राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा सोमबार पेटको स्वास्थ्य जाँच गराएकी छिन् । अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाकाअनुसार उनले पेटको इन्डोस्कोपि गराएकी हुन् । राष्ट्रपति भण्डारी ९ दिने भ्रमणका लागि बुधबार बेइजिङ जाँदै छिन।बेल्टएण्ड रोड इनिसिएटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेकी राष्ट्रपति भण्डारीले...बाँकी
भाषाशास्त्री स्वर्गीय बालकृष्ण पोखरेल परिवारले सरकारी मान पदवी अस्वीकार गरेको छ ।सरकारले स्वर्गीय पोखरेललाई उज्ज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय श्रेणी्) प्रदान गर्ने निर्णय गरेको थियो । ३ असोजमा मानव पदवी पाउनेहरुको सूची प्रकाशित भएको थियो, जसमा इतिहासकार तथा समाजशास्त्री बालकृष्ण पोखरेलको नाम पनि छ । आइतबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति...बाँकी
किर्ते आरोपमा राजपाका केन्द्रीय सदस्यद्वय बिपी यादव र हरीनारायण मण्डललाई जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहिबार गिरफ्तार गरेको छ । सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रुपैयाँ निकाल्न कागज, छाप तथा नागरिकता र उपभोक्ता समितिसमेत किर्ते खडा गरेका केन्द्रीय सदस्यद्वय यादव र मण्डललाई २० दिनको सुक्ष्म अनुसन्धानपछि पर्याप्त...बाँकी
हेटौंडाः अखिल नेपाल महिला संघकी केन्द्रीय महासचिव विष्णुमाया ओझाले राष्ट्रिय समावेशी आयोगको सदस्य पदको सपथ लिनुभएको छ । आज राष्ट्रपति निवास शितल निवासमा लिनुभएको हो । राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदी समक्ष नवनियुक्त सदस्य ओझाले राष्ट्रिय समावेशी आयोगको सदस्य...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ प्रदेश कमिटिले मकवानपुरमा अग्रज बाम्पन्थी नेताहरुलाई सम्मान गरेको छ । ७० औं कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा काठमाण्डौंमा आयोजित एक कार्यक्रममा मकवानपुरको हेटौडा ४ निवासी ८९ वर्षीय गोविन्द श्रेष्ठ र हेटौंडा १७ राजदेवीकी ७५ वर्षीय वालकुमारी थापा सम्मानित भएका हुन् । उनीहरुलाई पुर्वप्रधानमन्त्री एवं नेकपाका...बाँकी
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघिय सरकारले प्रदेश सरकारलाई हेर्ने दृष्टीकोणमा परिवर्तन हुनुपर्ने बताएका छन् । संघीय संसदको अर्थ समितिको आयोजनामा आउँदो आर्थिक वर्षको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उहाँले नीतिगत अस्पष्टताका कारणले पनि धेरै क्षेत्रमा समस्या भएको बताउनुएको छ । उनले बजेट छुट्याउनका लागि भन्दा पनि समृद्धीको...बाँकी
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको सपथ दिलाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित विशेष समारोहमा सपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मा रहेका छन्। उनीहरुमध्ये ढुङ्गाना र माथेमा उच्च अदालतको...बाँकी
संघीय संसदको बजेट अधिवेशन वैशाख १६ गते हुने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १६ गतेका लागि बजेट अधिवेशन अर्थात संसदको वर्षे अधिवेशन आह्वान गरेकी हुन् । वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र संविधानको् व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्छ । त्यसअघि सरकारको नीति...बाँकी