर रहेको छ । प्रदेशका मुख्यमन्त्री, प्रदेशको गृहमन्त्री मानिने आन्तरिक मामिला तथा कानुन मन्त्रीलगायत कोही...बाँकी
प्रदेश सभाको भोली बुधबार र पर्सिको वैठकमा ३ नम्बर प्रदेश सभाको इतिहासमै शुन्य समय रहने भएको छ । ३ नम्बर प्रदेश सभाको वैठक भएदेखि हाल सम्म एकचोटी पनि शुन्य समय भएको छैन् । प्रदेश सभामा शुन्य समयको लागि पहिलो चाटी कार्यतालिका तय भएको कार्यव्यवस्था तथा परामर्श समितिकी सदस्य रीना गुरुङले...बाँकी
गृह मन्त्रालयको पत्र अनुसार जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई बाटो खुला भएको छ। सर्वोच्च अदालतले जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता वितरण गर्न बाटो खोलिदिएको हो । गृहको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा दायर रिटमा मंगलबार न्यायाधीशहरु हरिकृष्ण...बाँकी
३ नम्बर प्रदेशको राजधानीको विषय अझै अन्यौलमा रहेको छ । आज मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको वैठकमा राजधानीको विषयको कुरा उठेपनि सरकारले राजधानीको विषय माथि खास ध्यान नदिएको सहभागी सांसदले जानकारी दिएका छन् । सरकारले हिउँदे अधिवेशन भित्रमा राजधानी र नामाकरणको विषय टुङ्गो लगाउने संसदमा दाबी गरेपनि तत्काल भने राजधानीको...बाँकी
विभिन्न देशमा नेपाली दुतावासका लागि खरिद गरिएका जग्गा प्रयोगहीन भएको छ । आवास निर्माण गर्ने उद्धेश्यले खरिद गरिएका भए पनि आवश्यक भवन नबनाइँदा ती जग्गा प्रयोगविहिन हुन पुगेका हुन्। मलेशियाको क्वालालम्पुर, श्रीलंकाको कोलम्बो र पाकिस्तानको इस्लामावादमा नेपाली दुताबास निर्माण गर्न खरिद गरिएको जग्गा प्रयोगविहीन भएको महालेखा परिक्षकको ५६औं प्रतिवेदनमा उल्लेख...बाँकी
संसदीय सुनुवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको सुनुवाई बुधबार गर्ने भएको छ । मंगलबार बसेको बैठकले थपलियाविरुद्ध उजुरी दिनेहरुलाई बुधबार विहान ११ बजे छलफलका लागि बोलाएको छ । उजुरीकर्तासँगको छलफलपछि थपलियासँग दिउँसो २ बजे छलफल गर्ने समितिले निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध ६ वटा...बाँकी
नेपालमै पहिलोपटक मेसिनबाट खनिएको सुरूङको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ब्रेकथ्रु गरेका छन्। बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ र ४६ मेगावाट बिजुली उत्पादन गर्ने भेरी बबई बहुउद्देश्यीय आयोजनाको सुरूङ खनेर सकिएको छ। बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारको...बाँकी
तीन नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सुरक्षा निकायका उच्च अधिकारीहरु सहभागि भएका छन् । गृह मन्त्रालयको आयोजनामा आजबाट हेटौंडामा सुरु भएको दुई दिने गोष्टीमा गोष्ठीमा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्राध्यापक डाक्टर इन्द्रजित राई, नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान बिभागका मुख्य निर्देशक गणेश...बाँकी