राजनीति

रोल्पामा फेरी बम बिस्फोट

सोमबार र मंगलबार गरी रोल्पामा निरन्तर बम बिष्फोट भएका छन् । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल रोल्पा गएको समयमा सोमबार र मंगलबार निरन्तर बम बिष्फोट भएको स्थानीयले बताएका छन्। मुख्यमन्त्री पोखरेलसँगै प्रदेशसभा सदस्य दिपेन्द्रकुमार पुन सिजल पनि रोल्पा पुगेका छन्। मुख्यमन्त्री पोखरेल यात्रा गरेको गैरीगाउँस्थित राँकडाँडामा आज बम बिस्फोट...बाँकी

प्रदेश नं.१ को सम्पर्क राजधानी धनकुटा

 प्रदेश नम्बर १ को नाम र स्थायी राजधानी तोक्न नसकिरहेका बेला प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो । यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरि निर्णय भएको प्रदेश सरकारका प्रवक्ता हिक्मत...बाँकी

‘होइन भने सरकारले बचाउने होइन, नियन्त्रण गर्छ, कारबाही गर्छ, गिरफ्तारी गर्छ,’ : प्रम ओली

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) समूहमाथि लगाइएको प्रतिबन्ध फिर्ता नहुने बताएका छन्। कतिपयले सरकारले प्रतिबन्ध फिर्ता लिनुपर्ने भनेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आतंकपूर्ण क्रियाकलाप नरोकेसम्म प्रतिबन्ध फिर्ता नहुने बताए। मंगलबार पार्टीको संसदीय दलको बैठकमा बोलेका अध्यक्ष ओलीले विप्लव समूहमाथिको प्रतिबन्ध...बाँकी

प्रदेश २ को सरकार ढाल्न सक्ने प्रचण्डको चेतावानी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ सरकारमाथि धावा बोलेका छन् । फोरम(राजपाको गठबन्धन सरकारले तराई मधेसको हितमा काम गर्न नसकेको भन्दै उनले नेकपाको नेतृत्वमा सरकार बन्न सक्ने बताए । ‘मधेसमा अहिले सरकार जसरी चलेको छ, ठीक चलेको छैन, त्यो मधेसी जनताको हित अनुकुल चलेको...बाँकी

‘कालो, रातो, सेतो झण्डा गाडेर केही हुँदैन् : मेयर महत

हेटौंडाको मध्ये भागमा रहेको एकमात्र ठूलो खुला चौर हो, हुप्रचौर । विपतको समयमा, खेलकुद प्रतियोगिता र विविध कार्यक्रमका लागि महत्वपूर्ण बनेको छ हुप्रचौर । तर, हुप्रचौरमा हाल भौतिक संरचना जस्तैः सटर र मिनि प्याराफिट बनाउने विषय विवादको उत्कर्षमा छ । सरोकार समितिको नेतृत्वमा स्थानीयले शनिवार चौरमा विरोध स्वरुप कालो झण्डा...बाँकी

मुख्यमन्त्रीलाई डराउन बम बिस्फोट

 रोल्पामा केही अज्ञात समूहले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थलबाट केही किलोमिटर पर ‘बम’ विस्फोट गराएका छन् । नेकपाको रोल्पा जिल्ला कमिटीको कार्यक्रममा सहभागी हुन लिवाङ पुगेका मुख्यमन्त्री शंकर पोखरेललाई तर्साउने उद्देश्यले कार्यक्रमस्थलबाट करीब ५ किलोमिटर पर अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । जिल्ला...बाँकी

टोल विकास संस्थाका कोषाध्यक्षहरूलाई तालिम

टोल विकास संस्था नगर समन्वय समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ र १३ मा नव गठित ४२ वटा टोल विकास संस्थाका कोषाध्यक्षहरूका लागि लेखा व्यवस्थापन तालिम शुरू भएको छ । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर...बाँकी

मन्त्री विष्टले पिउने पानीको ट्याङकीमा विष राखेको अफवाह फैलाउने ३ महिला पक्राउ

सोमवार ईस्मा गाउँपालिकाको वडा नम्वर ३ र ४ ले पिउने गरेको खानीपानी ट्याङकीमा कसैले विष राखेको अफवाह फैलाउने गरेको आरोपमा ईस्मा प्रहरी चौकीले केहि समयअघि ३ महिलालाई पक्राउ गरेको छ । गाउँपालिकाको वडा नम्वर ४, दोहली बाझा टोलको गुरुङगाडे भन्ने स्थानमा रहेको पानी ट्याङकीमा कसैले विष मिसाएको भन्ने हल्ला फैलाउने...बाँकी