राजनीति

अधिकांश प्रदेशको सक्षमतामाथि प्रश्न : डेढ वर्ष बित्दा पनि अझै लागेन राजधानीको टुङ्गो !

प्रदेश र प्रतिनिधिसभाको चुनाव भएको पनि झण्डै डेढ वर्ष बित्न लाग्यो । २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिधिसभाको चुनाव भएको थियो । २०७२ मा संविधानसभाबाट जारी भएको संविधानअनुसार सम्पन्न चुनावबाट नेपालमा पहिलो पटक सङ्घीय व्यवस्था कार्यान्वयनमा आएको हो । मुलुकमा संविधानले ७ प्रदेशको व्यवस्था गरे...बाँकी

अदालतको परिसरबाटै ज्वाला पुनः पक्राउ

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज विरबहादुर घलान ज्लालालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनलाई जिल्ला अदालत परिसरबाटै पक्राउ गरेको गरेको छ । अदालतबाट भर्खरै छुटेका ज्लाला फेरी अदालतकै परिसरबाटै पक्राउ परेका हुन् । ज्वालालाई जिल्ला प्रहरी कार्यालयको हिरासदमा राखिएको छ ।बाँकी

ज्वाला आज जेलबाट छुट्दैँ, रिहा भए लगत्तै पुनः पक्राउ पर्न सक्ने

गत चैत्र २८ गते हेटौंडाको फायरलाइनबाट पक्राउ परेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरका इन्चार्ज वीरबहादुर घलानलाई ‘ज्वाला’ सोमबार (आज) रिहा हुने भएको छ । जिल्ला अदालत मकवानपुर र जिल्ला प्रशासन कार्यालय मकवानपुरले तोकेको धरौटी बुझाएपछि आज रिहा गरिने भएको प्रहरीले जनाएको छ । धरौटी र...बाँकी

प्र.म ओलीलाई तरुणदलले बुझायो ६ बुदेँ ध्यानआकर्षण पत्र, मन्त्री मगर गैरजिम्मेवार चरित्रको रहेको ठहर

जनताको स्वतन्त्रपूर्वक बाँच्न पाउने संवैधानिक अधिकार खोस्दै जनता र राष्ट्रलाई नै घात हुने गरी वर्तमान सरकार अघि बढेको भन्दै भातृ संगठन नेपाल तरुण दलले ध्यानआकर्षण पत्र बुझएको छ । आइतबार देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यसबारे सच्याउन ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो । तरुणले बुझाएको ज्ञापनपत्रमा...बाँकी

प्रदेश १ को नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गर्न प्रदेशसभाको सूचना

सभामुख प्रदीपकुमार भण्डारीको निर्देशनअनुसार प्रदेशसभाले प्रदेश १ को नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गर्न सूचना प्रकाशित गरेको छ । प्रदेशसभा सचिवालयका कानून अधिकृत मञ्जु खड्काका अनुसार नाम र राजधानीसम्बन्धी प्रस्ताव १९ वैशाखसम्म प्रदेशसभा सचिवालयमा दर्ता गराउनुपर्नेछ । दर्ता भएका प्रस्तावका विषयमा १९ वैशाखको कार्य व्यवस्था परामर्श समितिको बैठकमा छलफल भएपछि...बाँकी

बालुवाटार जग्गा प्रकरण : गच्छदार र दीप बस्नेतको प्रस्तावमा सरकारी जग्गा बाँडियो

 राजधानीका सडक फराकिलो पार्ने क्रममा भत्काइएका घरटहराको क्षतिपूर्ति र मुआब्जा नदिएको भन्दै पीडितहरु अहिलेसम्म अदालत धाइरहेकै छन् । सडक विस्तारका क्रममा कतिपयको उठीबासै भएको छ । तर, बालुवाटारमा प्रधानमन्त्रीनिवास छेउछाउ बस्नेहरु चाहिँ बाटो र सरकारी आवास विस्तार हुँदा महंगो सरकारी जग्गाबाटै क्षतिपूर्ति र मुआब्जा पाएको खुलासा भएको छ । बाटो...बाँकी

‘अबको लक्ष्य भनेको समाजवाद हो, विकास र समृद्धिको उच्चतम अवस्थामा मात्र यो सम्भव छ,’ ;-मन्त्री बादल

जिल्ला प्रशासन कार्यालयको भवन तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्रको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी एकता भएपछि लोकतन्त्रविरोधीहरु छटपटिएको बताएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले लोकतन्त्र विरोधीहरु मुलुकको समृद्धि र विकासका लागि लडेर ल्याएको उपलब्धी उल्ट्याउन सलबलाएको आरोप लगाएका हो । ‘अबको लक्ष्य भनेको समाजवाद हो, विकास र...बाँकी

मसानघाटलाई पायक पारेर वडा कार्यालय ! , केन्द्रमा विवाद

कुनै पनि सरकारी निकायको केन्द्र तोक्दा के–के कुरालाइ ध्यान दिइएला ? जनसंख्या, भुगोल र सबैको सहजता । धेरैजसो सरकारी निकायले यिनै मापदण्डलाई आधार मानेर केन्द्र तोक्छन् । केन्द्र यस्तो ठाउँमा तोकिन्छ, जहाँ सम्बन्धित कार्यालयबाट सेवा लिने बहुसंख्यक नागरिकलाई पायक परोस् । तर प्यूठानको झिमरुक गाउँपालिका–८ को वडा कार्यालय यस्तो ठाउँमा...बाँकी