राजनीति

वृद्धभत्ता हटाउने सरकारी तयारी

काठमाडौं - सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ। हरेक निर्वाचनमा  दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो। वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका...बाँकी

यस्तो लेखे आजका दैनिक पत्रिकाले (हेर्नुहोस् ३ पत्रिकाको पहिलो पृष्ठ)

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले प्रदेशसभामा भएका गतिविधि, विपद् व्यवस्थापनको लागि भएको तयारीसम्बन्धी कार्यक्रम, विप्लव नेतृत्वको नेकपाको आह्वानमा गरिएको नेपाल बन्दको क्रममा मकवानपुरमा दुई सवारीमा आगजनी भएको लगायतका समाचार आजको दैनिक पत्रिकाले पहिलो पृष्ठमा छापेका छन् । ३ नम्बर प्रदेशको बिहीबारको प्रदेशसभा बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले...बाँकी

नियमावलीलाई अवज्ञा गर्दै विधेयक पारित

 ३ नम्बर प्रदेशको प्रदेश सभा नियमावलीको अवज्ञा गर्दै प्रदेश सभाबाट एउटा विधेयक पारित भएको छ । विहिबार बसेको बैठकमा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले प्रस्तुत गरेको प्रदेश सरकारी सम्बन्धी विधेयक बहुमतले पारित भएको हो । प्रदेश सभा नियमावलीको दफा ९९ को उपदफा २ अनुसार विधेयक ऐन बनेमा...बाँकी

प्रदेश सभाको बैठक, २ विधेयक पारित

३ नम्बर प्रदेशसभा बैठकले विहिबार आज २ वटा विधेयक पारित गरेको छ । विहिबार बसेको प्रदेशसभा बैठकबाट एउटा विधेयक सर्वसम्मत अर्को विधेयक बहुमतले पारित गरेको हो । बैठकमा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले प्रस्तुत गरेको प्रदेश सरकारी सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । त्यसैगरी प्रदेशका कानून...बाँकी

प्रदेश ३ मा इन्धन अनियमितता ‘ढिसमिस’, एउटै मन्त्रालयमा १ लाखको फरक !

सरकारलाई संसदप्रति जिम्मेवार तथा जवाफदेही बनाउने कार्यमा संसदीय समितिहरुको महत्वपूर्ण भूमिका रहन्छ । सम्पर्क सेतुको काम गर्ने, प्रत्यायोजित विधायनको जाँचबुझ गर्ने, नियन्त्रण गर्ने, राजश्व तथा व्यय र सार्वजनिक लेखाको जाँच गर्ने समितिहरुको अधिकारमा रहन्छ । तर, त्यस्ता समितिले गरेका निर्णयलाई सरकारले कार्यान्वयन गरेको अत्यन्त कम मात्रै पाइएको छ । यति...बाँकी

मोरङमा १७ थान अवैध हतियार बुझाए

 मोरङमा १७ थान अवैध हतियार बुझाएका छन्। गृह मन्त्रालयको निर्देशनपछि दिएको अन्तिम दिन बिहीबार विभिन्न प्रकारका हतियार जिल्ला प्रशासनमा बुझाएका हुन्। मोरङ जिल्लामा ७ सय २३ जनाको नाममा दर्ता रहेको र म्यादभित्र २ सय १७ वटा मात्र हातहतियारको नवीकरण भएको कार्यालयका नायब सुब्बा तुलसीप्रसाद पौडेलले बताए। २०७५ साल चैत १...बाँकी

चुनावकै बेला भारतमा दुई माओवादी मारिएपछि

भारतको छत्तीसगढ राज्यमा पर्ने कौकोन्डा प्रहरी चौकी अन्तर्गतको सुरक्षा टोलीले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा दुई माओवादी मारिएका छन्। लोकसभा निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरुले माओवादी विरुद्ध सुरक्षा कारबाही गरेका हुन्। लोकसभा निर्वाचन अन्तर्गत छत्तीसगढको कान्कर, राज्नान्गन र महासमुन्द गरी तीन निर्वाचन क्षेत्रमा दोस्रो चरणको मतदान भएका बेला भएको सुरक्षा कारबाहीले निर्वाचनलाई...बाँकी

फेरिए विप्लव मध्यकमाण्डका ईन्चार्ज

विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज जिम्मेवारीमा रहेका हेमन्त प्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेसँगै पार्टीले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई सो जिम्मेवारी दिएको छ । प्रहरीबाट पक्राउ परेपछि पार्टीका केही गोप्य दस्तावेज बाहिरिएको भन्दै उनलाई जिम्मेवारविहीन बनाइएको समेत हल्ला चलेको भएपनि विप्लवले त्यसको विज्ञप्तिमार्फत खण्डन गरेका थिए । यसअघि प्रकाण्ड प्रवक्ताको जिम्मेवारी...बाँकी